भारतलाई चीनले दियो क’डा चेता’वनी

काठमाडौं, भदौ ३१, आफ्ना ग’लत ह’र्कत सु’धार्न तथा सीमामा चिनियाँ से’नासँग नि’हुँ खोज्ने क्रियाकलाप चाँ’डोभन्दा चाँ’डो बन्द गर्न चीनले भारतलाई चे’ता’वनी दिएको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले हाल भारत–चीन सी’माको वास्तविक निय’न्त्रण रे’खा (एलएसी) मा भइरहेको विवा’दमा भारत जिम्मेवार भएको आ’रोप पनि लगाएका छन्।

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार विदेश मन्त्रालयको दैनिक ब्रिफिङका क्रममा प्रवक्ता वेनबिनले भने, ‘पहिले भारतले दुई पक्षीय सह’मति उ’ल्लं’घन गर्‍याे, अ’वैध तरिकाले सी’मा ना’घ्न उक्सा’यो, सी’मा क्षेत्रको यथास्थितिमा एक’तर्फी परिवर्तन गरायो र चीनका सै’निक’लाई ध’म्क्या’उन गो’ली च’लायो।’

चीनको यो प्रतिक्रिया आउनु एक दिनअघि भारतका र’क्षामन्त्री राज’नाथ सिं’ह’ले संसदमा सम्बोधन गर्दै ची’नले सी’मा उ’ल्लं’घन गरेको आ’रोप लगाएका थिए। ग्लोबल टाइम्सका सम्पादक हु सिजिनले लेखेका छन्, ‘शा’न्ति र यु’द्ध दु’वैका लागि ची’न तयार छ।’

उनले अगाडि लेखेका छन्, ‘चि’नियाँ से’नाले चीन–भारत सी’मामा आफ्नो तै’नाथी ब’ढाइरहेको छ र क’ठोर का’र्बाही गरि’रहेको छ। यसबाट भारतीय से’नालाई था’हा भइ’सकेको हु’नुपर्छ– चीनसँग सै’न्य ट’क्कर लि’नु भनेको एउटा यस्तो जु’वा हो, जुन झे’ल्न स’किँदैन।’

भारत-चीन सीमा वि’वाद: ल’द्दा’खमा फेरि च’ल्यो २ सय रा’उन्ड गो’ली

भारतका विदेशमन्त्री एस जयशंकर र उनका समकक्षी चीनका विदेशमन्त्री वाङ यीबीच यही सेप्टेम्बर १० मा रुसमा सम्झौता हुनुअघि दुई देशको सीमा क्षेत्र ल’द्दा’खमा २ सय राउ’न्ड गो’ली चलेको भारतीय अंग्रेजी अखबार इन्डियन एक्सप्रेसले जनाएको छ।

पेन्गोङ त्सो तालनजिकै दुई देशका सै’निकले सय-दुई सय रा’उन्ड गो’ली चला’एको इन्डियन एक्सप्रेसले लेखेको छ। जुन फा’यरि’ङ यही सेप्टेम्बर ७ मा चु’सुल सब से’क्टर’मा भएको फा’यरि’ङभन्दा ब’ढी च’र्काे थियो।

घटनाबारे पूरै जानकार एक सरकारी अधिकारीले इन्डियन एक्सप्रेससँग भनेका छन्, ‘घट’ना पेङ’गोङ त्सो ताल’नजिकै उत्तरी किनारमा भएको हो। दुवै पक्षबाट १००–२०० रा’उन्ड गो’ली चले’का थिए।’

यसअघि सेप्टेम्बर ७ मा चु’सुल सब से’क्टरमा भएको फाय’रिङका विषयमा दुवै देशले प्रे’स विज्ञप्ति जारी गरेका थिए। जुन ४५ वर्षयताको पहिलो फाय’रिङ भएकाे उल्लेख गरेका थिए।

त्यसपछि फेरि पेङगोङ त्सोको उत्तरी किनारमा भएको याे फा’यरि’ङबारे भने दुवै देशले अहिलेसम्म कुनै जानकारी दिएका छैनन्। तर यो फायरिङ सेप्टेम्बर ७ मा चु’सुल सब से’क्ट’रमा भएको फा’यरिङ’भन्दा बढी ग’म्भीर रहेको ख’बर आजको इन्डियन एक्सप्रेसले पहिलो पृष्ठमा खबर छापेको छ।

त्यसअघि गत जुन १५ मा भएकाे झ’डपमा २० भा’रतीय से’ना मा’रिएका थिए। त्यसबेला चीनतर्फ पनि ‘ठूलाे क्ष’ति’ भएकाे भनेर भारतले दा’बी गरिरहेकाे भए पनि यसकाे आधिकारिक पुष्टि अझै हुन सकेको छैन। ची’नले यसबारे अहिलेसम्म केही बताएको छैन।

त्यसपछि दुई देशका से’नाबीच पट’कपट’क वा’र्ता गरेर सी’मा’मा शा’न्ति काय’म गर्ने सह’मति भए पनि फेरि केही दि’नय’ता दुई पक्षबीच त’नाव बढि’रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *