समाचार

बिजुली चोरको एकएक छानबिनगरि कारबाही हुन्छ :कुलमान

अहिले नेपाल विद्युत प्राधिकरण र उद्योगी व्यवासायीबीच आरोप प्रत्यारोप चलिरहेको छ। उद्योगीहरुले लोडसेडिङको समयमा अविच्छिन्न बिजुली उपायोग गरेको र त्यसको शुल्क नतिरेको भन्दै विद्युत प्राधिकरण र उद्योगी व्यवसायीबीच विवाद उत्पन्न भएको छ। व्यवसायीहरुका छाता संगठनहरु सबै एक ठाउँ आएको यो मुद्दामा दुबै पक्षले सार्वजनिकरुपमा आफ्नो प्रतिरक्षा गर्दै आएका छन्। व्यवसायीहरुले प्राधिकरणले गैरकानूनीरुपमा बिजुलीको शुल्क निर्धारण […]

समाचार

प्रचण्ड र सिता दाहालको बिबाह जनबादी संस्कार कि ? बुर्जुवा संस्कार ?

२६ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्डले ललितपुरको सुनाकोठीमा विहीबार भव्य समारोहवीच पञ्चैबाजाको धूनमा विवाहको ५० औं वर्षगाँठ मनाए । प्रचण्ड दम्पतीले हरियो दूबोको माला लगाएको र छेऊमा पञ्चैबाजा घन्किएको सुन्दा परम्परागत विवाहकै झल्को आउँथ्यो । प्रचण्ड दम्पत्तिको यो ५० औं वर्षगाँठ विशुद्ध पारिवारिक कार्यक्रम मात्रै हो कि सार्वजनिक चासोको कार्यक्रम हो ? […]

मनोरञ्जन

द कपिल शर्मा शोः अर्चनालाई सिद्धूले चिठी लेखेर भने, ‘मेरो कुर्सी छोडिदेउ’

एजेन्सी नवजोत सिंह सिद्धू कुनै पनि मुद्दामा आफ्नो खुल्ला विचार राख्नका लागि चर्चित छन् । उनी द कपिल शर्मा शोका महत्वपूर्ण हिस्सासमेत हुन् । यद्यपी, पुलवामा हमलामाथि उनको बयानले इन्टरनेटमा उनीबारे विभिन्न नकारात्मक टिप्पणी आए जसका कारण निर्माण पक्षले सिद्धूलाई कार्यक्रमबाट हटाउनु पर्यो । उनको सट्टामा अर्चना पूरण सिंहलाई राखिएको छ । द कपिल शर्मा […]

मनोरञ्जन

यस्तो छ नवनायिका सुहाना थापाको जीवनशैली

सुहाना थापा नेपाली चलचित्र उद्योगकी नवनायिका हुन् । २१ वर्षीया सुहानाले ‘ए मेरो हजुर ३’बाट डेब्यु गरिन् । हालै प्रदर्शनमा आएको उक्त चलचित्र सुहानाकी आमा अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्रले सोचेजस्तो व्यापार गर्न सकेन । यद्यपि, यसले सुहानालाई भने चलचित्र नगरीमा चिनाएको छ । अब जानौँ, चलचित्र नगरीमा स्थापित हुनका लागि सुहाना […]

पत्रपत्रिका

‘प्रत्येक विषय महत्त्वपूर्ण हुन्छ भन्ने कुरा हामीले भुल्नुहुँदैन’

भर्खर मात्र केही विवाद र समस्याका बीच एसईई परीक्षा सम्पन्न भयो । एसईईसम्मको शिक्षालाई आधारभूत शिक्षाका रूपमा हेरिने हुनाले अबको रोजाइले विद्यार्थीको भविष्य तय गर्नेछ । विद्यार्थीले आफ्नो रुचि र क्षमताको सही पहिचान गर्न सके मात्र अघिल्लो बाटो सहज बन्नेछ । तर अधिकांश विद्यार्थी यही अन्योलतामै देखिन्छन् कि अबको मेरो बाटो कता हो ? एकातिर […]

मनोरञ्जन

१८ बर्षीय टेरियाको हट पोज

काठमाडौं : टेरिया फौजा मगर नेपाली सेलिब्रेटी हुन्। रुपन्देहीको रुद्रपुरमा जन्मेकी उनले भारतीय टेलिभिजन सो ‘डान्स इन्डिया डान्स’बाट चर्चा कमाएकी हुन्। यो रियालिटी सोको तेस्रो सिजनको विजेतासँगै उनको नृत्य कलाको चौतर्फी चर्चा चल्न थाल्यो। उनले नेपाल तथा भारतका विभिन्न सांगीतिक कार्यक्रममा सहभागी हुने अवसर पाइन्। यसलगत्तै उनी ‘झलक दिखला जा’मा पनि सहभागी भएर विजेता बनिन्। […]

समाचार

प्रचण्ड-सीताको ५० औं वैवाहिक वर्षगाँठ : निवासमा विशेष कार्यक्रम

काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार दोस्रो पटक सीता दाहालको सिउँदो भर्दैछन्।   २०२६ साल वैशाख २६ गते सीता दाहालसँग विवाह गरेका प्रचण्डले ५० औं वैवाहिक वर्षगाँठ विशेष ढंगले मनाउन लागेका हुन्। बिहीबार साँझ ५ बजे खुमलटारस्थित निवासमा पारिवारिक जमघटमा प्रचण्डले सीतालाई सिन्दुर लगाउने तयारी छ। २०७४ मंसिर ३ गते छोरा प्रकाश दाहालको […]

समाचार

नयाँ शक्तिकी नेतृ नेकपामा प्रवेश, असन्तुष्टले भने हाम्रा ५ ‘स’को एजेन्डा खोई ?

बैशाख २५, काठमाडौं । संघीय समाजवादी फोरमसँगको एकतामा असन्तुष्ट नयाँ शक्ति पार्टीकी नेतृ सीमा विक नेकपा प्रवेश गरेकी छन्। बुधबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित विशेष कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले विकलाई पार्टी प्रवेश गराएका हुन्। जनशक्ति पार्टीकी पूर्वसभासद् विक बाबुराम नेतृत्वमा नयाँ पार्टी गठन भएपछि नयाँ शक्तिमा प्रवेश गरेकी थिइन्। […]

समाचार

बौद्ध–जोरपाटी सडकमा स्थानीय र प्रहरीबीच झडप

काठमाडौंको बौद्ध–जोरपाटी सडकखण्डको मर्मत सम्भार नगरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । तस्वीर : शैलेश काेइरालाबाट चार वर्षदेखि सडकखण्डको कामलाई अलपत्र छाडेको बताउँदै उनीहरूले बिहीबार सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । बौद्धबासीले विरोधमा बजार समेत बन्द गराएका छन् भने प्रदर्शनका क्रममा स्थानीय र प्रहरीबीच झडपसमेत भएको छ । विसं २०७२ देखि शुरु गरेपनि २०७६ […]