गीता केसी ह’त्याका’ण्ड, के भएको थियो ?

गगन अर्याल/लोकान्तर
काठमाडाैंभदौ २१, शुक्रवार ललितपुरको गोदावरी नगरपालिका– १० मुलडोलस्थित लेलेको सामुदायिक वनमा ह’त्या गरेको अवस्थामा ललितपुर भैँसेपाटी बस्दै आएकी ३९ वर्षीया गीता केसीको श’व फेला परेको थियो ।

अल्का अस्पतालमा हाउसकिपिङको काम गर्ने गीता केसीको श’व सडकबाट केही मिटर तल गत शुक्रवार बेलुका फेला परेको हो ।

आफ्नै भतिजसँगको विवाहेतर सम्बन्धले उनलाई मृ’त्युको मुखमा पुर्‍याएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

ह’त्याको अरोपमा भतिज निर्मल केसीलाई प्रहरीले शनिवार आफ्नै निवासबाट प’क्राउ गरेको छ ।

विगत ३/४ वर्षदेखि विवाहेतर सम्बन्ध रहेको अनुसन्धानमा खुलेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले बताए ।

‘विगत ३/४ वर्षदेखि गीता र भतिज निर्मलको अफेयर रहेको अनुसन्धानमा खुलेको छ,’ एसएसपी राईले लोकान्तरसँग भने ।

प्रहरी अनुसन्धानको क्रममा निर्मलले गीताको घाँ’टी थि’चेर ‘हत्या गरेको अनुसन्धानमा खुलेको छ । ह’त्या गरेर फरार रहेका निर्मललाई प्रहरीले शनिवार भैँसेपाटीको आफ्नै निवासबाट प’क्राउ गरको थियो ।

गीताको परिवारले उनी हराएको भन्दै ३ दिनअगाडि महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएका थिए ।

ह’त्या आ’रोपी निर्मलवि’रुद्ध ज्या’नस’म्बन्धी क’सुरमा जिल्ला अदालत ललितपुरबाट म्या’द थप गरी अनु’सन्धान भइरहेको प्रमुख एसएसपी राईले बताए ।

विवाहेतर सम्बन्धले निम्त्याएको दु’र्घटना

गीता केसीका २ वटी छोरी छन् । एउटा छोरी अध्ययनका लागि अष्ट्रेलिया गएकी छन् । गीताका श्रीमान् भने रोजगारी गर्दैनथे, बेला–बेलामा श्रीमान्सँग उनको झ’गडा पनि हुने गर्दथ्यो ।

त्यही झ’गडाका कारण आफ्नै भतिजसँग विवाहेतर सम्बन्ध राख्न पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष तामाङले बताए ।

‘२ वटा छोरी भएकी गीताको श्रीमान्सँगको सम्बन्ध ठीकै भएको खुलेको छ । बेला–बेलामा श्रीमान्ले मदिरा सेवन गरेर झगडा गर्ने गरेको अनुसन्धानमा खुलेको छ,’ डीएसपी तामाङले लोकान्तरसँग भने ।

आ’रोपी भतिज निर्मलले मृ’तक गीतालाई कार्यस्थल अल्का अस्पताल पुर्‍याउने र ल्याउने गर्दथे ।

ह’त्या भएको दिन निर्मलले घुम्न जाऊँ भनेपछि गीताले आफ्ना श्रीमान्लाई अस्पतालमा काम गर्न जान्छु भन्दै लेलेको जंगलमा घुम्न गएको आ’रोपीले स्वी’कारेको अनु’सन्धानमा खटिएका प्रहरी अधिकारीले बताएका छन् ।

उनीहरूले जंगलको एकान्तमा केही समय बिताएको र सामान्य झ’गडाले ह’त्याको रूप लिएको हुनसक्ने ती अधिकारीले लोकान्तरलाई बताए ।

‘उनीहरूबीच झ’गडा भएपछि गीताको ह’त्या भएको देखिन्छ र त्यही झगडाले ह’त्याको रूप लिएको देखिन्छ,’ ती अधिकारीले भने ।

यद्यपि पोष्ट’मार्टम रिपोर्ट भने आइसकेको छैन । आइतवार साँझसम्म पो’ष्टमार्टम रिपोर्ट आएपछि ह’त्या कसरी भएको भन्ने कुरा खुल्ने प्रमुख एसएसपी राईले बताए । लोकान्तरबाट

गीता केसी ह’त्या प्रकरण: अस्पताल जान्छु भनेर भतिजसँग जंगलतिर गएपछी…

भैंसेपाटी बस्दै आएकी ३९ वर्षीया गीता केसीको ह’त्या अरोपमा भतिजा निर्मल केसीलाई प्रहरीले प’क्राउ गरेको छ । निर्मल शनिबार बिहान भैंसेपाटीस्थित घरबाट प’क्राउ परेका हुन् ।

प्रहरीको प्रारम्भिक अनु’सन्धानमा गीताको घाँ’टी थि’चेर ह’त्या गरिएको हो । केसीको परिवारले उनी ह’राएको भन्दै तीन दिनअघि महानगरीय प्रहरी परिसर, ललितपुरमा उ’जुरी दिएको थियो ।

केसीको श’व शुक्रबार साँझ ललितपुरको गोदावरी नगरपालिका–१० मुलडोलस्थित सामुदायिक वनमा ह’त्या गरेको अवस्थामा सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा फेला परेको थियो ।

ह’त्या आरोपी केसीविरुद्ध ज्यान सम्बन्धी क’सुरमा म्या’द थप गरेर विस्तृत अ’नुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तीन वर्षदेखि अफेयरमा

निर्मल र गीता विगत ३ वर्षदेखि अफेयरमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ह’त्या आ’रोपी निर्मलले गीतासँग अफेयरमा रहेको स्वी’कारेको प्रहरीले जनाएको छ ।

श’व फे’ला परेलगत्तै प्रहरीले अनु’सन्धान थालेको थियो । अनु’सन्धान सुई निर्मलतिर सोझिएपछि प्रहरीले भैंसेपाटीस्थित घरबाट निर्मललाई प’क्राउ गरेको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेक प्रसाद राईले जानकारी दिए ।

मृ’तकको श्रीमान घरमा नभएको बेला निर्मल जाने आउने समेत गरेको अनु’सन्धानमा संलग्न एक प्रहरीले बताए । ‘सहयोग गर्ने बहानामा मृ’तक केसी र निर्मलबीच नजिकको सम्बन्ध रहेको खुलेको छ,’ ती अधिकृतले रातोपाटीसँग भने ।

अल्का अस्पतालको कर्मचारी

मृ’तक गीता केसी पुल्चोकस्थित अल्का अस्पतालको कर्मचारी रहेको खुलेको छ । अस्पतालमा ‘हाउस किपिङ’ को रुपमा कार्यरत थिइन् मृ’तक केसी ।

निर्मलले नै मृ’तक केसीलाई अस्पताल लगिदिने र ल्याइदिने गर्थे । अनु’सन्धानमा संलग्न प्रहरीका अनुसार सोही दिनपछि मृ’तक केसीले श्रीमानलाई ढाँटेर अस्पताल जानुपर्ने भयो भन्दै घरबाट निस्केकी थिइन् ।

निर्मलले अस्पताल नगई घुम्न जाउँ भनेपछि उनीहरु लेलेको जंगल गएको प्रहरी अनु’सन्धानबाट खुलेको छ । जंगल पुगेपछि केही समय उनीहरु एकान्तमा गएर बसेको खुलेको छ ।

‘त्यहिँ उनीहरुबीच झ’गडा हुन्छ,’ अ’नुस’न्धानमा खटिएका प्रहरी भन्छन्, ‘सामान्य झ’गडाले ह’त्याको रुप लिएको देखिन्छ ।’ यद्यपी झ’गडाको कारण आर्थिक लेनदेन हुनसक्ने आशंका गरिएको छ ।

घाँ’टी थि’चेर गी’ताको ह’त्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । मृ’तक केसीको शरीरमा केही चोटपटक समेत देखिएको छैन । यद्यपी पोष्टमार्टम रिपोर्टपछि मात्रै ह’त्याको कारण भन्न सकिने एसएसपी राई बताउँछन् ।

आर्थिक लेनदेन हुनसक्ने

मृ’तक केसीको श्रीमानले र’क्सी खाएर सधैं गी’तासँग झ’गडा गर्ने गरेको प्रहरीले बताएका छन् । सो कुरा निर्मलले राम्रोसँग नियालिरहेका हुन्थे ।

श्रीमानबाट अप’हेलित भएपछि गीतालाई निर्मलले हरेक कुरामा सहयोग गर्दै आएको प्रहरी अनु’सन्धानबाट खुलेको छ । मृ’तक केसीले निर्मललाई पैसा पनि राख्न दिएकी थिइन् ।

‘राख्न दिएको पैसा मागेपछि ह’त्या गरेको हुनसक्छ,’ अनु’सन्धा’नमा खटिएका प्रहरी भन्छन्, ‘आर्थिक मामिलाको विषयलाई लिएर नै केसीको ह’त्या भएको हो । आरो’पीले समेत घ’टना स्वी’कारेका छन् ।’ रातोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *