किन भएको थियो पाँच वर्षअघि लेले वनमा आरतीको ह’त्या ? यस्तो छ पत्याउनै नसकिने घटना

काठमाडौं, असोज ९, २०७२ साल बैशाख १५ गते एक महिलाको लेले फैडोल सामुदायिक वनमा ह’त्या भयो। ती महिलाको श’व भने दुई दिनपछि मात्रै फेला परेको थियो। प्रहरीका अनुसार उनको घाँ’टी का’टिएको अवस्थामा श’व फेला परेको हो।

श’व फेला पर्नेवित्तिकै ती महिलाको स’ना’खत हुन सकेन। जसकारण प्रहरीलाई अ’नुस’न्धानअघि बढाउन कठिनाइ भएको थियो। इटहरी नगरपालिका ४ बाट ती महिलाकी बुवा सम्पर्कमा आएपछि मात्रै स’नाखत भएको थियो।

उनी इटहरी घर भइ ललितपुरको चापागाउँ बस्दै आएकी २६ वर्षीया आरती परियार थिइन्। ह’त्या भएपछि प्रहरीले चापागाउँका स्थानीयसँग सोधपुछ गरे।

उनीहरूका अनुसार त्यसदिन आरती एक्लै गएकी थिइनन्। उनीसँग अन्य दुई जना पुरूष समेत थिए। प्रत्यक्षदर्शीहरूले तीन जना वनमा पसेको देखे पनि फर्किँदा भने दुई पुरूष मात्रै फर्केको देखेका थिए।

ती पुरूषहरू सिराहाका २४ वर्षीय रविकुमार यादव र आरतीका ‘श्रीमान्’ थिए। पहिचान भइसक्दासम्ममा उनीहरू भारत भागिसकेका थिए।

घटना भएको पाँच वर्षपछि भने महानगरीय अप’राध महा’शा’खाको टोलीले बिहीबार १ बजे काठमाडौंको मैतिदेवीबाट रविकुमारलाई प’क्राउ गरेको छ।

म’हा’शा’खाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाका अनुसार ह’त्याअघि श्रीमान् विदेशमा रहँदा आरती रविकुमारसँगै बस्दै आएकी थिइन्।

प्रहरीले आरतीका ‘श्रीमान्’को पहिचान भने खुलाएको छैन। उनलाई प’क्राउ गर्न अहिले रे’ड क’र्नर नोटिस जारी भएको छ। ‘श्रीमान् भनिएका व्यक्तिको पहिचान अहिले नै नखुलाउँ, उनी विदेशमा छन्। उनलाई प’क्राउ गर्न रे’ड कर्न’र नो’टिस जारी भएको छ,’ एसएसपी थापाले भने।

ह’त्या गरेपछि हाल प’क्राउ परेका रविकुमार भारतस्थित बैङ्लोर गएर बसेका थिए। प्रहरीले बिर्सिएको हुन सक्ने भन्दै उनी ५ वर्षपछि काठमाडौं पसेका थिए। उनलाई केही दिन लगातार नि’गरानी गरेपछि मात्रै प’क्राउ गरिएको थापाले बताए।

प्रारम्भिक अध्ययनअनुसार आरतीको ह’त्या हुनुका पछाडि पर’पुरू’षसँग भएको स’म्बन्ध प्रमुख कारण थियो। प’क्राउ परेका रविकुमार र आरतीका श्रीमान् एउटै गाउँका हुन्।

श्रीमान् कतारमा रहँदा आरतीले रविकुमारसँग स’म्बन्ध राखेर बस्न थालेकी थिइन्। प्रहरीका अनुसार यसबारेमा उनका श्रीमान् पनि जानकार नै थिए। यो कुरा रविकुमारले प्रहरीसमक्ष स्वी’कारिसकेका छन्। तर उनीहरूको सम्बन्धमा तेस्रो व्यक्तिको आगमन भएपछि ह’त्या गर्ने योजना बनाएको अ’नुसन्धा’नमा सं’लग्न प्रहरीको भनाइ छ।

‘दुबै जनालाई एकअर्कासँग भएको सम्बन्धबारे जानकारी भए पनि उनीहरूबीच दु’श्म’नीको भा’व देखिन्न। उनीहरू एकै गाउँका छिमेकी हुन्,’ महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक एसपी ईश्वर कार्कीले भने।

आरतीका श्रीमान् नेपाल फर्किएपछि उनीहरूबीच भएको स’म्बन्धका बारेमा छलफल गर्न भन्दै ३ जना लेलेको वनमा पसेका थिए। त्यहीबेला आरतीले आफूलाई रविकुमारले स्वी’कार्नु पर्ने बताएकाे रविकुमारकाे वया’नलाई उदृत गर्दै प्रहरीले जनाएकाे छ। विस्तृत जानकारी श्रीमान् प’क्राउपछि नै खुल्ने प्रहरीको भनाइ छ।

योजना अनुसार नै धा’रिलो ह’ति’यारको प्रयोग गरी आरतीको ह’त्या भएको प्रा’रम्भि’क अ’नुस’न्धा’नबाट खुलेको प्रहरीले जनाएको छ।

म’हाशा’खाले यस्ता पुरानो घट’नाको अनुसन्धान गर्न अहिले विशेष टोली नै बनाएको छ। रविकुमारलाई पनि लामो समयको नि’गरा’निपछि प्रहरीले प’क्राउ गरेको हो।

‘हामीले अहिले यस्ता पुराना केशहरूबारेमा विशेष टोली नै गठन गरी खोजी तलासी गर्न थालेका छौं,’ एसपी कार्कीले भने, ‘रविकुमारलाई पनि त्यसरी नै समा’तेका हौं। अप’राध गरेपछि जसरी पनि समातिन्छ भन्ने यो उदाहरण हो।’

अहिले प’क्राउ परेका रविकुमार यादवमाथि प्रहरीले थप अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त, चापागाउँलाई बुझाएको छ। शुक्रबार जिल्ला अदा’लत ललितपुरबाट म्या’द थप गरी प्रहरीले थप अ’नुसन्धा’न अघि बढाउने तयारी गरेको छ। -युनिक श्रेष्ठ/सेतोपाटीबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *