कैलाली घटना: अभि’युक्तले गरे यस्तो बयान, खासमा के भएको रहेछ ? हेर्नुस

४ कात्तिक, काठमाडौं । कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकलाई शनिबार राति मोहना नदी आसपासको क्षेत्रबाट त’स्करी हुन लागेको सूचना आएको थियो ।

त्यसकै आधारमा बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा प्रहरी जवान रामबहादुर साउदलाई समेत साथमा लिएर उनी त्यस क्षेत्रतिर गएका थिए ।

प्रहरीलाई देखे त’स्कर स’मूह सुरुमै सचेत हुने भएकाले उनी झाडीमा लुकेर बसेका रहेछन् । ‘मोटरसाइकल एकठाउँमा राख्नु र झडप अर्के ठाउँमा हुनुसँगै अभि’युक्तको ब’यानले पनि यसको संकेत गरेको छ’, प्रहरी अधिकृतहरु शंका गर्छन् ।

लुकेर सबै दृश्य नियालिरहेका असई विकले नभन्दै त’स्कर स’मूहका व्यक्ति रे’की गर्न आएको देखेको अनुमान गरिएको छ । फर्किएको केहीवेरमा चार जना व्यक्ति गोरुगाडा लिएर आइपुगेपछि विक र साउद दृश्यमा देखिएको पाइएको छ ।

‘प्रहरीले टर्च बालेपछि त’स्करहरु झसंग भएको ब’यानका क्रममा खुलेको छ’, सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी उत्तमकुमार सुवेदी पनि भन्छन्, ‘त्यसपछि नै विवाद भएको देखिन्छ ।’

गोरुगाडमा ५० बोरा (अन्दाजी २५ क्वीन्टल) केराउ बोकेका उनीहरुले विकलाई कुरा मिलाउन प्रस्ताव गरेको पनि पाइएको छ । तर, विक अडानबाट पछि हटेनन् ।

विवाद लामै भएपछि पहिले रेकी गर्न आएका व्यक्तिहरु पनि त्यहाँ पुग्छन् । त्यसक्रममा एक जना व्यक्तिले जवान साउदको टा’उकोमा ला’ठी ब’जार्छन् । त्यसपछि विकले साथमा भएको पे’स्तोल निकाल्न खोजेको प’क्राउ गरेका व्यक्तिको बयान छ । तर, ह’तियार निकाल्न नपाउँदै तस्करको समू’हले उ’नलाई ल’डाइदिएको पाइएको छ ।

त्यसक्रममा सबैले ला’ठी, फ’रुवा र को’दालोले हा’नेको पाइएको प्रहरीले जनाएको छ ।

कु’टपि’टबाट दुवै जनाको मृ’त्यु भएपछि मोहना नदीमा घि’सार्दै लगेर श’व फ्या’लेको पाइएको डीआईजी सुवेदी बताउँछन् । श’व फ्या’लेपछि चार जनाले केराउलाई पारिपट्टी रहेका भारतीय त’स्कर’को जिम्मा लगाएको देखिएको अधिकृतहरु बताउँछन् ।

डीआईजी सुवेदीका अनुसार जवान साउदको श’व खा’ल्डोमा फ्या’लिएकाले बालुवाले पुरिँदा फेला पार्न कठिनाइ भएको थियो भने असई विकको श’व पानीमा तैरिरहेको अवस्थामा आइतबार भेटिएको थियो ।

विकको पेस्तोल र मोबाइल भने भेटिएको थिएन । तर, मंगलबार साउदको श’व भेटिएसँगै ह’ति’यार र मोबाइल पनि प्रहरीले फेला पारेको छ ।

आइतबार घटना सार्वजनिक भएलगत्तै प्रहरीले १३ जना स्थानीय त’स्कर समू’हका सदस्यलाई निय’न्त्रणमा लिएर अनुसन्धान थालेको थियो भने मंगलबार तीमध्ये ७ जनाले क’सुर स्वी’कारेका थिए ।

दुई जना अझै फ’रार

जिल्ला प्रहरी कार्यालय, कैलालीले घटनामा संलग्नता पुष्टि भएको भन्दै ७ जनालाई मंगलबार सार्वजनिक गरेको छ ।

यसरी सार्वजनिक गरिएका व्यक्तिमा धनगढी–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चो’र भन्ने सुरेश राना, २५ वर्षीय ग’ब्बर भन्ने राजकुमार राना, २२ वर्षीय राम निवास राना, २९ वर्षीय ट’ल्लु भन्ने दलराम राना र २५ वर्षीय राम गोपाल राना छन् ।

उनीहरुलाई प्रहरीले सीमा क्षेत्रबाट प’क्राउ गरेको हो । उनीहरुले असई विकले मटर तस्करीमा अवरोध गर्न खो’जेपछि ह’त्या गरेको बयान दिएको पत्रकार सम्मेलनमार्फत पनि जानकारी गराइएको छ ।

घटनामा सं’लग्न दुई जना अझै फ’रार रहेको अनु’सन्धा’न अधिकृतहरु बताउँछन् । उनीहरुका अनुसार फरा’रको खोजी कार्य जारी छ भने अभि’युक्तको म्याद थप गरेर बयान लिने र थप अनु’सन्धान प्रक्रिया अघि बढाइनेछ । अनलाइनखबरबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *