समाचार

आज २०७७ कात्तिक १२ गते बुधबार तपाईको राशिफल कस्तो छ ? हेर्नुस

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। बृष – इ, उ, ए, ओ, […]

मनोरञ्जन

सुशान्त मृ’त्यु प्रकरणमा नयाँ खुलासा

कार्तिक १२, काठमाडौं, भारतीय अभिनेता सुशान्त सिंह राजपुत मृ’त्यु प्रकरणमा नयाँ-नयाँ कुरा बाहिर आइरहेका छन्। मृ’त्यु भएको ४ महिनाभन्दा बढी समयपछि भारतका एक सांसदले सुशान्तले आ’त्मह’त्या गरेको नभई उनको ह’त्या भएको दाबी गरेका हुन्। भारतीय जनता पार्टी (भाजपा) बाट सांसद नारायण राणेले भनेका छन्, ‘सुशान्तले आ’त्मह’त्या गरेका होइनन्, उनको ह’त्या भएको हाे। त्यस बखत सुशान्तका […]

त्यति धेरै सतर्कता अपनाउँदा पनि कोरोनाले भेटेपछि मनोज गजुरेल अचम्मित!

यसरी मनाए कलाकारले दसैँ (फोटोफिचर)

मनोरञ्जन

रोमान्टिक गीत ‘पावरवाला चश्मा’मा आश्मा र एन्जिला (भिडियो)

काठमाडौं, ‘पावरवाला चश्मा’ बोलको रोमान्टिक गीतको भिडियो सार्वजनिक गरिएको छ। नेफोली क्रिएसन्सको प्रस्तुति रहेको भिडियोमा नायिका आश्मा गिरी, सहिन प्रजापति, कुशल बिष्ट र अनिता बस्नेत फिचर छन्। प्रताप दास र एन्जिला रेग्मीको स्वरमा रहेको गीतको शब्द र संगीत भीम बिसीको हो। युट्युव च्यानल नेफोली क्रिएसन्समा अप्लोड गरिएको भिडियोको निर्देशन सहिन प्रजापतिले गरेका हुन्। सियोन श्रेष्ठले […]

राजेश हमाल अभिनित ‘जुनमा हेरूँ तिमीलाई’ (भिडियोसहित)

‘मुन्द्रेको कमेडी क्लब’ मा अब दीपाश्रीको ठाउँमा करिश्मा, दीपाश्री निरौला किन बाहिरिन ?

रोचक

वार्षिक राशिफल २०७७: यो वर्ष तपाइँको भविष्य कस्तो रहनेछ ? हेर्नुस

ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । ज्योतिष शास्त्रको माध्यमबाट मानिसको जीवनमा आईपर्ने अनेकन घटनाहरूलाई सुक्ष्म अध्ययन द्वारा विश्लेषण पूर्वानुमान गरिन्छ । वार्षिक राशिफल जन्म राशि (जन्म कुण्डलीमा चन्द्रमा जुन राशिमा छ ) त्यसै राशिको लग्न भावमा राखेर वार्षिक राशिफलले आउने वर्षको […]

पत्रपत्रिका

आशीर्वादमा पनि किन ‘ग्रेडिङ’ र दर्जा? हेर्नुस

प्रिती शर्मा/सेतोपाटी शरद ऋतुको आगमनले ल्याउने तरंग, हावाको विशेष सुगन्ध, ढकमक्क फुलेका फूल, आकासमा निस्फिक्री बरालिएका चंगाहरू, सामाजिक संजालमा ट्रेन्डिङमा रहेका संगीत र प्रतिस्पर्धात्मक तवरमा घन्किने मालश्री धून। परिस्थिति जस्तो बिषम किन नहोस्, छुटटै आभाष हुन्छ दसैं आएको। देश बनाउन परदेश गएकाहरूले सुटुक्क लगेको स्मृतिका पोकाहरू, चाहे सहर पसेका छोरा हुन् या बिहे गरी भौतिक […]

दसैं मान्न घर आएका युवामा कोरोना पुष्टि, पाँच दिनका लागि गाउँ ‘सिल’

यस्तो थियो सय वर्षअघिको नेपाल

दसैंको मामिलामा फरक छ मनाङ, किन ? हेर्नुस

समाचार स्वास्थ्य

कोरनाको खोपबारे रुसबाट आयो खुशीको खबर

१९ भदौ, काठमाडौं । रुसको कम्पनीले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको क्लिनिकल परीक्षणको शुरुवाती चरणको नतिजा सकारात्मक देखिएको छ । मेडिकल जर्नल द लेसेन्टमा प्रकाशित सूचनाअनुसार क्लिनिकल परीक्षणको दुई चरणमा खोपले कोरोना भाइरसविरुद्ध लड्न आवश्यक एन्टिबडी विकास भएको पाइएको छ । ७६ जना मानिसमा गरिएको यो परीक्षणमा सहभागी मानिसहरुमा कुनै ज्वरो आउनेजस्ता सामान्य […]

समाचार स्वास्थ्य

काठमाडौँ प्रशासनले तोक्यो होम डेलिभरीको मापदण्ड

भदौ १९, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले घरदैलो (होम डेलिभरी) सेवा सञ्चालनसम्बन्धी मापदण्ड कार्यान्वयनमा छ । यससँगै आजदेखि घरदैलो सेवा समेत सञ्चालनमा आएको छ । सेवा सञ्चालन गर्दा तोकिएको मापदण्ड लागू नभएमा कडा कारवाही हुने प्रशासनले चेतावनी दिएको छ । घरदैलो सेवाको आजदेखि नै अनुगमन शुरुआत भइसकेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए […]

पत्रपत्रिका रोचक समाचार स्वास्थ्य

उपत्यकाको १ सय ३४ स्थानमा ‘शक्तिशाली बम’ !

डिजेल, पेट्रोलजस्ता इन्धन बोक्ने ट्याङ्करमा लेखिएको हुन्छ, ‘अत्यधिक प्रज्ज्वलनशील ।’ अर्थात् यो एकदमै छिटो बल्न सक्छ । यस्ता इन्धनले चाँडै आगो समात्न सक्छ र आगोको नजिक परेमा चाँडै समात्न सक्छ । अत्यधिक प्रज्ज्वलनशील पेट्रोलियम पदार्थ भनेपछि यसको प्रयोग र भण्डारणमा पनि विशेष सुरक्षा अपनाउनु पर्ने नै हो । तर काठमाडौँ उपत्यकाका १ सय ३४ स्थानमा […]

स्वास्थ्य

बुधबारको राशीफल : कुन राशी हुनेहरुको समय कस्तो चल्दैछ ? हेर्नुस्

आज वि.सं. २०७६ साउन १५ गते बुधबार तदनुसार ई.सं. २०१९ जुलाई ३१ तारिख । श्रावण कृष्णपक्ष (दिल्लागा) चतुर्दशी तिथी, दिउँसो १०ः५४ बजेसम्म, त्यसपछि अमावस्या तिथी, पुनर्वसु नक्षत्र, दिउँसो ०२ः४६ बजेसम्म त्यसपछि पुष्य नक्षत्र । मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन लाभदायक छ । नयाँ कामधन्दा वा व्यवसाय शुरु गर्ने […]

स्वास्थ्य

मैले मेरो महिनावारी लुकाएपछि…!

आँटी (घरको माथिल्लो तला) को कोठामा सोलारको धिपधिपे बत्ती बल्दै थियो। त्यसभित्र थिएँ म र मेरो महिनावारीको दोस्रो दिन। मेरा नजरहरू दुई सय मिटर पर गोठनिर बसेकी अधवैंशे महिलामा अडिएका थिए। उनको महिनावारीको तेस्रो दिन रहेछ। हामी दुवैको समय, परिस्थिति र शारीरिक अवस्था एकै थियो। फरक यत्ति थियो, म घरको आँटीमा थिएँ, उनी ‘गोरु बाँध्ने […]