सुशान्त मृ’त्यु प्रकरणमा नयाँ खुलासा

कार्तिक १२, काठमाडौं, भारतीय अभिनेता सुशान्त सिंह राजपुत मृ’त्यु प्रकरणमा नयाँ-नयाँ कुरा बाहिर आइरहेका छन्।

मृ’त्यु भएको ४ महिनाभन्दा बढी समयपछि भारतका एक सांसदले सुशान्तले आ’त्मह’त्या गरेको नभई उनको ह’त्या भएको दाबी गरेका हुन्।

भारतीय जनता पार्टी (भाजपा) बाट सांसद नारायण राणेले भनेका छन्, ‘सुशान्तले आ’त्मह’त्या गरेका होइनन्, उनको ह’त्या भएको हाे। त्यस बखत सुशान्तका घरमा एक जना मन्त्रीसमेत थिए।’

भारतीय पत्रिका दैनिक भास्करका अनुसार सुशान्त मृ’त्यु प्रकरणमा महाराष्ट्र मन्त्रिमण्डलका एक जना मन्त्री जे’ल जान सक्ने दाबी उनले गरेका छन्।

उनले अगाडि भनेका छन्, ‘मसँग प्रमाण छन् र जुन म सीबीआई (केन्द्रीय अनुसन्धान ब्युरो) लाई मात्र दिन्छु।’एक न्युज च्यानललाई अन्तर्वार्ता दिँदै सांसद राणेले घटना भएको रात केही मान्छे सुशान्तको घर पुगेको दाबी गरेका छन्।

अभिनेता सुशान्त गत जुन १४ तारिख आफ्नै निवासमा पंखामा झु’न्डि’एको अवस्थामा मृ’त फेला परेका थिए।

सुरुमा प्रहरीले यसलाई आ’त्मह’त्या भने पनि सुशान्तका बुबाले शं’का गर्दै उजुरी दिएपछि मुम्बई तथा बिहार प्रहरी, सी’बी’आई, एनसीबी (ला’गुऔ’षध घटना अ’नुस’न्धान गर्ने नि’काय) लगायत विभिन्न निकायले अनु’सन्धा’न गरिरहेका छन्।

यस क्रममा सुशान्तकै प्रेमिका रिया चक्रवर्तीलगायत धेरै जनासँग प्रहरीले ब’यान लिइसकेको छ। कतिपय तारिखमा छुटेका छन् भने कतिपय प’क्राउ पर्ने क्रम जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *