काठमाडौं, असोज १३, बलिउड अभिनेता सु’शान्त सिंहको भि’सेरा रिपोर्टले उनको शरीरमा कुनै जैविक वि’ष नपा’इएको खु’लासा गरेको छ।
सु’शांत केसमा एम्स प्यानलले सी’बी’आईलाई बुझाएको प्रतिवेदनले उनको भि’सेरामा कुनै विष नभेटिएको स्पष्ट गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। एम्सका डाक्टरहरुले सुशा’न्तलाई कुनै वि’ष नदि’इएको र उनको शरी’रमा कुनै पनि प्रकारको वि’ष नमिलेको बताएका हुन्
एम्सको रिपोर्ट र सी’बीआई अ’नुसन्धान मिल्दो’जुल्दो रहेको भए पनि अहिलेसम्म कु’पर अस्पतालका डाक्टरहरुलाई पूर्ण सफाइ नदिइएको बताइएको छ।
अनु’सन्धा’नमा कुपर अस्पतालको रिपोर्टलाई विस्तृत रूपमा हेर्न भनिएको छ। कूपर अस्पताल अझै सं’काको घेरामा रहेको छ।
एम्सको रि’पोर्टले कुपर अस्पतालले सु’शान्त केसमा लापरवाही गरेको सं’केत गरेको छ। सु’शांतको पोस्टमा’र्टम कुपर अस्पतालका डाक्टरहरूले गरेका थिए। जसमा प्रश्न उठाइयो। रिपोर्टमा सु’शान्तको घाँ’टीको निशा’नाबारे र मृ’त्युको स’मयबारे केही पनि बताइएको थिएन।
सु’शान्तको परिवारकातर्फबाट उनका परिवारका वकिलले मृ’त्यु हुनु अघि सु’शांतलाई वि’ष दिएको आ’शंका गरेका थिए। तर, एम्सको रिपोर्टबाट सु’शांतलाई कुनै किसिमको वि’ष नदिइएको स्पष्ट भएको छ। सु’शान्तको परिवारले सु’शांतका बुबाले रि’या’ले छोरालाई ला’गुऔ’षध दिएको आ’रोप लगाएका थिए।
सु’शान्त आ’त्मह’त्या प्रकरण: बाहिरियो च्याट
बलिउड अभिनेता सु’शान्त सिंह राज’पूतले गत जून १४ बान्द्रास्थित आफ्नै घरमा झु’ण्डि’एर आ’त्मह’त्या गरे ।
त्यसपछि उनको आ’त्मह’त्या केसबारे अनुसन्धान भईरहेको छ । अहिले उनको आ’त्मह’त्याको केस सी’बी’आईले हेरिरहेको छ ।
यसैबीच सु’शान्तकी प्रेमीका तथा बलिउड अभिनेत्री रिया चक्रवर्ती र उनका भाई शोविक च’क्रवर्तीको ह्वा’ट्सएप च्याट बाहिरिएको छ ।
२०२० को ह्वाट्सएप च्याटमा रियाले कोहि व्यक्तिको बारेमा उनलाई बताएकी छन् ।
जसमा उनले ४ पटक ड्र’ग्स भरेर सिग’रेट तानेको बताएकी छन् । साथै उनले सिदा आफ्नो भाईसँग ड्र’ग्सको डि’माण्ड गरेको पनि देखिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार १५ मार्च २०२० को यो च्याटमा रियाले भाई शोविकसँग यस्तो कुरा गरेकी छन् ।
रिया : हजुर प्लिज
रिया : उ एक दिनमा ४ स्मो’क गर्दछ, त्यसैले त्यहि हिसावमा हेर ।
शोविक : र B’UD डोज पनि उसलाई चाहिन्छ ?
रिया : हजूर B’UD पनि
शोविक : हामी ५ ग्राम B’UD डोज लिन सक्छौँ ।
शोविक : यो २० डब्स हुन्छ (२० सिगरेट बन्छ)