राशिफल

कतै यात्रा गर्दै हुनुहुन्छ ? त्यसोभए तपाइको आजको दिन कस्तो छ, जान्न राशिफल हेर्नुहोस

मिति २०७६ असार ९ गते सोमबार, इस २०१९ जुन २४, शकसंवत् १९४१, परिधावी संवत्सर। उत्तरायण, ग्रीष्म ऋतु, नेसं ११३९ तछलागा। आषाढ कृष्णपक्ष। सप्तमी, २३ः२८ उप्रान्त अष्टमी तिथि। सूर्योदय–५ः११ बजे, सूर्यास्त– १९ः०१ बजे र दिनमान ३४ घडी ६ पला।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):धन आर्जनमा वृद्धि हुनेछ । बहुमुल्य सम्पत्ति हात लाग्ने छ । प्रेमी प्रेमीकाबीचको सम्बन्ध उत्तम रहला।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):व्यापार व्यवसाय फस्टाउने छ । नयाँ ज्ञानसीप सिक्ने अवसर मिल्ने छ । आजको दिन शुभ रहनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):दाम्पत्य जिवन आनन्दमय रहला । नयाँ ज्ञानसीप सिक्ने अवसर मिल्ला । व्यापार व्यवसायबाट फाईदा होला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):सोचे अनुसारका काम बन्ने छन् । धन लाभको योग रहेको छ । आजको दिनमा रोग शोकले भने सताउने छ।

Related Articles

Close