समाचार

अब हवाई जहाज चढ्दा यात्रुले पुरा गर्नुपर्नेछ यी प्रक्रिया

असोज ४, काठमाडौं । झण्डै ६ महिनापछि आफ्ना मागअनुसार नै उडान गर्न पाउने भएपछि वायुसेवा सञ्चालकहरुमा खुसी छाएको छ । भोलिदेखि आन्तरिक उडानका लागि सबै तयारी पुरा भएको वायु सेवा सञ्चालक संघका उपाध्यक्ष अनोज रिमालले जानकारी दिए । सरकारले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न भनेपछि वायुसेवा सञ्चालकले उडान गर्न नसकिने भन्दै विरोध गरेका […]

मनोरञ्जन समाचार

भारत हल्लाइरहेकी को हुन् यी नायिका ?

२७ भदौ, काठमाडौं । ‘उद्धव ठाकरे ! आज मेरो घर तोडियो, भोलि तेरो घमण्ड तोडिनेछ ।’ बलिउड नायिका कंगना रनौटले फिल्मी स्टाइलमा बोलेको यो ‘डाइलग’ भारतीय मिडियामा निकै चर्चित बनेको छ । महाराष्ट्रका मुख्यमन्त्री तथा हिन्दू कट्टरपन्थी शिवसेनाका प्रमुख उद्धव ठाकरेलाई उनले यसरी लल्कारेकी थिइन् । शिवसेना यस्तो अतिवादी पार्टी हो, जोसित प्राय बलिउडकर्मी थर्कमान […]

आमाछोरीको ‘हि’ट’ जोडी, टिकटकदेखि म्युजिक भिडिओसम्म [भिडियोसहित]

कलेजो दिने बाबामा समर्पित निशान भट्टराईको ‘जिन्दगी’ सार्वजनिक (भिडियो)

मनोरञ्जन

ट्रेण्डिङमा रियाशा दाहालका ३ भिडियो

पछिल्लो समय म्युजिक भिडियोमा रियाशा दाहालको क्रेज गज्जबको बनेको छ । युट्युबमा कमेडी भिडियोमा अभिनय गरेर चर्चामा आएकी रियाशालाई अहिले म्युजिक भिडियोमा भ्याइ-नभ्याई नै परेको छ । कोरोनाका कारण गरिएको लकडाउन केही खुकुलो भएसँगै रियाशाले आधा दर्जनभन्दा धेरै म्युजिक भिडियोमा काम गर्न भ्याइन् । उनले काम गरेको भिडियोले युट्युबमा राम्रो दर्शक पाइरहेको छन् । शुक्रबार […]

नेपाल आइडल विजेता सज्जाको यस्तो छ प्रतिक्रिया [नालीबेली]

७ राम्रा छोटा नेपाली फिल्म, युट्युबमा [भिडियोसहित]

रोचक

रुसी खोपको प्रारम्भिक विवरण सार्वजनिक, के छ हेर्नुस ?

भदौ २१, मस्को । नयाँ कोरोनाभाइरसको खोप निर्माण गरिसकेको दाबी गरेको रसियाले खोपसम्बन्धी विवरण शुक्रबार प्रकाशन गरेको छ । रुसी वैज्ञानिकहरुले “स्पुटनिक भी” नामको नयाँ खोपको प्रारम्भिक चरणका परीक्षणको विवरण सार्वजनिक गरेका हुन् । रुस सरकारले यो खोपलाई गत अगष्ट ११ मै स्वीकृति दिइसकेको छ । नयाँ खोपसम्बन्धी विवरण सार्वजनिक भएलगत्तै उक्त खोपका बारेमा विज्ञहरुले […]

पत्रपत्रिका समाचार

जब १८ महिना घाम लागेन

सुदीप श्रेष्ठ/सेतोपाटी काठमाडौं, असोज ४, दुनियाँले साथ छाडे पनि मान्छेलाई उसको छायाले कहिल्यै साथ छाड्दैन रे! सोच्नुस् त, के होला जब आफ्नो छायाले आफ्नै साथ छाड्यो भने! त्यो पनि एक वा दुई घन्टालाई होइन, एक वा दुई महिना पनि होइन। पूरै अठार महिना! यो कल्पना होइन, यथार्थ हो। यस्तै भएको थियो आजभन्दा झन्डै पन्ध्र सय […]

‘यदि सरले मलाई बिहे गरेकाे भए म बला’त्कारकाे मु’द्दा लगाउने थिइन्’ [नालीबेली]

मर्दको छोरा !

काठमाडौं उपत्यका कुन ठाउँमा कतिलाई कोरोना संक्रमण ? हेर्नुस यस्तो छ तथ्यांक

समाचार स्वास्थ्य

कोरनाको खोपबारे रुसबाट आयो खुशीको खबर

१९ भदौ, काठमाडौं । रुसको कम्पनीले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको क्लिनिकल परीक्षणको शुरुवाती चरणको नतिजा सकारात्मक देखिएको छ । मेडिकल जर्नल द लेसेन्टमा प्रकाशित सूचनाअनुसार क्लिनिकल परीक्षणको दुई चरणमा खोपले कोरोना भाइरसविरुद्ध लड्न आवश्यक एन्टिबडी विकास भएको पाइएको छ । ७६ जना मानिसमा गरिएको यो परीक्षणमा सहभागी मानिसहरुमा कुनै ज्वरो आउनेजस्ता सामान्य […]

समाचार स्वास्थ्य

काठमाडौँ प्रशासनले तोक्यो होम डेलिभरीको मापदण्ड

भदौ १९, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले घरदैलो (होम डेलिभरी) सेवा सञ्चालनसम्बन्धी मापदण्ड कार्यान्वयनमा छ । यससँगै आजदेखि घरदैलो सेवा समेत सञ्चालनमा आएको छ । सेवा सञ्चालन गर्दा तोकिएको मापदण्ड लागू नभएमा कडा कारवाही हुने प्रशासनले चेतावनी दिएको छ । घरदैलो सेवाको आजदेखि नै अनुगमन शुरुआत भइसकेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए […]

पत्रपत्रिका रोचक समाचार स्वास्थ्य

उपत्यकाको १ सय ३४ स्थानमा ‘शक्तिशाली बम’ !

डिजेल, पेट्रोलजस्ता इन्धन बोक्ने ट्याङ्करमा लेखिएको हुन्छ, ‘अत्यधिक प्रज्ज्वलनशील ।’ अर्थात् यो एकदमै छिटो बल्न सक्छ । यस्ता इन्धनले चाँडै आगो समात्न सक्छ र आगोको नजिक परेमा चाँडै समात्न सक्छ । अत्यधिक प्रज्ज्वलनशील पेट्रोलियम पदार्थ भनेपछि यसको प्रयोग र भण्डारणमा पनि विशेष सुरक्षा अपनाउनु पर्ने नै हो । तर काठमाडौँ उपत्यकाका १ सय ३४ स्थानमा […]

स्वास्थ्य

बुधबारको राशीफल : कुन राशी हुनेहरुको समय कस्तो चल्दैछ ? हेर्नुस्

आज वि.सं. २०७६ साउन १५ गते बुधबार तदनुसार ई.सं. २०१९ जुलाई ३१ तारिख । श्रावण कृष्णपक्ष (दिल्लागा) चतुर्दशी तिथी, दिउँसो १०ः५४ बजेसम्म, त्यसपछि अमावस्या तिथी, पुनर्वसु नक्षत्र, दिउँसो ०२ः४६ बजेसम्म त्यसपछि पुष्य नक्षत्र । मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन लाभदायक छ । नयाँ कामधन्दा वा व्यवसाय शुरु गर्ने […]

स्वास्थ्य

मैले मेरो महिनावारी लुकाएपछि…!

आँटी (घरको माथिल्लो तला) को कोठामा सोलारको धिपधिपे बत्ती बल्दै थियो। त्यसभित्र थिएँ म र मेरो महिनावारीको दोस्रो दिन। मेरा नजरहरू दुई सय मिटर पर गोठनिर बसेकी अधवैंशे महिलामा अडिएका थिए। उनको महिनावारीको तेस्रो दिन रहेछ। हामी दुवैको समय, परिस्थिति र शारीरिक अवस्था एकै थियो। फरक यत्ति थियो, म घरको आँटीमा थिएँ, उनी ‘गोरु बाँध्ने […]