मनोरञ्जन

कलेजो दिने बाबामा समर्पित निशान भट्टराईको ‘जिन्दगी’ सार्वजनिक (भिडियो)

बैतडीका दुई महिने शिशु शिवाशं अवस्थीलाइ कलेजो दान गर्ने बुबा महेश अवस्थीको वास्तविक कथामा आधारित गीत ‘जिन्दगी’ सार्वजनिक भएको छ । संगीतकार कमला सापकोटाको शब्द, संगीत रहेको ‘जिन्दगी’मा चर्चीत गायक निशान भट्टराई स्वर दिएका छन् । जन्मीएको १४ औँ दिनदेखि विरामी परेका सिवांसलाई महेशले दक्षिण भारत चेन्नईको डा. रेला अस्पतालमा पुगेर कलेजो प्रत्यारोपण गरेका थिए […]

मनोरञ्जन

ट्रेण्डिङमा रियाशा दाहालका ३ भिडियो

पछिल्लो समय म्युजिक भिडियोमा रियाशा दाहालको क्रेज गज्जबको बनेको छ । युट्युबमा कमेडी भिडियोमा अभिनय गरेर चर्चामा आएकी रियाशालाई अहिले म्युजिक भिडियोमा भ्याइ-नभ्याई नै परेको छ । कोरोनाका कारण गरिएको लकडाउन केही खुकुलो भएसँगै रियाशाले आधा दर्जनभन्दा धेरै म्युजिक भिडियोमा काम गर्न भ्याइन् । उनले काम गरेको भिडियोले युट्युबमा राम्रो दर्शक पाइरहेको छन् । शुक्रबार […]

पत्रपत्रिका मनोरञ्जन

नेपाल आइडल विजेता सज्जाको यस्तो छ प्रतिक्रिया [नालीबेली]

रूमा रिजाल/सेतोपाटी इटहरी, भदौ १४ नेपाल आइडल सिजन-३ की विजेता २३ वर्षीया सज्जा चौलागाईंको गायन यात्रा उनका आमाबाबुबाट सुरू हुन्छ। उनका आमाबाबुको पनि गीत गाउने सोख थियो। घरमा गुनगुनाइरहन्थे। उनीहरूकै भाकामा सज्जाको रहरले लय समात्यो। उनले स्टेजमा पहिलोपटक गाएको १० कक्षा पढ्दा हो। स्कुलमा एउटा सांगीतिक प्रतिस्पर्धा थियो। साथीहरूले कर गरेपछि उनले भाग लिइन्। त्यहाँ […]

पत्रपत्रिका मनोरञ्जन

७ राम्रा छोटा नेपाली फिल्म, युट्युबमा [भिडियोसहित]

प्रभाकर गौतम/सेतोपाटी भदौ १३, काठमाडौं, छोटा फिल्महरू सिनेमा हलमा लाग्दैनन्। तर संसारभरका दर्शकमाझ छोटा फिल्म लोकप्रिय छन्। पछिल्लो समय प्रविधिको पहुँच र राष्ट्रिय अन्तर्राष्ट्रिय महोत्सवहरूमा छोटा फिल्मले विशेष स्थान पाइरहेका छन्। नेपालको सन्दर्भमा पनि विभिन्न महोत्सवमा सहभागी भई चर्चा र पुरस्कार जित्ने नेपाली फिल्मको संख्या निरन्तर बढिरहेको छ। युट्युबमा सबै नभेटिए पनि केही राम्रा छोटा […]

मनोरञ्जन

नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई, को हुन सज्जा चौलागाईं ?

१२ भदौ काठमाडौं : नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले । देर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता […]

पत्रपत्रिका मनोरञ्जन समाचार

सिजन ३ को फाइनल आज: को बन्ला नेपाल आइडल ?

अजवी पौड्याल/अन्नपुर्ण पोष्ट भदौ १२, काठमाडौँ । देशले आज तेस्रो नेपाल आइडल प्राप्त गर्दैछ । शुक्रबार स्टुडियोमा आयोजना हुने गायन रियालिलिटी सो ‘नेपाल आइडल–३’ को ग्रान्ड फिनालेमा यसको विजेता घोषणा गरिने छ । विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट तेस्रो नेपाल आइडल घोषणा हुन लागेको हो । एपी वान एचडीबाट हरेक हप्ता […]

मनोरञ्जन

शान्तिश्रीको ‘चनमती’ले नयाँ रेकर्ड बनाउँदै, शब्दमा दलितका पीडा (भिडियाे)

विमल योगी काठमाडौं । गायिका शान्तिश्री परियारले दलितले भोग्न परेको समस्यालाई लिएर तीज गीत बनाएकी छिन् । गीतसंगीतमा लामो समयदेखि बिताएकी परियारले जातीय भेदभावको पीडा तीज गीत ‘फूलमती चनमती’मा पोखेकी छिन् । गायिका परियारको यो गीत हरेक ठाउँमा बज्दै आएका छन् । उनको क्षतालाई चनमतीले अझै निखारेको छ । पछिल्लो समयमा लोक तथा दोहोरी गीतमा […]

मनोरञ्जन रोचक समाचार

सुन्दरी ‘राजकुमारी’ पूर्णिका शाहका यी सुन्दर पक्ष ! छोरीसंगै हिमानी शाह (भिडियो र फोटो फिचर)

चुपचापको अर्थ जस्ले जसो लाएँ पनि दिलको मौनता केवल ओभानो ओठले बुझेको छ। झरेको आँशु जस्ले जसो ठानें पनि नानीको संनाटा केवल रसिलो परेलाले बुझेको छ। जीवनको खुशी जस्ले जसो भनेँ पनि छातिको हांसो केवल नथाम्ने धड्कनले बुझेको छ। शरदको रात जस्ले जसो देखेँ पनि हिस्सी चॉदनी केवल सहने हृदयले बुझेको छ। झुकेको फूललाई जस्ले […]

मनोरञ्जन रोचक

महिलालाई होच्याउने गीतको भिडिओ खेल्ने रिमा, सेयर गर्ने केकी (भिडियो सहित)

मिटु अभियानमा होस् या महिला हिंसाको विरोधमा नेपाली अभिनेत्रीहरूले सधैँ आवाज उठाउँदै आएका छन्। धेरैले उनीहरूले महिला हिंसाबारे आवाज उठाएर समाजप्रतिको उत्तरदायित्व पुरा गरेको भन्दै प्रशंसा गर्छन्। हुन पनि कलाकारले समाजका राम्रा-नराम्रा पक्षबारे बोल्नुले ठूलो अर्थ राख्छ, प्रभाव पार्छ। अभिनेत्री केकी अधिकारी र रीमा विश्वकर्मा यस मामिलामा सधैँ अगाडि थिए। त्यसका लागि उनीहरूले आफ्ना प्रशंसक […]

मनोरञ्जन स्वास्थ्य

डिप्रेशनलाई जित्ने कलाकारहरु

काठमाण्डौ – पछिल्लो समय कलाकारहरुले आफूहरु डिप्रेशनमा गएको कुरा खुलेर बोल्न थालेका छन् । केही समयअघि मात्रै चलचित्र ‘जात्रै जात्रा’ को विशेष शोका लागि अस्ट्रेलिया पुगेकी अभिनेत्री वर्षा राउतले एउटा कार्यक्रममा लगाएको लुगाले उनी तनावमा परिन् । कारण थियो, उनको लुगाको अगाडिको भाग बढी खुल्नु । सधैँजसो कार्यक्रममा सामान्य पहिरनमा प्रस्तुत हुने वर्षा अचानक ग्ल्यामर […]