यूएईमा सामाजिक सञ्जालमा कडाइ, जथाभावी लेखे र कमेन्ट गर्नेलाई तोकियो जे’ल जरि’वाना

असोज २८, दोहा । नेपाली श्रमिकहरुको रोजगारीको ठूलो गन्तव्य रहेको संयुक्त अरब एमिरेट्स (यूएई)मा सामाजिक सञ्जालमा जथाभावी लेखेमा वा कमेन्ट गरे ५ लाख दिर्हामसम्म जरि’बाना हुने भएको छ ।

यूएई प्रहरीले सामाजिक सञ्जालमा कसैलाई गा’लीग’लौज वा हो’च्चाएर कमेन्ट नगर्न समेत अनुरोध गरेको छ ।

सामाजिक सञ्जालका पोस्टहरुमा लेखिने कमेन्टहरुमा पनि विशेषगरी अरुको मा’नहा’नी हुने र नि’न्दा गरेर लेखिएका कमेन्टमा जे’ल स’जाय र जरि’बाना वा दुबै सजाय हुने गल्फ न्युजले जनाइएको छ ।

यस्तो कमेन्ट गर्नेहरुलाई २ लाख ५० हजार दिर्हामदेखि पाँच लाख दिर्हामसम्म जरि’बाना हुन सक्ने जनाएको छ । सा’इबर अप’राध अनुसार यस्तो सजाय गर्ने भएको हो ।

यसका लागि टेलिकमको नेटवर्क वा अन्य कुनै आई’टी प्रविधिको प्रयोग गर्ने यूएई प्रहरीले जनाएको छ । प्रहरीले २०१९ मा सोशल मिडिया दुरुपयोगको आरो’पमा उल्लेखनीय वृ’द्धि भएको जनाएको छ ।

२०१७ मा, सोशल मिडिया दुरुपयोगका ३९२ कसेस केसहरू दर्ता भएका थिए भने २०१८ मा ३५७ घटना रिपोर्ट गरिएको थियो । प्रहरीले २०१९ मा सामाजिक सञ्जालको प्रयोगमार्फत दुर्व्य’वहार बढेको जनाएको छ ।

सामाजिक सञ्जालको दु’रुपयोगमा विषेशगरी अनलाइन दुव्र्यवहार, धम्की र ब्याल्कमेल, झुटो समाचारको प्रकाशन र प्रशारण, अरुको निजी मामलामा हस्तक्षेप, दु’र्व्यवहा’रज’न्य कमेन्ट गर्नु, झु’टो विज्ञापन पोस्ट गर्ने लगायत रहेको जनाएको छ ।

अप्रिल महिनाको सुरुमा सामाजिक सञ्जालको दु’रुपयोग गर्ने दु’ईजना पक्रा’उ परेका थिए । यूएईले सामाजिक सञ्जाल प्रयोगकर्ता कुनै पनि सामग्री पोस्ट गर्दा उत्तरदायी र नैति’क’वान हुनपर्ने बताएको छ ।

सामाजिक सञ्जालमा बालबालिका र युवाको ठूलो पहुँच हुने भएकाले सामाजिक सञ्जालमा केही लेख्नुअघि, फोटो र भिडियो पोस्ट गर्नुअघि स’चेत हुन आग्रह पनि गरिएको छ ।

करिव ४ लाख नेपाली श्रमिक रहेको यूएईमा सामाजिक सञ्जालमा केही पोष्ट गर्दा, कमेन्ट वा सेयर गर्दा होसियार हुनु होला नत्र जरि’वाना वा जे’ल पर्नु होला I

साउदीमा कोभिड १९ को सङ्क्रमणका कारण यात्रा प्रतिबन्ध कायमै

साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि यसअघि देखि लगाइएको प्रतिबन्धलाई कायमै राखेको जनाएको छ ।

कोभिड १९ को सङ्क्रमणको कारण देखाउँदै साउदी अरबले दुई हप्ता अघिदेखि सो यात्रा प्रतिबन्धको घोषणा गरेको प्राप्त समाचारमा जनाइएको थियो ।

उक्त यात्रा प्रतिबन्ध निर्देशिकामा हालका लागि लगाइएको र त्यसलाई निरन्तरता दिइएको छ । तर त्यो प्रतिबन्ध कहिलेसम्म जारी राख्ने भन्ने बारेमा भने केही बताइएको छैन ।

भारत, ब्राजिल र अर्जेन्टिनालाई साउदी अरबले प्रतिबन्ध लगाएको हो । त्यसैगरी ती देशका साउदी अरवका नागरिकलाई पनि जान नदिनइने गरी उडान पनि बन्द गरेको बताइएको छ ।

तर यो यात्रा प्रतिबन्धमा सरकारी कामकाज र यसका लागि गरिने आमन्त्रणहरुलाइ भने समावेश गरिएको छैन ।

पछिल्लो समयमा त्यहाँ कोभिडका सङ्क्रमित बढ्दै गएपछि यो प्रतिबन्धको घोषणा बुधबारदेखि लागू हुने गरी गरिएको छ ।

साउदी अरबमा तीन लाखभन्दा बढी कोरोना भाइरसका सङ्क्रमितहरु रहेका बताइएको छ । यहाँ पछिल्ला दिनहरुमा पनि ठूलो संख्यामा सङ्ंक्रमितहरु देखिन थालेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *