‘मैले ह’त्या गरेँ मलाई का’रबाही गर्नुस्’ भन्दै मध्यरातमा प्रहरी कार्यालय आएपछी…

भदौ १९, काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका– १३ खल्चेतबाट जिल्ला प्रहरी कार्यालय, धादिङवेशीबीचको दुरी अन्दाजी १० किलोमिटर छ । बीचमा जंगल पनि छ । कच्ची बाटो भएको कारण पैदल हिँडेर डेढ घण्टा लाग्छ ।

बिहीबार राति करिब १ बजेतिर उक्त बाटो हिँडेर एक युवक हस्याङ फस्याङ प्रहरी कार्यालय पुगे । प्रहरी कार्यालयको मुलगेटमा ड्युटीमा बसेका प्रहरी जवानले सोधे, ‘यति राति–राति कता हिँडेको ?’

तत्कालै ती युवाले टा’उको लिएर आएको बताए । ड्युटीमा खटिएको प्रहरी जवान झस्किए । के टा’उको ल्याएको भन्दै प्रश्न गरे । ‘म त मा’न्छे का’टेर आएको,’ ती युवाले भने । ड्युटीको प्रहरीलाई अझैं पत्यार लागेन् ।

प्रहरी जवानले नपत्याएपछि ती युवकले झोलामा रहेको टा’उको देखाइदिए । झोलामा एक पुरुषको टा’उको मात्रै देखेपछि ती प्रहरीले तत्कालै धादिङका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक (इन्सपेक्टर) सरोज राईलाई खबर गरे ।

‘राती १ बजेको थियो । मैले ह’त्या गरेँ मलाई का’रबाही गर्नुस्,’ ती युवकको भनाई उद्धृत गर्दै इन्सपेक्टर राईले भने, ‘यसो झोला हेर्दा नभन्दै एक पुरुषको टा’उको मात्र थियो । झोलामा ह’त्यामा प्रयोग गरिएको खु’र्पा पनि थियो ।’

सुरुमा ड्यु’टीमा रहेको प्रहरीले खबर गरेपनि पत्यार नलागेको इन्सपेक्टर राईको भनाइ छ । उनले भने, ‘झोलामा टा’उको देखेपछि हो’स ह’वासै उड्यो । त्यसपछि एसपीलाई खबर गरेँ ।’

टा’उको बोकेर प्रहरी कार्यालयमा आ’त्मसमर्प’ण गर्ने युवा हुन् धादिङको निलकण्ठ नगरपालिका– १३ खल्चेतका २६ वर्षीय राजु परियार । परियार निर्माणको काम गर्छन् ।

परियारले सामान्य विवादमा सोही ठाउँका ६५ वर्षीय सोम बहादुरको खु’र्पा प्रहार गरी ह’त्या गरेका हुन् । ह’त्यामा संलग्न परियारलाई नियन्त्रणमा लिई जिल्ला अदा’लतबाट ७ दिनको म्याद थप गरी अनु’सन्धान भइरहेको राईले बताए ।

आ’वेगमा आएर ह’त्या

१८ भदौमा खल्चेतस्थित डिलबहादुर गुरुङको घरमा घेवाको निम्तो थियो । उनीहरु दुवैजना निम्तो मान्न गएका थिए । भोजमा उनीहरुले र’क्सी पनि पिएका थिए ।

निम्तो मानी घर फर्किने क्रममा उनीहरुको बाहुनधारा खोल्सा र मनरुपी मन्दिरको कच्ची सडकमा भेट हुन्छ । त्यतिबेला रातिको १० बजेको थियो । परियारले गुरुङलाई सोध्छन्, ‘यति राति कता हिँड्नुभएको ?’

गुरुङले ‘तेरो श्रीम’तीलाई भेट्न जान लागेको’ भन्छन् । परियारले रिसाउँदै भने, ‘यस्तो उमेरमा पनि नचाहिने कुरा गर्ने ?’ गुरुङले फेरी ‘तेरो श्री’मतीसँग गएर सु’त्छु’ भन्छन् । गुरुङको कुराले परियार रि’सले आ’गो हुन्छन् । केही नभनी घरतर्फ जान्छन् । घरको बार्दलीमा रहेको खु’र्पा झि’केर फेरी गु’रुङको घरतर्फ जाग्छन् ।

गुरुङ घर पुगिसकेका हुँदैनन् । बीच बाटोमा रोकेर ‘अघि के भनिस्’ भन्दै परियारले गुरुङलाई खु’र्पा प्र’हार गर्छन् । खु’र्पा प्र’हारबाट गुरुङ भुइँमा ल’ड्छन् । रि’सको आ’वेगमा आएर परियारले गुरुङको घाँ’टी छि’नाउँछन् ।

त्यसपछि उनी ह’त्या गरिएका गु’रुङको श’व घ’टनास्थ’लमा नै छा’डेर टा’उको झो’लामा राखेर डेढ घण्टा पैदल हिँडेर प्रहरी कार्यालयमा आ’त्मस’मर्पण गर्न पुग्छन् ।

सामान्य वि’वादबाट भएको झ’गडाले ह’त्यासम्मको रुप लिएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रवीन्द्र रेग्मी बताउँछन् । केही समयअघि पनि पारिवारिक विषयलाई लिएर उनीहरुको वि’वाद भएको प्रह’री अनु’सन्धा’नबाट खुलेको छ ।

परियारको बया’नको आधारमा घ’टनास्थलको मु’चुल्का तयार पारी गुरुङको श’व पोष्ट मा’र्टमका लागि जिल्ला अस्पताल धादिङ पठाइएको प्रहरीले जनाएको छ । रातोपाटीबाट सभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *