समाचार स्वास्थ्य

कोरनाको खोपबारे रुसबाट आयो खुशीको खबर

१९ भदौ, काठमाडौं । रुसको कम्पनीले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको क्लिनिकल परीक्षणको शुरुवाती चरणको नतिजा सकारात्मक देखिएको छ । मेडिकल जर्नल द लेसेन्टमा प्रकाशित सूचनाअनुसार क्लिनिकल परीक्षणको दुई चरणमा खोपले कोरोना भाइरसविरुद्ध लड्न आवश्यक एन्टिबडी विकास भएको पाइएको छ । ७६ जना मानिसमा गरिएको यो परीक्षणमा सहभागी मानिसहरुमा कुनै ज्वरो आउनेजस्ता सामान्य […]

समाचार स्वास्थ्य

काठमाडौँ प्रशासनले तोक्यो होम डेलिभरीको मापदण्ड

भदौ १९, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले घरदैलो (होम डेलिभरी) सेवा सञ्चालनसम्बन्धी मापदण्ड कार्यान्वयनमा छ । यससँगै आजदेखि घरदैलो सेवा समेत सञ्चालनमा आएको छ । सेवा सञ्चालन गर्दा तोकिएको मापदण्ड लागू नभएमा कडा कारवाही हुने प्रशासनले चेतावनी दिएको छ । घरदैलो सेवाको आजदेखि नै अनुगमन शुरुआत भइसकेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए […]

पत्रपत्रिका रोचक समाचार स्वास्थ्य

उपत्यकाको १ सय ३४ स्थानमा ‘शक्तिशाली बम’ !

डिजेल, पेट्रोलजस्ता इन्धन बोक्ने ट्याङ्करमा लेखिएको हुन्छ, ‘अत्यधिक प्रज्ज्वलनशील ।’ अर्थात् यो एकदमै छिटो बल्न सक्छ । यस्ता इन्धनले चाँडै आगो समात्न सक्छ र आगोको नजिक परेमा चाँडै समात्न सक्छ । अत्यधिक प्रज्ज्वलनशील पेट्रोलियम पदार्थ भनेपछि यसको प्रयोग र भण्डारणमा पनि विशेष सुरक्षा अपनाउनु पर्ने नै हो । तर काठमाडौँ उपत्यकाका १ सय ३४ स्थानमा […]

स्वास्थ्य

बुधबारको राशीफल : कुन राशी हुनेहरुको समय कस्तो चल्दैछ ? हेर्नुस्

आज वि.सं. २०७६ साउन १५ गते बुधबार तदनुसार ई.सं. २०१९ जुलाई ३१ तारिख । श्रावण कृष्णपक्ष (दिल्लागा) चतुर्दशी तिथी, दिउँसो १०ः५४ बजेसम्म, त्यसपछि अमावस्या तिथी, पुनर्वसु नक्षत्र, दिउँसो ०२ः४६ बजेसम्म त्यसपछि पुष्य नक्षत्र । मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन लाभदायक छ । नयाँ कामधन्दा वा व्यवसाय शुरु गर्ने […]

स्वास्थ्य

मैले मेरो महिनावारी लुकाएपछि…!

आँटी (घरको माथिल्लो तला) को कोठामा सोलारको धिपधिपे बत्ती बल्दै थियो। त्यसभित्र थिएँ म र मेरो महिनावारीको दोस्रो दिन। मेरा नजरहरू दुई सय मिटर पर गोठनिर बसेकी अधवैंशे महिलामा अडिएका थिए। उनको महिनावारीको तेस्रो दिन रहेछ। हामी दुवैको समय, परिस्थिति र शारीरिक अवस्था एकै थियो। फरक यत्ति थियो, म घरको आँटीमा थिएँ, उनी ‘गोरु बाँध्ने […]

स्वास्थ्य

कस्तो छ तपाईंको आजको राशिफल ? [१२ गते]

मेष–विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । पोशाक, पहिरन र सरसफाइमा ध्यान पुर्याउने समय मिल्नेछैन । काममा विघ्नबाधा उपस्थित हुनसक्छन् । आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । मान–सम्मानमा आघात पर्ने देखिन्छ । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । बृष –इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने […]

मनोरञ्जन स्वास्थ्य

डिप्रेशनलाई जित्ने कलाकारहरु

काठमाण्डौ – पछिल्लो समय कलाकारहरुले आफूहरु डिप्रेशनमा गएको कुरा खुलेर बोल्न थालेका छन् । केही समयअघि मात्रै चलचित्र ‘जात्रै जात्रा’ को विशेष शोका लागि अस्ट्रेलिया पुगेकी अभिनेत्री वर्षा राउतले एउटा कार्यक्रममा लगाएको लुगाले उनी तनावमा परिन् । कारण थियो, उनको लुगाको अगाडिको भाग बढी खुल्नु । सधैँजसो कार्यक्रममा सामान्य पहिरनमा प्रस्तुत हुने वर्षा अचानक ग्ल्यामर […]

टिप्स स्वास्थ्य

कस्तो छ तपाईंको आजको राशिफल ?

ज्योतिषि डिपि भण्डारी वि.सं.२०७६ साल साउन ११ गते । शनिबार । ईश्वी सन् २०१९ जुलाई २७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण कृष्णपक्ष । तिथि दशमी,२५ घडी ०९ पला ,दिउसो ०३ बजेर २८ मिनेट उप्रान्त एकादशी । नक्षत्र कृतिका,२७ घडी ४० पला,बेलुकी ०४ […]

स्वास्थ्य

रुपा र कृष्ण मुम्बईमा : कृष्णको हात हाल्दै

कृष्ण ओलीको दुवै हात हाल्न मुम्बईमा छन् । उनीहरु गत सुक्रबार मुम्बई पुगेका थिए, कृष्णको हात हाल्न कति दिन लाग्छ भन्ने बारे अझै थाहा भएको छैन । कृष्णको हात जोड्ने प्रक्रिया थालिएको छ । खुट्टा जोडिसकेका कृष्णको अब हात पनि चांडै हाल्ने भएको छ। कृष्णले हात हाल्ने भएपछी रुपा मगर ओली निकै उत्साहित देखिन्छिन। कृष्णको […]

स्वास्थ्य

पोखरामा ‘योनिका कथाहरू’

पोखरा – पोखरामा गत शुक्रबारबाट कथा घेरोको प्रस्तुतीमा नयाँ नाटक ‘योनिका कथाहरू’ मञ्चन शुरु भएको छ। पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चित नाटक असार १५ गते आइतबारसम्म मञ्चन हुनेछ। प्रत्येक दिन दिउँसो १ र साँझ ५ बजे गरी हरेक दिन दुई सो नाटक मञ्चन भएको हो। नाटकमा लूनिभा तुलाधर, सुदाम सिके, केनिपा सिंह, अनुजा अधिकारी, विनिता […]