भारत र चीनका सै’निकबीचको भि’डन्तको भिडियो भाइ’रल [भिडियोसहित]

बेइजिङ, भदौ २४, लद्दाखमा भारतीय र चिनियाँ सै’निकबीच भएको झ’डपको भि’डियो चि’नियाँ सामाजिक सञ्जालमा भाइरल भएको छ।

भिडियोमा नदीको किनारमा दुई देशका सै’निकहरु ला’त्ती, मु’ड्कीका भरमा भि’डिरहेको देख्न सकिन्छ। तर, सो भि’डियो जुन १५ को भिड’न्तभन्दा पहिलेको भएको चि’नियाँ सै’न्य स्रोतलाई उधृत गर्दै एससीएमपीले जनाएको छ।

जुन १५ को गलवान नदीनजिक भएको झडपमा २० भारतीय सै’निकको ज्या’न गएको थियो। चीनले भने आफ्नोतर्फ भएको क्षतिको विवरण दिएको छैन।

भिडियोमा चिनियाँ सैनि’कहरुले ला’ठी लिएका छन्। भारतीय सैनिकमध्ये केहीले पिठ्युँमा बन्दुक पनि भिरेका छन्। मे महिनादेखि नै चीन र भारतबीच तना’व जारी छ।

यसैसाता चार दशकपछि भारतचीन सीमामा गो’ली चलेको छ। त’नाव कम गर्न दुई देशका सै’न्य तथा कूटनीतिक अधिकारीहरुबीच वार्ता भइरहेको छ। शुक्रबार मात्रै चीन र भारतका रक्षा’मन्त्रीबीच रु’समा वा’र्ता भएको थियो। तर, त्यसबेला पनि सीमामा तना’व जारी रहेको थियो।

चिनियाँ विदेशमन्त्री वाङ यी र उनका भारतीय समकक्षी एस जयशंकरबीच मस्कोमै वार्ता हुने बताइएको छ। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *