मनोरञ्जन

सुशान्त मृ’त्यु प्रकरणमा नयाँ खुलासा

कार्तिक १२, काठमाडौं, भारतीय अभिनेता सुशान्त सिंह राजपुत मृ’त्यु प्रकरणमा नयाँ-नयाँ कुरा बाहिर आइरहेका छन्। मृ’त्यु भएको ४ महिनाभन्दा बढी समयपछि भारतका एक सांसदले सुशान्तले आ’त्मह’त्या गरेको नभई उनको ह’त्या भएको दाबी गरेका हुन्। भारतीय जनता पार्टी (भाजपा) बाट सांसद नारायण राणेले भनेका छन्, ‘सुशान्तले आ’त्मह’त्या गरेका होइनन्, उनको ह’त्या भएको हाे। त्यस बखत सुशान्तका […]

मनोरञ्जन

त्यति धेरै सतर्कता अपनाउँदा पनि कोरोनाले भेटेपछि मनोज गजुरेल अचम्मित!

काठमाडौं, कार्तिक ११, हास्य कलाकार मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण भएको छ। सोमबार राति फेसबुकमार्फत उनले आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। ‘गत बिहीबार सामान्य टाउको दुख्यो। शुक्रबार ९८ डिग्रीको ज्वरो देखियो। शनिबार ढाडको दुखाइ महसुस गरें। त्यसपछि हिजो पीसीआर टेस्ट भयो,’ साेमबार राति उनले फेसबुकमा लेखेका छन्, ‘भर्खर मात्र कोभिड पोजिटिभ भनेर रिपोर्ट […]

मनोरञ्जन

यसरी मनाए कलाकारले दसैँ (फोटोफिचर)

कार्तिक १०, काठमाडौं। सोमबार विजय दशमीको टीकाको दिन । कोरोनाको महामारीका कारण पहिलेजस्तो उत्साहजनक नभए पनि यसपाली धेरैले घरमै बसेर दसैँ मनाए। पहिले आफ्नतहरुकोमा टीका लगाउन जानेहरुले यसपाली टीका लगाएपछि दसैँ घरमै सीमित भएको जानकारी दिँदै सामाजिक सञ्जालमा तस्बिर पनि राखे। दसैँलाई घरपरिवार, आफन्त, इष्टमित्र, छरछिमेकी जम्मा भएर रमाइलो गर्दै मनाउने पर्वका रुपमा लिइँदै आएको […]

मनोरञ्जन

रोमान्टिक गीत ‘पावरवाला चश्मा’मा आश्मा र एन्जिला (भिडियो)

काठमाडौं, ‘पावरवाला चश्मा’ बोलको रोमान्टिक गीतको भिडियो सार्वजनिक गरिएको छ। नेफोली क्रिएसन्सको प्रस्तुति रहेको भिडियोमा नायिका आश्मा गिरी, सहिन प्रजापति, कुशल बिष्ट र अनिता बस्नेत फिचर छन्। प्रताप दास र एन्जिला रेग्मीको स्वरमा रहेको गीतको शब्द र संगीत भीम बिसीको हो। युट्युव च्यानल नेफोली क्रिएसन्समा अप्लोड गरिएको भिडियोको निर्देशन सहिन प्रजापतिले गरेका हुन्। सियोन श्रेष्ठले […]

मनोरञ्जन

राजेश हमाल अभिनित ‘जुनमा हेरूँ तिमीलाई’ (भिडियोसहित)

काठमाडौं, गायक इन्द्रजित मिजारको स्वरमा ‘जुनमा हेरूँ तिमीलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको गीतमा शब्द हाल अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका भुटानी नेपाली गीतकार गोपाल लोहारको रहको छ। गीतमा संगीत वरिस्ठ संगीतकार सुरेश अधिकारीको रहेको छ। यस गीतलाई चन्द सिंहले संगीत संयोजन गरेका हुन्। चलचित्र देउतामा समावेश ‘अब यो बाटो […]

मनोरञ्जन

‘मुन्द्रेको कमेडी क्लब’ मा अब दीपाश्रीको ठाउँमा करिश्मा, दीपाश्री निरौला किन बाहिरिन ?

काठमाडौं, असोज १८, चर्चित रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ निषेधाज्ञा खुकुलाे भएसँगै पुन: सुरू हुने भएको छ। कलाकार जितु नेपालले सञ्चालन गर्ने ‘मुन्द्रेको कमेडी क्लब’ कोरोना महामारीका कारण सरकारी लकडाउनसँगै स्थगित भएको थियो। लामो समयपछि सुरू हुँदा अब प्रसारण हुने शृ‌ंखलालाई ‘सिजन २’ भनिएको छ। पहिलो सिजनभन्दा फरक स्वाद दिन कमेडी क्लबमा केही हेरफेर गरिएको […]

मनोरञ्जन

१८ जना कलाकारद्वारा अभिनित ‘खोला खाल्सी हे माया’ सार्वजनिक (भिडियो)

काठमाडौं, असोज ११. गायक तथा सर्जक विक्रमजंग शाह नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘खोला खाल्सी हे माया’ बोलको गीतको भिडियो आइतबार गौशालास्थित डी एन्ड डी क्याफेमा सार्वजनिक गरिएको छ। गीतमा शाह र गायिका सिर्जु अधिकारीको पनि स्वर रहेको छ। गीतको लय अमृत खातीले तयार पारेका हुन् भने शब्द गायक स्वयम्को रहेको छ। गायक […]

मनोरञ्जन समाचार

भारत हल्लाइरहेकी को हुन् यी नायिका ?

२७ भदौ, काठमाडौं । ‘उद्धव ठाकरे ! आज मेरो घर तोडियो, भोलि तेरो घमण्ड तोडिनेछ ।’ बलिउड नायिका कंगना रनौटले फिल्मी स्टाइलमा बोलेको यो ‘डाइलग’ भारतीय मिडियामा निकै चर्चित बनेको छ । महाराष्ट्रका मुख्यमन्त्री तथा हिन्दू कट्टरपन्थी शिवसेनाका प्रमुख उद्धव ठाकरेलाई उनले यसरी लल्कारेकी थिइन् । शिवसेना यस्तो अतिवादी पार्टी हो, जोसित प्राय बलिउडकर्मी थर्कमान […]

मनोरञ्जन समाचार

आमाछोरीको ‘हि’ट’ जोडी, टिकटकदेखि म्युजिक भिडिओसम्म [भिडियोसहित]

जुना श्रेष्ठ । कहिले नेपाली गीतमा, कहिले हिन्दीमा नाच्दै। कहिले गाउँदै त कहिले अभिनय गर्दै। भक्तपुरकी रिना रानाभाट यी प्रायः काम आफ्नी छोरी वर्षासँग गर्छिन्। अनि भिडिओ बनाएर टिकटकमा हाल्छिन्। यतिबेला यी आमाछोरीको जोडीको चर्चा टिकटकमा चुलिँदो छ। उनीहरूको एकाउन्टमा झन्डै ४ लाख ४६ हजार बढी फलोअर्स छन् भने भिडिओ लाइक १ करोडभन्दा बढी पुगेको […]

मनोरञ्जन

कलेजो दिने बाबामा समर्पित निशान भट्टराईको ‘जिन्दगी’ सार्वजनिक (भिडियो)

बैतडीका दुई महिने शिशु शिवाशं अवस्थीलाइ कलेजो दान गर्ने बुबा महेश अवस्थीको वास्तविक कथामा आधारित गीत ‘जिन्दगी’ सार्वजनिक भएको छ । संगीतकार कमला सापकोटाको शब्द, संगीत रहेको ‘जिन्दगी’मा चर्चीत गायक निशान भट्टराई स्वर दिएका छन् । जन्मीएको १४ औँ दिनदेखि विरामी परेका सिवांसलाई महेशले दक्षिण भारत चेन्नईको डा. रेला अस्पतालमा पुगेर कलेजो प्रत्यारोपण गरेका थिए […]