कैलालीकी महिला पत्रकार मृ’त्यु प्रकरण: अर्की युवती पनि प’क्राउ

काठमाडौं, असोज ४, कैलालीकी पत्रकार निर्मला पहराईको शं’कास्पद मृ’त्युमा अर्की एक युवती प’क्राउ परेकी छन्।

पहलमानपुरकी रिया भनिने २० वर्षीया धना साउदलाई आइतबार कैलाली प्रहरीले अनु’सन्धा’नका लागि प’क्राउ गरेको हो।

मृ’तकका परिवारले कि’टानी जा’हेरी दिएपछि प’क्राउ गरिएको कैलालीका प्रहरी प्रमुख एसपी अनुपम राणाले बताए। मृ’तकका परिवारले कैलाली एफएममै कार्यरत प’त्रकार ललित जाग्री र ती युवतीवि’रुद्ध किटानी जाहेरी नै दिएका छन्। जाग्रीलाई युवतीको श’व फेला परेकै दिन शुक्रबार प्रहरीले प’क्राउ गरिसकेको छ।

मृ’तक र उनको बीचमा ललित जाग्री कसको प्रेमि भन्ने विषयमा वि’वाद भएको बुझिएको प्रहरीले जनाएको छ। ललितको टिकटकको भिडियोमा लाइक गरेपछि उनीहरुबीच वि’वाद सुरु भएको अनुसन्धानमा देखिएको छ।

बुधबारदेखि बे’पत्ता २३ वर्षीया निर्मलाको शुक्रबार दिउँसो वडा नं ५ स्थित फुलबारी सामुदायिक वनमा झु’ण्डि’एको अवस्थामा श’व फेला परेको थियो। रुखको फेदमा चप्पल र छाता तथा केही पर घडी फेला परेपनि निर्मलाको मोवाइल भने फेला परेको छैन।

कैलालीको घोडाघोडी नगरपालिका ४ की निर्मला र ललित कैलाली एफएममा काम गर्थे। बुधबार बिहान १० बजेदेखि हराएकी निर्मला बिहीबारसम्म पनि घर नआएपछि निर्मलाका दाजु बिशालले इलाका प्रहरी कार्यालय सुख्खडमा जानकारी गराएका थिए।

दाजु विशाल लगायतका आफन्तले जंगलमा झु’ण्डिएको अवस्थामा उनको श’व फेला पारेका थिए। श’व पो’ष्ट’मार्टम गरिए पनि रिपोर्ट आइसकेको छैन।

निर्मला आ’त्मह’त्याबारे यस्तो छ प्रह’रीको प्रार’म्भिक अनु’सन्धान

कैलालीकी पत्रकार निर्मला पहराईले आफ्ना प्रेमिको अर्कै प्रेमिका रहेको थाहा पाएपछि आ’त्मह’त्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

कैलाली प्रहरीले सँगै काम गर्ने कैलाली एफएमकै पत्रकार २४ वर्षीय ललित जाग्रीलाई सोहि विषयमा अनुसन्धानका लागि प’क्राउ गरेको छ।

निर्मला घरबाट ललितकोमा जान्छु भनेर हिडेको पाइएपछि ललितलाई प्रहरीले थप अनु’सन्धा’नका लागि प’क्राउ गरेको हो। ललितकी अर्की पनि प्रेमिका रहेको तथा निर्मला र ती प्रेमीकाबीच ललित कसको ब्वा’इफ्रे’ण्ड भन्ने विषयमा वि’वाद भएको पाइएको छ।

वि’वादपछि आफ्नो निर्मलासँग भेट नभएको ललितले प्रह’रीलाई बताएका छन्। बुधबारदेखि बे’पत्ता २३ वर्षीया निर्मलाको भने शुक्रबार दिउँसो वडा नं ५ स्थित फुलबारी सामुदायिक वनमा झु’ण्डि’एको अवस्थामा श’व फेला परेको छ।

रुखको फेदमा चप्पल र छाता तथा घडी भने केही पर फेला परेको अ’नुसन्धा’नमा सं’लग्न प्रह’रीले नेपालखबरलाई जानकारी दिएका छन्।

कैलालीको घोडाघोडी नगरपालिका ४ की नि’र्मला र ललित कैलाली एफएममा काम गर्थे। बुधबार बिहान १० बजेतिर घरबाट हिडेकी निर्मला बिहीबारसम्म पनि नआएपछि निर्मलाका दाजु बिशालले इलाका प्रहरी कार्यालय सुख्खडमा जानकारी गराएको कैलालीका प्रहरी प्रमुख एसपी अनुपम राणाले बताए।

दाइले जानकारी गराउनासाथ आफन्तकोमा सो’धिखो’जि गर्दा कतै पनि नभएको थाहा भएपछि जंगलमा खोजिएको थियो।

विशाल लगायतका आफन्तले जंगलमा झु’ण्डि’एको अव’स्थामा फेला पारेको घोडाघोडी नगरपालिका ४ का टेकबहादुर बुढाले बताए। उनको श’व पोष्टमार्टमका लागि धनगडी पठाइएको छ।

निर्मलाको मोवाइल भने फेला परेको छैन। प’क्राउ परेका यु’वकले आफ्नो फोन र म्यासेन्जरमा मात्रै कुरा हुने गरेको बताएको अ’नुसन्धा’नमा सं’लग्न प्र’हरीले बताएका छन्। एसपी राणाले भने घटनाको अनु’सन्धा’न सु’रु भएको र अ’नुस’न्धान ग’र्दै जाँदा थप खुल्ने बताए। उजिर कार्की/नेपालखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *