चिनियाँ से’नाको विमान भारतसँगको विवा’दित क्षेत्रमा तै’नाथ, भारतले दियो यस्तो चे’तावनी

काठमाडौं, भदौ २५ चिनियाँ जनमुक्ति से’नाको रणनीतिक ब’म–वर्ष’क वि’मान भारतसँगको विवा’दित क्षेत्र नजिक तैना’थ गरिएको देखिएको छ।

भारतसँग सीमा वि’वाद जारी रहेको समयमा सिमानामा चीनले कम्तिमा तीनवटा एच–६ बम्बर विमा’न र रि’यान वा’ई–२० एयरलि’फ्टर यु’द्धक विमान तै’नाथ गरेको देखिएको एससीएमपीले जनाएको छ।

मंगलबार मात्र चिनियाँ जनमुक्ति सेना’को सामाजिक सन्जाल विबोे अकाउन्टमा तिब्बती क्षेत्रमा ब’म–व’र्षक वि’मान साथै यु’द्धक विमान तै’नाथ गरिएको जनाइएको थियो।

अधिकारीहरुका अनुसार एच–६ बम्बर विमानले एन्टी–सिप क्रु’ज मि’साइलहरु बोक्नसक्छ। साथै यो एकपटकमा २५ सय किलोमिटर उड्नसक्छ।

बुधबार मात्र चिनियाँ ज’नमुक्ति सेनाको वे’स्र्टन थिएटर कमाण्डको ७७औं ग्रुप आ’र्मीले यी विमानहरुले सिनजियाङको मरु’भूमिमा आयोजना गरिएको सै’न्य अभ्यासमा भाग लिएको जानकारी दिएको थियो।’

सिनजियाङ लद्दा’ख नजिकको क्षेत्र हो। लद्दाखको सिमानामा हाल भारतीय र चिनियाँ सेनाबीच वि’वाद चर्कि’एको छ।

चीनसँगको वि’वादबीच देखियो यस्तो बि’मान, अब के हुन्छ ?

भारत सरकारले खरिद गरेका फ्रान्समा निर्मित पाँचवटा राफेल लडा’कू बि’मान भारतीय वा’यु’से’नामा बिहीबारदेखि समाहित भ’एका छन्।

चीनसँगको सी’मा क्षेत्रमा त’नाब बढिरहेको अवस्थामा नयाँ ल’डाकू बिमा’न भा’रतीय वायुसे’नामा प्रवेश गराइएको छ।

भारतले चीनसँगको सीमा क्षेत्र लद्दा’खमा सै’न्य तना’ब बढेसँगै ठूलो संख्यामा लडा’कू बिमान, हात”हति’यार र सै’निक परिचालन गरेको छ। गत जुन १५ मा यही क्षेत्रमा भएको झड’पमा २० जना भारतीय सैनि’कको मृ’त्यु भएको थियो।

अम्बालास्थित हवा’ई अ’खडामा आयोजित समारोहमा भारतीय रक्षा मन्त्री राजनाथ सिंहले भारतीय सीमा क्षेत्रमा त’नाब भइरहेको अवस्थामा नयाँ लडा’कू बिमा’नले भारतीय से’नाको म’नोबल थप उच्च बनाउने वि’श्वास व्यक्त गरे।

चीनबाहेक भा’रत र पाकिस्तानबीच पनि का’श्मिर विषयलाई लिएर सीमा क्षेत्रमा त’नाबको स्थिति रहँदै आएको छ।

राफे’ल बि’मान खरिद गर्ने सम्बन्धमा भा’रत र फ्रा’न्सबीच सन् २०१६ मा ८ अर्ब ७८ करोड डलरको एक सम्झौ’ता भएको थियो। सम्झौता बमोजिम फ्रान्सले सन् २०२२ भित्रमा ३६ वटा राफे’ल बिमा’न हस्तान्तरण गर्नु पर्नेछ।

बिमा’न हस्तान्त’रण समारोहमा बोल्दै फ्रान्सका रक्षा मन्त्री फ्लोरेन्स पार्लीले फ्रान्सेली बि’मानहरु माली र सिरियाजस्ता यु’द्धग्र’स्त क्षेत्रमा परिचालन गरिएका र त्यसले निकै राम्रो नतिजा दिएको बताए।

हालसम्म रुसी ल’डाकू बिमानमा निर्भर रहेको भारतमा अब फ्रान्सेली रा’फेल बिमा’न पनि उपलब्ध भएको छ।

भारतले दियो चीनलाई क’डा चेता’वनी

चिनियाँ से’ना’ले सीमा रेखा पार गरेर भारतीय भूमि मिच्न खोजे भारतले अवश्य कार’वाही गर्ने भारतका एक उच्च अधिकारीले बताएका छन्।

टाइम्स अफ इन्डियाका अनुसार ती उच्च अधिकारीले बुधबार चिनियाँ रबा’फको जवाफ भारतले दिने बताएका हुन्। ४५ वर्षमा पहिलोपटक सिमानामा गो’ली चले’पछि भार’तीय अधिकारीले यस्तो चेताव’नी दिएको हो।

सोक्रममा उनले उच्च पहाडी क्षेत्रमा चिनको उ’त्तेजक गतिविधिको प्रति’रोध गर्न भारतीय से’नाले आफ्नो अवस्था सुदृढ गरेको पनि बताए।

हालै सिमानामा दुवै देशका से’नाले गो’ली समेत चलाएका थिए। उनीहरुले पहिले गो’ली चलाएको विषयमा एकअर्कालाई आ’रोप लगाएका छन्।

गत जुन यता चीन र भारतबीचको सीमा विवाद चर्कँदै गएको छ। जुन १५ मा वि’वादित लगवान उपत्यकामा दुई देशका से’नाबीच झड’प हुँदा २० भारतीय से’ना’को मृ’त्यु भएको थियो।

त्यसयता दुवै देशको सीमानामा से’नाहरु बढाएर तैना’थ गरिएको छ। दुवै देशका से’ना’हरु अत्या’धुनि’क हति’यार’का साथ तयारी अवस्थामा भएको बताइन्छ।

यसबीचमा चीन र भारतका क’माण्डरबीच वि’वाद साम्य बनाउने हिसाबले वा’र्ता पनि भइरहेका छन्।

हालैमात्र रुसमा चीन र भारतका रक्षामन्त्रीले पनि सीमा वि’वाद साम्य बनाउने सहमति गरेका छन्। आज बिहीबार पनि चीन र भारतबीच रुसमा विदेशमन्त्रीस्तरीय वार्ता हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *