पत्रपत्रिका

गगनद्वारा कम्युनिस्ट अरिँगालहरूको भण्डाफोर, ओली–राजनहरूको पर्दाफास

गगन थापा संसदमा कुनै विषय म गम्भीरता पूर्वक उठाउँछु । त्यो दिन मविरुद्ध कुनै प्रोगाण्डा हुन्छ भन्ने कुराको म सजिलै अनुमान लगाउँछु । साथीहरूले मलाई तिम्रो बारेमा यस्तो आयो, उस्तो आयो भनेर सुनाउँछन् । म वास्ता गर्दिन । वास्ता गरेर साध्य पनि हुँदैन । म बरु रमाइलो गरेर भन्छु । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत केही साथीहरूले […]

समाचार

राष्ट्रपति भवनभित्र सरोज खनाललाई अपमान, ट्वाइलेटमा लगेर राखियो

काठमाडौं । बेलाबेला विवादमा पर्दै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीफेरि अर्को विवादमा तानिएकी छिन् । शुक्रवार राष्ट्रपति भवनमा सम्पन्न राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा कमजोर व्यवस्थापन र कलाकारहरूलाई अपमान गरेको भन्दै भण्डारीको आलोचना भएको छ । कलाकार सरोज खनालले राष्ट्रपति भवनमा ट्वाइलेटको कमोडमा बसेर प्रतिक्षा गर्नु परेको तस्बिर सार्वजनिक भएपछि राष्ट्रपति भण्डारीको आलोचना भएको हो । […]

समाचार

मेलम्चीका हाकिम ट्याकंर व्यवसायी, मेलम्ची आउने अनिश्चित

असार ३०, काठमाडौं । सरकारले इटालियन ठेकेदार कम्पनी सीएमसीसित सल्लाह गरी उपत्यकामा मेलम्चीको खानेपानी ल्याउने मिति तय गरेको थियो– २७ माघ २०७५। तर, खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र ठाकुर र मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्यराज कँडेलले नियोजित रूपमा ठेकेदारलाई भगाए। आयोजनाले ठेकेदारलाई दिनै पर्ने भुक्तानी नदिएर भगाइएको थियो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा विकास […]

मनोरञ्जन

‘सिमली छायाँमा बसी’ गीतका चर्चित जनबादी गायक जिबन शर्मा सरकारद्वारा सम्मानित

असार २९, काठमाडौं । जनवादी गायक जीवन शर्मालाई राज्यले सम्मान गरेको छ। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच शर्मालाई ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७५’बाट सम्मानित गएिको हो। रक्तिम सांस्कृतिक अभियानका संस्थापक अध्यक्ष रहेका शर्माका दर्जनौं गीतहरु चर्चित छन्। पञ्चायतकालदेखि नै जनताका गीत गाउँदै हिँड्ने शर्माका झरनाको चिसो पानी, सिमली छायाँ जस्ता गीतहरु जनजीब्रोमा झुण्डिने गरेका छन्। जनगायक […]

पत्रपत्रिका रोचक

भूमिगत जिबनले थबाङका दौँतरी कमरेडलाई सम्झिंदा

– सन्तोष बुढामगर मैले तपाईंंलाई थबाङमा भेट्न पाइनँ । तपाईंलाई हजारौँथबाङी जनताका माझ शिर निहु¥याएर सलाम गर्न पनि पाइनँ । मैले सुनेँ तपाईं हामीबाट सदाका लागि भौतिक रूपमै बिदा लिएर जानुभएछ तर म भौगोलिक रूपले टाढा छु । प्रतिकूल परिस्थितिकाकारण तपाईंका बारेमा ढिलो खबर पाएँ । मलाई हो कि होइन भन्ने निकै खुलदुली लागिरह्यो । […]

पत्रपत्रिका समाचार

रोल्पाका गाउँगाउँमा हतियारसहित प्रहरीद्वारा सर्च अप्रेसन, सर्वसाधारण बने आतंकित

रोल्पामा पिके केपी गठबन्धनको सरकारले सर्च अपरेसनका नाममा जनतालाई आतंकित पार्ने काम गरिरहेको छ । केहीदिन यता रोल्पामा फेरि केपी–पिके मण्डलीको गृह प्रशासनले नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ता खोज्ने नाममा सर्च अप्रेसनलाई व्यापक बनाएको छ । नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्युरो इन्चार्ज सुवासको घर भावाङदेखि लिएर युवा, विद्यार्थी संगठनका जिल्ला अध्यक्षहरुको घरलगायत रोल्पा परिवर्तन गाउँपालिकाको राङकोटक […]

समाचार

भारतका कारण डुबानमा परेपछि तराईबासीले विप्लबलाई बाँधमा बम हान्न गरे आग्रह

भारतीय बाँधमा भएका पानी थुन्ने ढोकाहरु भारतीय पक्षले नखोलिँदा रौतहट सदरमुकाम गौर डुबानमा पर्‍यो । भारतले दशगजा क्षेत्रमा बनाएको बाँधका ढोका नेपाली खोल्न नेपालले गरेको आग्रहलाई भारतले टेरेन । गौर र आसपासका बस्ती डुबानमा परे । तर, बाढीले बाँधको ढोका भत्काएपछि पानीको सतह घटेको छ । भातरले ‘रोटी र बेटी’ को सम्बन्ध भन्ने तर पानी […]

मनोरञ्जन

बोलमायाको चर्चित जोडी सपुत र शान्तिश्री पुरस्कृत भए ! हार्दिक बधाई !

असार २८, काठमाण्डौ । लोकगित क्षेत्रका निकै लोकप्रिय जोडी प्रकाश सपुत र शान्तिश्री परियार ‘छिन्नलता नव प्रतिभा’ पुरस्कारद्वारा पुरस्कृत भएका छन् । गत बर्ष सार्बजनिक भएको निकै लोकप्रिय गीत बोल मायाका गायक तथा गायिकालाइ २०७५ को छिन्नलता नव प्रतिभा पुरस्कार दिएको हो । सुक्रबार एक कार्यक्रमका बिच दुवै जनालाई यो पुरस्कार दिइएको थियो । मेरा […]

समाचार

दाङकी डा. प्रतिभा, जसले चार गोल्ड मेडलसहित एमबिबिएसमा टियू टपिन् (भिडियोसहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्रअन्तर्गत एमबिबिएस तहको नतिजा गत बुधबार सार्वजनिक भयो । उक्त तहमा यस वर्ष ललितपुरस्थित किस्ट मेडिकल कलेजकी छात्रा प्रतिभा सुवेदी विश्वविद्यालय ‘टप’ भइन् । पाँच वर्षे एमबिबिएस तहको ३ हजार ३०० पूर्णाङ्कमा प्रतिभाले २ हजार ५५८ अंक ल्याएकी हुन् । प्रतिभाले विश्वविद्यालय प्रथम मात्र होइन, फार्मकोलोजी र कम्युनिटी मेडिसिनमा पनि सर्वाधिक […]

पत्रपत्रिका

दाङको ग्वार खोलाले बस बगायो,

दाङ – ग्वार खोलामा आएको बाढीले बस बगाएको छ । खोलामा धुँदै गरेको बसलाई एक्कासि आएको बाढीले बगाएको प्रहरीले जनाएको छ । प्रहरीले चालक र सह–चालकलाई भने सकुशल उद्धार गरेको छ । ना ४ ख ३५६५ नम्बरको बसका चालक रमेश थापा र सह-चालक निर्मल पुनको सकुशल उद्दार गरिएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख […]