प्रेमिकाको विषयमा झ’गडा हुँदा….

कात्तिक ९, काठमाडौं भक्तपुरमा एक भारतीय नागरिकको ह’त्या भएको छ । उत्तरप्रदेश घर भई भक्तपुर नगरपालिका-१ ईटापा बस्दै आएका ३५ वर्षीय शाहिव हुसैनको ह’त्या भएको प्रहरीले जनाएको छ।

उनको श’व आइतबार बिहान पौने आठ बजे ईटापाको प्लानिङ नरकटघारी खोल्सामा फेला परेको थियो। श’व फेला परेपछि महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाको कमान्डमा टोली खटिएको थियो।

हुसैनको टा’उको र अ’नुहारमा चिन्न नसिकने गरी चो’ट लागेको थियो। पहिले उनको स’नाखत भने भइसकेको थिएन। पछि प्रहरीले दुई वटा तालिम प्राप्त कु’कुरको सहायतामा अनु’सन्धा’न अघि बढाएको थियो।

महानगरीय अप’राध महाशाखा र परिसरको संयुक्त टोलीले अनु’सन्धान गर्दा उनी सोही ठाउँको दुवाल मेटल कारखानमा पित्तलको भाँडा बनाउने काम गर्ने खुलेको थियो।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार यस घटनामा संलग्न देखिएपछि उत्तरप्रेदशकै २३ वर्षीय सलमान खान र १९ वर्षीय सानु अन्सारीलाई प्रहरीले निय’न्त्रणमा लिएको थियो।

उनीहरू दुवै जना हुसैनसँगै कारखानामा काम गर्थे। प्रहरीले उनीहरू दुवैलाई निय’न्त्रमणमा लिई अनु’सन्धान अघि बढाएको थियो। अनुसन्धानकै क्रममा उनीहरूको कोठामा प्र’हरीले खन’तलासी गरेको थियो। जहाँबाट र’गत लागेको लुगा र जुत्ता फेला परेको थियो।

प्रवक्ता गिरीका अनुसार उनीहरू तीनै जना शनिबार राति सँगै बसेर मा’दक प’दार्थ से’वन गरेका थिए। मा’पसे गरी बेलुकी ९ बजे कारखाना फर्किने क्रममा नरकटघारी पुगेपछि सानु अन्सारीको प्रेमिकाको विषयमा शाहिव हुसैनसँग विवा’द भएको थियो। हुसैनले प्रेमिकाको विषयमा अनु’चित बो’लेपछि झ’गडा भएको थियो।

‘प्रेमिकालाई को’ठीमा पुर्‍याइदिन्छु भनेर अनेक भनेछन्, त्यसैले उनीहरूले ह’त्या गरे,’ प्रवक्ता गिरीले भने।

सोही बेला खान र अन्सारीले हुसैनको अनुहार र टा’उकोमा ढुं’गाले हि’र्काएका थिए। साथै उनीहरूले ह’त्या गरी उक्त श’वलाई खो’ल्सालाई फा’लेर गएका थिए।

पोष्टमर्टमको लागि श’व भक्तपुर अस्पतालमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *