धरानमा २२ वर्षीया यु’वतीको रह’स्यमय मृ’त्यु, प्रहरी जाँदा देखियो यस्तो अचम्म

भदौ २४, काठमाडौँ । भदौ २२ मा धरानमा २२ वर्षीया यु’वतीको रह’स्यमय मृ’त्यु भएको अवस्थामा श’व फेला पर्यो । आफ्नै कोठाको पंखामा झु’न्डिएको भनी प्रह’रीलाई खबर गरेपनि प्रहरी पुग्दा झु’न्डिएको अवस्थामा श’व भेटिएन ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक (इन्सपेक्टर) हेमराज ओलीका अनुसार यु’वतीको श’व झु’ण्डिएको अव’स्थामा नभेटिएर खाटमा राखिएको अवस्थामा भेटिएको थियो ।

धरान उपमहानगरपालिका–११ की सोनीहाङ लिम्बु आफ्नै कोठामा मृ’त अव’स्थामा फे’ला परेकी थिइन् । यद्यपी लिम्बुको परिवारले उनी आफ्नै कोठाको पंखामा झु’ण्डिएको भनी प्रह’रीलाई खबर गरेका थिए ।

लि’म्बुले झु’ण्डिदा प्रयोग गरेको भनिएको स’ल मात्रै पंखामा झु’न्डिएको अ’वस्थामा प्र’हरीले फे’ला पारेको थियो । लिम्बु झु’न्डिएको देखेपछि उनलाई खा’टमा झा’रेर राखेको परिवारले प्रह’रीसमक्ष ब’यान दिएको इन्सपेक्टर ओलीले जानकारी दिए ।

सोनीले निकै समय ढोका नखोलेको र फोन पनि नउठाएपछि ढोका फु’टाएर हेर्दा आफ्नै कोठाको पं’खामा झु’न्डिएको अव’स्थामा भेटिएको परिवारको दावी छ ।

मा’इती पक्ष आएपछि श’व उठाइयो

सोनीले तीन महिनाअघि मात्र भागेर वि’वाह गरेकी थिइन्। सोनीको श्रीमान सिंगापुरे ला’हुरे हुन् । सोनीको माइती घर तेह्रथुम हो । सोनी झु’ण्डिएको अवस्थामा फेला परेको भनेर सोनीको परिवारले नै माइ’तमा खबर गरेको थियो ।

सोनीको माइती पक्षलाई घटनाको बारेमा जानकारी गराउँदा माइती पक्ष नआएसम्म श;व न;उठाउन अनुरोध गरेपछि प्रहरीले सोनीको श’व एक दिनसम्म कु’र्नुपर्यो । मंगलबार तेह्रथुमबाट माइती पक्ष आएपछि मात्र घटनाको मु’चुल्का गरेर श’व उठाइएको धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।

‘मृ’तक सोनीको शरीरमा रा’तो रातो डा’महरू देखिन्छ,’ डीएसपी बस्नेतले भने, ‘अन्य चोट’पटक भने देखिएको छैन ।’ मृ’तक सोनीको श’व पोष्टमार्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

केटाको परिवारवि’रुद्ध उ’जुरी

केटा पक्षले सोनीको ह’त्या गरेको भन्दै माइ’ती पक्षले निष्पक्ष छानबिन गरी दोषीलाई कारबा’हीको माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा उ’जुरी दिएका छन् ।

सो’नीको मृ’त्यु रह’स्यमय भएको भन्दै माइती पक्षले जाहेरी दिएको डीएसपी बस्नेतले रातोपाटीलाई जानकारी दिए । घटनाको बारेमा ह’त्या की आ’त्मह’त्या हो भनेर प्रहरीले पनि अनुसन्धान गरिरहेको बस्नेतले बताए ।

विवाह गरेर केटा सिंगापुर फर्किसकेको अवस्थामा परिवारले केटीलाई मानसिक तनाव दिएको र परिवारमा मनमुटाव रहेको माइती पक्षको दाबी छ ।

केटाको परिवारले केटीलाई न’स्वी’कारेको माइती पक्षको आरोप छ । यस्तो समयमा यस्तो घटना घ’ट्नु रह’स्यमय भएको भन्दै माइती पक्षले केटा पक्षलाई प’क्राउ गरी अनु’सन्धान गर्न माग गरेका हुन् । स्रोत: रातोपाटीबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *