भारत–चीन सीमामा ४५ वर्षपछि गो’लाबा’री, अब के होला ?

भदौ २३, काठमाडौं । भारत–चीन सीमामा भएको गोलीबारीको विषयमा चीनको बयानलाई भारतीय सेनाले झुठो भएको बताएको छ ।

चीनको आ’रोपलाई खण्डन गर्दै भारतीय से’नाले भारतको तर्फबाट नभएर चिनियाँ पक्षबाट फा’यरिङ भएको बताएको हो । चीनले भारतीय पक्षले सीमा क्षेत्रमा फाय’रिङ गरेको आ’रोप लगाएको थियो ।

भारतीय से’नाको ब’यानअनुसार ७ सेप्टेम्बरमा चिनियाँ जन’मुक्ति से’ना (पीएलए) भारतको फरवा’र्ड पोजिशन नजिक आउने प्रयास गरेको थियो । जब भारतीय सै’निकले उनीहरुलाई रोक्ने प्रयास गरे, चिनियाँ सैनि’कहरुले फा’यरिङ गरे । भारतीय सेनाले यसका बा’वजुद आफ्ना सै’निकले जिम्मेवारीपूर्ण ढंगले व्य’वहार गरेको दाबी गरेको छ ।

भारतीय सेना’ले आफ्नो तर्फबाट लाइन अफ एक्चुअल क’न्ट्रोल (एलएसी) मा स्थिति सामान्य गर्ने कोशिस जारी राखेको बताउँदै चीनले उ’त्तेजना फैलाउने हर्कत गर्दै आएको आरोप पनि लगाएको छ । ‘हामीले न त एलएसी पार गरेका छौँ न त फाय’रिङ गरेका छौँ । हामीले आक्रा’मक हर्कत गरेका छैनौँ । चीन बे’पर्वाह भएर दुई देशबीच भएको सम्झौता उल्लंघ गर्दै आइरहेको छ । एकतर्फ उसले हामीसँग सै’न्य, कुट’नीतिक र राजनीतिक स्तरमा वार्ता गरिरहेको छ भने अर्कोतर्फ यस्तो हर्कत गरिरहेको छ,’ भारतीय से’नाले भनेको छ ।

उता, चिनियाँ से’नाको वेस्टर्न थिएटर कमान्डका प्रवक्ताका अनुसार ७ सेप्टेम्बरमा पैङ्गोङ सोको दक्षिणी किनारको एलएसीमा भारतीय सै’निकहरुले घु’सपैठको प्रयास गरेका थिए । भारतीय से’नाले एलएसी पार गर्नुका साथै घु’सपैठको प्रयास पनि गरेको उनको आ’रोप थियो । भारतीय से’नाले शेनपाओ क्षेत्रको एलएसी पार गरेको र चिनियाँ पे’ट्रोलिङ पार्टीले भारतीय ज’वानसँग कुराकानीको प्रयास गर्न अगाडि बढ्दा ह’वाई फाय’र गरेको उनले बताएका थिए ।

चिनियाँ सेनाको वेस्टर्न थिएटर कमान्डले दुई देशबीच बनेको सहमतिलाई भारतीय पक्षले उ’ल्लंघन गरिरहेको पनि आरोप लगाएको छ । भारतको तर्फबाट त’नाव बढाउन खोजेको आशंका व्यक्त गर्दै उनीहरुबाट भ’ड्काउ कार’वाही भइरहेको कमान्डको भनाइ छ । भारतीय सै’निकले लगातार एलएसी पार गरिरहेको आरोप छ ।

यता, भारतले भने चिनियाँ सै’निक अगाडि बढेर भारतीय क्षे’त्रलाई क’ब्जा गर्ने प्रयास गर्दा भारतीय सै’निकले उनीहरुलाई पछाडि फर्कन आग्रह गरेका थिए । बहस बढेपछि चिनियाँ सैनि’कले भारतीय सेनालाई चे’तावनी दिँदै ह’वाई फा’यर गरेको भारतीय पक्षको भनाइ छ ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करले भने स्रोतलाई उद्धृत गर्दै दुवै पक्षबाट झ’डपका दौरान एक–दुई नभएर क’यौँ रा’उन्ड गो’ली फा’यरिङ भएको थियो । तर, पहिला भारतीय सै’निक वा चिनियाँ सै’निकले गो’ली चलाए भन्ने चाहिँ नखुलेको समाचारमा बताएको छ । फा’यरिङ पछि दुवै पक्ष आ–आफ्नो स्थानमा फर्किएका थिए । उक्त घटनापछि अहिले स्थिति सामान्य रहेको छ ।

दुई देशको सीमामा ४५ वर्षअघि गो’ली चलेको थियो । २० अक्टोबर १९७५ मा अरुणाचल प्रदेशको तुलुङ लामा चीनले असामको राइफल ‘पे’ट्रोलिङ पार्टीमाथि ह’मला गरेको थियो जसमा ४ जना सै’निकको मृ’त्यु भएको थियो । गलवान क्षेत्रमा यसअघि गत जुनमा भएको हिं’स्रक झ’डपमा भारतका २० जना सैनि’क मा’रिएका थिए । यद्यपि, यस झ’डपमा गो’ली भने चलेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *