भक्तपुर घटना: पोष्टमार्टम रिपोर्ट आयो, यस्तो छ वास्तविकता

असोज १, काठमाडौं । मध्यपुर ठिमी नगरपालिका–९ निकोसेरास्थित आफ्नै घरमा मृ’त फेला परेका सुदीप अधिकारी दम्पत्ति र छोरा सुशान्तको श’व परीक्षणको वि’स्तृत रिपोर्ट आएको छ ।

भदौ २६ मा साँझपख मृ’त फेला परेका श्रीमती – छोरा र सुदीपको मृ’त्यु २४ घण्टाको समय अन्तरमा भएको पोष्टमार्टम रिपोर्टबाट खुलेको छ ।

भक्तपुरस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा गरिएको श’व परीक्षण रि’पोर्ट अनुसार छोराको टा’उकोमा ४ वटा चोट र सुशान्तको टा’उकोमा तीन पटक दा’उले हि’र्काएको चोट देखिएको छ । सुशान्तको घाँ’टीमा ह’ति’यारले का’टेको गहि’रो चो’ट देखिएको छ ।

पो’ष्टमा’र्टम रि’पोर्टसँगै अनु’सन्धा’नमा संलग्न प्रहरी अधिकृतहरुले सुदीपले २४ घण्टाअघि श्रीमती र छोराको ह’त्याप’छि आफूले विष खाएर आ’त्मह’त्या गरेको नि’ष्कर्ष निकालेका छन् ।

‘श’व फेला परेको ४८ घण्टाअघि श्रीमती–छोरा र २४ घण्टाअघि सुदीपको मृ’त्यु भएको देखिएको छ,’ महानगरीय अ’प’राध महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) दीपक थापाले भने, ‘सुदीपले वि’ष से’वन गरेको कुरा पो’ष्टमार्ट’मबाट पनि खुलेको हु’नाले ह’त्याप’छि आ’त्मह’त्या गरेको दे’खियो ।’

सुदीप डिप्रेशनमा थिए । घरमा झै’–झ’गडा गरिरहने कुरा छिमेकीले पनि प्रह’रीलाई बताएका छन् ।

सुदीपले भदौ २४ मा रा’ति श्री’मती र छो’राको ह’त्या गरेको प्र’हरीको अ’नुस’न्धान निष्कर्ष छ । ह’त्या’पछि उनले दु’वैको मो’बाइल बिहान ४ बजेर १३ मिनेटमा ए’कैपटक अ’फ गरिदिएका थिए ।

भोलिपल्ट उनले वि’ष खाएर आ’त्मह’त्या गरेको प्र’हरीको नि’ष्कर्ष छ । वि’षको दुई व’टा ब’ट्टा छ’तबाट बा’हिर फा’लेको अवस्थामा प्रहरीले ब’राम’द गरेको छ ।

उनीहरुको भि–से’रा परी’क्षणका लागि नेपाल प्रहरीको सा’मा’खुसी स्थित वि’धिवि’ज्ञान प्रयो’गशाला’मा पठा’इएको छ । भि–से’रा रि’पोर्ट आउन बाँकी रहेको एसएसपी थापाले रातोपाटीलाई बताए । -रातोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *