नारायण खड्का/सेतोपाटी
दाङ, कात्तिक १४, तुलसीपुर उपमहानगरपालिका -११ का ४५ वर्षीय कुमार (कमारा) बिकको खु’ट्टा छि’नाल्ने दुई युवालाई प्रह’रीले प’क्राउ गरेको छ।
इलाका प्रह’री कार्यालय तुलसीपुरले घटनाको चार दिनपछि शुक्रबार पत्रकार सम्मेलन गरी तुलसीपुर-१० पढ्ढाका २४ वर्षीय अमृत चौधरी र तुलसीपुर-१६ उत्तर कुररियाका २२ वर्षीय पवन चौधरीलाई सार्वजनिक गरेको हो।
कार्यालयका प्रमुख डिएसपी शिवबहादुर सिंहले उनीहरू दुबै जनाले बिकको खु’ट्टा आफूहरूले खु’र्पाले हा’नेर छि’नालेको स्वीकारेको बताए।
प’क्राउ परेका अमृत र पवन ज्वाइँ-जेठान हुन्। दशैंका दिन पवन माइती आएका थिए। दशैं मनाउन भन्दै ज्वाइँ-जेठानसहित गाउँका ७-८ जनाले र’क्सी खाए।
त्यहीबेला तुलसीपुर-१० गौलौरीमा चौधरीहरूले झ’गडा गरे। हा’नाहा’न र कु’टाकु’ट भयो। गौलौरीका दुर्गा चौधरी र विजय चौधरीलगायत दुबै पक्षका मानिस घा’इते भए। त्यसपछि दुर्गाका कान्छा छोरा सञ्जिव चौधरीले पढ्ढाका अमृत चौधरीलाई फोन गरेर गुहार मागे। दुर्गा र अमृत मामा-भाञ्जा हुन्।
पढ्ढामा सँगै र’क्सी खाइरहेका अरू घरघर गए। मदिराले मातेका अमृत र पवन घरबाट खु’र्पा लिएर निस्किए। गौलौरी गाउँतिर लागे।
बाटोमा कुमार बिक भेटिए। उनी तुलसीपुर-१२ टरिगाउँस्थित भान्जाको घरबाट बिहेभोज खाएर आउँदै थिए।
अमृत र पवनले बिकलाई सोधपुछ गरे। बिकले भान्जाको बिहे खाएर आएको भने।
भोजमा गएका बिकले पनि रक्सी खाएका थिए। उनीहरूले फेरि झ’गडा गरेर आइस् भनेर सोधे। बिकले पनि सामान्य झ’गडा भएको र त्यस्तो केही नभएको तथा आफू घर जान लागेको जवाफ दिए। खासमा बिक पनि भान्जाको घरबाट भ’नाभ’न गरी घर जान्छु भनेर हिँडेका थिए।
त्यो कुरापछि चौधरीद्वयले बिक पनि झग’डामा सामेल भएको ठहर गरे। अ’नाह’कमा उनीमाथि नि’र्म’म तरिकाले आ’क्रमण भयो।
आ’क्रमणपछि बिकको बाँया खु’ट्टाको गो’लीगाँ’ठा भन्दा माथिबाट च्या’ट्टै छि’नालि’दिए। दुबै हात र ढाडमा समेत ग’हिरो घा’उ लाग्ने गरी आ’क्रमण गरे।
सूचना पाएलगत्तै प्र’हरी गएर उद्धार गरी बिकलाई अस्पताल पुर्यायो। प्रहरीले छि’नालि’एको बिकको खु’ट्टा बा’ल्टिनमा राखेर लगेको थियो। अ’त्या’धिक र’क्तस्रा’व भइसकेको हुँदा रा’तारा’त प्रह’रीकै सक्रियतामा रग’तको जोहो भयो। रगत दिँदै बिकलाई बाँ’के पुर्याइयो। अहिले उनको लख’नउमा उपचार भइरहेको छ।
यसरी पत्ता लागे अभि’युक्त
बिकको खु’ट्टा छि’नालेको घटना सार्वजनिक भएपछि प्रह’री तीव्र द’बा’बमा पर्यो। प्र’हरीले झ’गडि’या दुबै पक्षका मानिसलाई नि’यन्त्र’णमा लिएर अनु’सन्धा’न थाल्यो। डिएसपी सिंहका अनुसार यो बीचमा प्रहरीले ८८ जनालाई प’क्राउ गरी सो’धपुछ र अ’नुसन्धा’न गर्यो। कुनै सुराक मिलेन। बिकले फो’नसमेत प्रयोग नगर्ने हुँदा अ’भियु’क्त पत्ता लगाउन समस्या थियो।
प्र’हरीले प’क्राउ परेका ८८ जनाको क’ल डि’टेल खो’ज्यो। त्यही बीचमा घा’इते बिकले एउटा सु’राक दिए- आफूलाई हा’न्नेहरू चौधरी नै भएको र त्यसमध्येका एक जनाले रातो कपडा लगाएका थिए। प्रह’रीले त्यसलाई पनि आधार बनाएर अनुसन्धान अगाडि बढायो। त्यतिले मात्रै नपुगेर प्र’हरी घर–घरमै पुगेर अ’नुसन्धा’नमा ख’टियो। कतै न कतै र’गत वा कुनै पनि सु’राक फेला पर्छ कि भनेर त्यसरी आफूहरूले अनुसन्धान गरेको डिएसपी सिंहले बताए।
दशैंको समय भएकोले चौधरीले पनि कुखुरालगायतको ब’ली दिने हुँदा घर-घरमा र’गत थियो। त्यसपछि प्र’हरीले घरभित्र पसेर अनु’सन्धा’न गर्ने र लत्ता कपडामा ध्यान दिने निर्णय गर्यो।
पढ्ढाका अमृत चौधरीको घर अ’नुस’न्धा’नका क्रममा प्र’हरीले लत्ता कपडामा ध्यान दियो। अमृतले लगाउने जु’त्तामा र’गत देखियो। प्र’हरीले त्यही जुत्ताको आधारमा अ’नुस’न्धान अगाडि बढायो।
अमृतबारे सोधिखोजी गर्यो। अमृत घरमा थिएनन्। अनि र’गत लागेको रा’तो टिर्सट पनि फेला पर्यो। उनका ज्वाइँ कुररियाका २२ वर्षीय पवन चौधरी पनि त्यहाँ थिएनन्। दुबै फरार थिए।
प्र’हरीले पढ्ढामै लुकेर बसेका दुबै जनालाई बिहीबार बेलुका नि’य’न्त्र’णमा लियो। त्यसपछि बिकको खु’ट्टा छि’ना’ल्नेहरूको प’हिचान भयो।
जुत्तामा लागेको र’गतको आधारमा अनुसन्धान गर्दा उनीहरू प’क्राउ परेको डिएसपी सिंहले सेतोपाटीलाई बताए।
गौलौरीमा चौधरी समुदायबीच भएको झ’ग’डामा सामेल नभएका नि’र्दोष बिक चौधरीद्वयको आवेश र उ’त्ते’ज’नाको शिकार भएको ‘प्र’हरीले बताएको छ। दुबै पक्षले अ’त्या’धिक म’दिरा से’वन गरेको हुँदा पनि घटना भएको प्रह’रीको अनुमान छ।
बिकको खु’ट्टा छि’ना’ल्ने दुबै जनावि’रूद्ध प्रह’रीले ज्या’न मा’र्ने उ’द्यो’गमा मु’द्दा चलाउने भएको छ। -सेतोपाटीबाट साभार