मृ’त्यु हुनु अघि मानिसमा देखिने ९ लक्षण यस्ता छन्, जानी राखौं

सृष्टिको नियम नै छ कि जो पृथ्वीमा जन्म लिएपछि मृ’त्यु अवश्यंभावी छ । शरीर छोडेर एक दिन न एक दिन परलोक जानै पर्छ । धर्म ग्रन्थहरुमा हाम्रो शरीरको मात्र मृ’त्यु हुने तर आ’त्म भने अमर हुने उल्लेख छ ।

पुराणमा मानिसको मृ’त्यु हुनु अघि देखिने ९ लक्षणबारे चर्चा गरिएको छ ।

गुराण पुराणका अनुसारः

१- जन कुनै ब्यक्तिको पानीमा वा तेलमा छायाँ देखिन छोड्छ वा मधुरो देखिन थाल्यो भने यो मृ’त्यु निकट भएको संकेत हो । छायाँ हराउन थालेपछि मृ’त्यु निकट भएको बुझ्नु पर्छ ।

२- मृ’त्यु निकट भएपछि मानिसको आँखामा ज्योति कम हुँदै जान्छ । नजिक बसेका ब्यक्ति पनि देखिन छोडे वा चिनिन छोडे भने पनि मृ’त्यु निकट आएको बुझिन्छ ।

३- जीवनमा गरिएका राम्रा र नराम्रा कर्म अनुसार मृ’त्यु नजिक भएपछि मानिसको आँखामा त्यस्ता कुरा घुम्ने गर्छन् । फिल्ममा पुराना कुरा देखाइएको जस्तै जीवनका राम्रा र नराम्रा कर्म आँखा अगाडी आउँछन् ।

४- जसको कर्म निक्कै राम्रो छ उसको आँखामा मृ’त्यु हुनु अघि प्रकाश देखिन्छ । यस्ता ब्यक्ति मृ’त्युको समयमा निश्चित देखिन्छन् ।

५- गरुण पुराणका अनुसार मृ’त्युको घडी नजिकिएपछि यमराजका दुत मृ’त्यु हुने ब्यक्तिको नजिक देखिन्छन् । मृ’त्यु हुन लागेका ब्यक्तिले मात्र यस्ता भ’यंकर जीवको दृष्य देख्छ ।

६- पाप कर्म धेरै गरेका ब्यक्तिका सामने यमदुतहरु ड’रलाग्दा देखिन्छन् । यस्ता ब्यक्ति मृ’त्यु हुने समयमा डराएको देखिन्छ ।

७- शरीर त्याग गर्ने समयमा मानिसको आवाज हराउँछ । बोल्न खोजे पनि बोली आउँदैन । कसैले घाँ’टी च्याँ’पे जस्तो आवाज आउँछ ।

८- गरुण पुराणका अनुसार आ’त्मा जीवनका सबै घटनाको अर्थात कर्मको आफ्नो साथमा लिएर शरीर त्या’ग गरिदिन्छ । अभौतिक शरीरलाई आफूले गरेका खराव कर्मको प्रयाश्चित गर्न यमराजको ढोकामा उपस्थित गराइन्छ ।

९- उक्त पुराणका अनुसार मृ’त्युपछि पा’पी मनुष्यलाई २४ घण्टामा यमदूतले वायुमार्गबाट यमलोकमा पुर्‍याउँछन् । यमराजले कर्म अनुसार नर्कमा सजाय सुनाउँछन् ।

यी ११ सपना जसले मृ’त्युको संकेत गर्छ

सपना, सुतेको बेलाको जादुगरी संसार जहाँ हामी अनौठो घटना अनि कथामा भुल्छौं। धेरै मानिसहरुको भनाइमा, कोही नजिकका, आफन्त तथा प्रियजनहरुको मृ’त्युको अगाडी अ’नौठो सपना देखिन्छ। धेरै मानिस जम्मा भएको, कोही नचली ढल्केर बसेको सपना देखेको केही दिन पश्चात प्रियजनको मृ’त्युको खबर आइपुग्छ। मृ’त्युको सपना, म’रण अनि वियोग सबैभन्दा दु’खद छण हुन्।

१. कालो रंग

कालो रंगको अर्थ हुन्छ, थाह नभ’एको, अचे’तन, ख’तरा, र’हस्य, अ’न्धकार, मृ’त्यु, शो’क, ति’रस्कार, घृ’णा वा द्वे’ष। यो रंगले तपाइला‍इ तपाइको अचेतनमा हेर्नको लागि उक्साइरहेको हुन्छ, तपाइलाइ आफ्नो बारेमा बुझ्न डाकिरहेको छ कालो रंग’ले। प्रेमको कमीलाइ पनि जनाउँछ, अनि सहयोग गर्नेहरुको कमी भएको जानकारी दिन्छ। साथै यसले सफा अनि खालीकुरा लाइ पनि जनाउँछ। तपाइमा केही सम्भावना लुकेर बसेको छ साथै केही अवसरहरु आउन बाकीँ नै छ भन्ने पनि जनाउँछ।

२. सर्प

अर्थ लागाउन गाह्रो संकेत हो सर्प। फरक- फरक संस्कृति अनुसार फरक फरकनै धारणा छ सर्पको बारेमा। भयाकन डरको संकेत देखि ज्ञान र शान्तिको पनि अर्थ लगाइन्छ सर्पलाइ लिएर।

३. कालो बिरालो

सदियौं देखि कालो बिरालोलाइ रहस्य र कालो जादुको प्रतिकको रुपमा लिइन्छ। कालो बिरालो सपनामा देख्नाले असुरक्षा बढ्ने बुझिन्छ। कुनै थाह नभएको कुराबाट तपाइमा डर पैदा हुदैछ भन्ने पनि बुझिन्छ। नराम्रो साइतको जानकारी पनि दिन्छ यस्तो सपनाले।

४. दाँत झर्नु

सपनामा दाँत झरेको देखेमा कोही नजिकको मानिसको मृत्यु हुन्छ भन्ने विश्वास गरिन्छ। तर दाँत दुखेको समयमा सुतेको बेला पनि यस्ता सपना देखिने हुन्छ।

५. कालो चरा

कालो चरालाइ ‘मृत्युको जानकार’ पनि भनिन्छ। जहाँ मानिस मरेका हुन्छन् त्यहाँ कालो रंगको चरा वा कागहरु देखिने गर्छन्।

६. बच्चाको स्याहार

सपनामा कुनै बच्चालाइ स्याहार गर्दै हुनुहुन्छ अनि बच्चा रुन पुग्यो भने कि सपना देख्नेको मृत्यु हुन्छ कि त कोही अत्यन्त नजिकको मानिसको मृ’त्यु हुन्छ।

७. डुब्न लागेको मानिसलाइ बचाउदा

सपनामा डुब्न लागेको मानिसलाइ बचाउदा, पानीमा हुने आत्माहरुले सजाय स्वरुप बचाउनेलाइ मृत्युको सजाय दिने मान्यता चलिआएको छ।

८. यात्राको योजना

यदि सपनामा कुनै ठाँउमा जान योजना गर्दै हुनुहुन्छ वा कतै जाननै लाग्नुभएको छ भने विपनामा तत्कालै त्यो ठाँउमा जान नहुने विश्वास गरिन्छ। यस्तो सपनाले मृत्युलाइ संकेत गर्ने मानिन्छ।

९. दोहोरिने सपना

कुनै सपना दोहोरिन्छ वा उस्तै प्रकृतिको सपना बारम्बार आइरहन्छ भने त्यस्तो सपनालाइ बेवास्ता गर्न नहुने बताइन्छ।

१०. नाच्नु अनि गाउनु

सपनामा खुसी हुदै नाच्ने गाउने देखिन्छ भने सपना देख्ने मानिसको हत्या हुन्छ भनि विश्वास गरिन्छ। कोहि मानिसले सपनामा शरिरमा तेल लगाइ गधा चढेर हिडेको देख्छ भने उस्को तत्काल मृत्यु हुन्छ।

११. एक्लै पिउनु

सपनामा एक्लै बसेर पिउदै गरेको देखिन्छ भने मृत्यु नजिक आउदैछ भन्ने बुझिन्छ।

यी खानेकुरा भुलेर पनि सँगै सेव’न नगरौं, खत’रा हुनसक्छ

कतिपय खानेकुरा यस्ता छन् जुन सँगै मिसायर खादा यसले हानि गर्न सक्छ | हामीलाई जानकारी नहुदा हामी कुन खानेकुरामा के मिसाउने नै थाहा हुदैन |

तपाइको लागी केहि तिप्शारू तल दिएको छ | एकपटक पढ्नुहोस्:-

१. प्याज र दुधः

प्याज र दुध पनि सँगै सेवन गर्नु हुँदैन । प्याजसँग दुध पिउँदा छालामा समस्या आउन सक्छ । यसले दाद, चिलाउने, एग्जिमा सोराइसिस जस्ता रोग लाग्ने खतरा हुन्छ ।

२. माछा र दहीः

दही र माछाको मिश्रण पनि शरीरका लागि घातक मानिन्छ । माछाले पेटमा निक्कै गर्मी गर्ने हुँदा चिसो मानिएको दहीसँग खानु हुँदैन । यसले छालाको रोग लाग्ने र एलर्जी हुने खतरा समेत बढाउँछ ।

३. खाना र फलः

खाना खाने समयमा फलफूल सेवन नगर्नुस् । फल सेवन गरेपछि कम्तिमा २ घण्टा पछि मात्र खाना खानु राम्रो हुन्छ ।

खानामा कार्वोहाइड्रेट बढी हुने र फलमा प्रोटीनको मात्र बढी हुने हुँदा यसले पेटमा सँगै खाँदा एसिडिटी बढाउन सक्छ । यसले अपच हुने वा अन्य रोगका खतरा जन्माउँछ ।

४. दुध र कागतीः

दुधसँग कागती मिसाएर सेवन नगर्नुस् । यसले तपाइँको स्वास्थ्यमा धेरै हानी गर्छ । किन भने यी दुवै एकैपटक सेवन गर्दा एसिडिटी हुने खतरा हुनंछ ।

५. मासको दाल र दहीः

मासको दाल खाएको समयमा दही खानु नराम्रो मानिन्छ । यसले स्वास्थ्यमा नराम्रो असर गर्ने विज्ञहरु बताउँछन् । यसबाट मुटुसम्बन्धी बिरामी हुन सक्छ ।

६. दही र परौठाः

यदि तपाइँ परौठा खाँदै हुनुहुन्छ भने दही नखानुस् । किन भने यी दुवैको मिश्रणमा शरीरमा नकारात्मक तत्व पैदा हुन सक्छ । यसले तपाइँको शरीरको उर्जा समेत घटाइदिने विज्ञहरु बताउँछन् ।

७. मासु र मिठाइः

मिठाइसँग मासु खानु नराम्रो मानिन्छ । तर, कुखुराको मासु खाएको बेला दुधबाट बनेका खानेकुराहरु खानु हुँदैन । यसले पेटमा समस्या ल्याउन सक्छ ।

८. दुध र दहीः

दुधसँग दही मिसाएर खानु स्वास्थ्यका लागि घातक मानिन्छ । दुध र दहीमा हुने तत्वको प्रतिक्रिया शरीरमा नराम्रो हुन सक्छ । दही र दुध सँगै खाँदा पेटमा समेत समस्या हुने विज्ञहरु बताउँछन् ।

९. आलु र भातः

हुन त हाम्रो हरेक तरकारीमा आलु हुन्छ र भातसँग खाने तरकारीमा पनि आलु हुन्छ । तर आलु र भातको मिश्रण पेटका लागि भने समस्या हुने विज्ञहरु बताउँछन् ।

यी दुवै कुरा एकै पटक सेवन गर्दा पेटमा कब्जियतको समस्या हुने बताइन्छ ।

१०. कोल्डड्रिङ्क्सपछि गुटका वा पान मसलाः

यदि तपाइँले कोक फान्टा वा अन्य कोल्ड ड्रिङ्क्स सेवन गर्नु भएको छ भने पान मसला वा गुट्का सेवन नगर्नुस् । पेपरमिन्ट भएको पान मसलासँग कोल्ड ड्रिङ्क्स सेवन गर्नु घातक मानिन्छ ।

यी दुईको मिश्रण विषाक्त हुने विज्ञहरु बताउँछन् ।

यी ४ बिरामीले भुलेर पनि केरा खानु हुदैन

केरा १२ महिना फल्ने फल हो। यो खानुको धेरै फाइदाहरु छन्। तर केही अवस्थामा केरा खानु हानिकारक मानिन्छ।

विद्यार्थीको लागि दिनको एउटा केरा खानु आवश्यक छ। यसले दिमागको तागत बढाउँछ र स्मरणशक्ति तेजिलो बनाउँछ।

शारीरिक व्यायाम गर्ने व्यक्तीले केरा खानु अत्यन्त जरुरी छ। यसमा भएको पोटाशियमबाट तागत तुरुन्त मिल्छ।

डिप्रेशनका व्यक्तिलाई पनि केराले निकै फाईदा पुराउँछ। यसमा भएको अमीनो एसिडको अधिक मात्राले हार्मोनको लेवल सन्तुलन रहन्छ र मुड पनि राम्रो रहन्छ।

१. कमजोरी हटाउँछ

यसमा भिटामिन सी हुन्छ। जसको कारण कमजोरी हट्छ र तागत मिल्छ।

२ . दिमाग तेज

यसमा भिटामिन बी 6 हुन्छ, जसले दिमागलाई तेजिलो बनाउँछ।

३. मुटू रोगको समस्याबाट छुटकारा

केरामा भएको पोटाशियमले मुटू रोगको समस्याबाट बचाउँछ।

कस्ता समस्या भएको बिरामीले खान हुदैन ? जानीराखौ..

१. मोटोपनको समस्या

यसमा क्यालरी बढी हुन्छ र तौल बढाउने गर्छ। यसकारण मोटोपनको समस्या भएका व्यक्तीले केरा नखानु राम्रो हुन्छ।

२ .मांशपेशी कम्जोर हुन्छ

यसमा प्रोटिन कम हुन्छ। त्यसैले मांसपेशी कमजोर हुने व्यक्तीले केरा खानु हुदैन।

३ . ग्यास्ट्रिकको समस्या हुने व्यक्ती

ग्यास्ट्रिकको रोगीले पनि केरा खानुहुदैन।

४. टाउको दुख्ने रोग

यसमा थायरेमिन हुन्छ। केरा खानाले टाउको दुख्ने र माइग्रेनको असर बढ्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *