समाचार

‘पाइलटले छल्न खोज्दा जता-जता हेलिकप्टर गयो त्यतै आएर ठोक्कियो चिल’ [भिडियो]

काठमाडौं, मंसिर १४ बागलुङ गलकोट हटियाबाट यात्रु बोकेर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदै गरेको कैलाश एअरको हेलिकप्टरमा चरा ठोक्किएको छ। आइतबार दिउँसो १:४० मा हेलिकप्टरमा चिल ठोक्किएपछि आकस्मिक अवतरण गरिएको थियो। ‘हामी करिब दुई हजार मिटर उचाइमा उडिरहेका थियौं। एक्कासी चिल देखा पर्‍यो,’ हेलिकप्टरमा रहेका यात्रु, गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष वीरजङ्ग भण्डारीले […]

समाचार

कतारको रोजगारीमा किन भयो यस्तो ? अब के हुन्छ ?

१२ मंसिर, काठमाडौं । वैदेशिक रोजगार विभागले सोमबार दुई र मंगलबार एक म्यानपावरमा छापा मार्‍यो । कतार पठाउने नाममा श्रमस्वीकृति नलिई कामदारसँग अन्तर्वार्ता लिइरहेको सूचना विभागमा पुगेको थियो । होप इन्टरनेसनल ओभरसिज, डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर कम्पनीमा विभागले छापा मारेर कागजपत्र जफत गरेर स्पष्टीकरण सोधेको छ । यि तीनवटै म्यानपावर कम्पनीले ‘कतारी पुलिस’मा […]

समाचार

आज २०७७ कात्तिक १९ गते बुधबार तपाईको राशिफल कस्तो छ ? हेर्नुस

मेष समस्या दर्साउँदा सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ।कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्या्उनेछ। बृष सम्पूर्ण […]

पत्रपत्रिका

लुम्बिनी प्रदेशमा श’व गाडेको पाँच महिनापछि निकालेर दागबत्ती दिएपछि…

भगवती पाण्डे/बुटवल, कात्तिक १८ आफ्नो धार्मिक संस्कार अनुसार बुवाको दा’हसं’स्कार गर्ने भन्दै दुई दिनसम्म श’व डुलाउँदै हिँडेका अर्घाखाँचीका बाबुराम खनालले साढे चार महिनापछि बुवाको हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरेका छन्। बाबुरामका बुवा ५७ वर्षीय यमप्रसाद खनालको गत जेठ २८ गते कोरोना संक्रमणका कारण मृ’त्यु भएको थियो। ३० गते नेपाली सेनाले घर नजिकैको ठूलढुंगा क्षेत्रमा […]

समाचार

चितामा राखेकाे कोरोना स‌क्रमितकाे शवमा रगत देखिएपछि…

१८ कात्तिक, विराटनगर । विराटनगरमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शवलाई चितामा राखेर जलाउन खोज्ने क्रममा रगत देखिएपछि मृतकका आफन्तले तीन घण्टासम्म शव जलाएनन् । विराटनगर महानगरपालिका–११ का ४९ वर्षीय कपडा व्यापारीको मंगलबार बिहान न्यूरो अस्पताल विराटनगरको कोभिड १९ अस्पतालमा मृत्यु भएको थियो । मृत्युपछि नेपाली सेनाको शव व्यवस्थापन टोलीले मंगलबार दिउँसो करिब १२ बजे […]

समाचार

आज २०७७ कात्तिक १८ गते मंगलबार तपाईको राशिफल कस्तो छ ? हेर्नुस

मेष नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । […]

समाचार

रमाउनलाई अर्को मान्छे चाहिने नै हो र ?

क्रान्तिशिखा धिताल जीवनलाई आफ्नो साधनसँग तुलना गर्ने हो भने कहाँ, कसरी चलाउने भन्ने चालकमा भर पर्छ। तर उसले नै चलाउन पाएन भने चाहिँ कस्तो हुन्छ? आफ्नो गाडी अरूले चलाएर पाटपुर्जा बिगारेर ल्याङफ्याङ पारेको उसले टुलुटुलु हेर्नुपर्‍यो भने कस्तो लाग्छ? तपाईंलाई बिदाको दिन कसैले बोलायो। तपाईंलाई निस्किन मन छैन। एकपल्ट सोच्नुहुन्छ, ‘के भन्ने? निक्कै बल गरेर […]

समाचार

आज २०७७ कात्तिक १७ गते सोमबार तपाईको राशिफल कस्तो छ ? हेर्नुस

मेष पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम […]

समाचार

कोरोना संक्रमणबाट थप ३८ जनाको मृत्यु, कुन जिल्लामा कति ? हेर्नुस

१६ कात्तिक, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ३८ जनाको मृत्यु भएको छ । काठमाडौंमा मात्र १६ जनाको मृत्यु भएको छ । यस्तै झापाका ४ जना, कास्‍कीका ३ जना, ललितपुर, र रुपन्देहीका २/२ जना, सुनसरी, मोरङ, बारा काभ्रे, गोरखा, नुवाकोट, चितवन, अर्घाखाँची, बाँके सुर्खेत र कैलालीका १/१ जनाको मृत्यु भएको सम्बन्धित अस्पताल र […]

मनोरञ्जन

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बनाए कोरोनाबाट बच्न सिकाउने गीत (भिडिओ)

काठमाडौं, कार्तिक १६, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले कोरोना भाइरसबाट बच्न के कस्ता सतर्कता अपनाउनुपर्छ भन्नेबारे व्यावहारिक रूपमै जानकारी दिने भिडिओसहितकाे गीत बनाएका छन्। ‘कोभिड-१९ बाट रक्षा, आजको आवश्यकता : सबैको सेवा, सबैलाई सेवा, हाम्रो प्रतिबद्धता’ नारासहित प्रवक्ता श्रेष्ठले ‘कोरोनाको डर छ’ बोलको म्युजिक भिडिओ बजारमा ल्याएका हुन्। गोरखा-काठमाडौं जनसांकृतिक […]