नयाँ अनुहार

यसरी बनेको थियो ‘नेपाल घुम्नै नहुने सात कारण’ को भिडियो, हेर्नुस

काठमाडौं, कार्तिक ८ ‘मैले धेरै वर्षअघि एक लेख पढेको थिएँ, जसको शीर्षक थियो, डोन्ट भिजिट फ्रान्स। त्यसपछि यसरी कुनै पनि कुराको प्रवद्र्धन गर्न सकिन्छ भन्ने मेरो मनमा लागिरहेको थियो।’ कात्तिक महिना लाग्दै गर्दा सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो। जसको शीर्षक थियो, ‘नेपाल घुम्नै नहुने सात कारण।’ नकारात्मक विषयले मान्छेको ध्यान छिटो तान्छ। मोटिभेसनल स्पिकर […]

नयाँ अनुहार

लकडाउनयता ६० गीत रेकर्ड गराउने व्यस्त गायिका रचना रिमाल! [नालीबेली]

प्रभाकर गौतम/सेतोपाटी काठमाडौं, कात्तिक ८ नमुछे आमा दहीमा टीका, नछरे जमरा दैवले पर्दा उठायो आमा, आउँदिनँ फर्केर… कृष्णभक्त राईको आवाजमा हरेक वर्ष दसैंमा बज्ने यो गीत यसपालि नयाँ आवाजमा गुन्जिरहेको छ। नयाँ भर्सनमा गुन्जिने स्वर अहिलेकी चर्चित गायिका रचना रिमालको हो। लकडाउन सुरू भएयता मात्रै ६० भन्दा बढी गीत रेकर्ड गराएकी उनी अहिलेकी व्यस्त गायिका […]

नयाँ अनुहार समाचार

फ्यानहरुको आक्रोस, रबिलाई फसाउदै छन् !

बिनोद त्रिपाठी “प्रतिशोध र मजाकपुर्ण क्रियाकलापले मानिसलाई सत्यताबाट टाढा राख्छ । सोच्न र कल्पना गर्न पनि नसकिने बिषय आरोप लगाएर रवि लामिछाने र उनको टिमलाई तनाव दिँदा मृत्युवरण गर्नेले सच्चा श्रद्धाञ्जली पाउँदैन । मृतकप्रति सच्चा श्रद्धाञ्जली त्यो हो जुन सत्यतामा आधारित बिषयमा मात्र बहस हुन्छ । रवि जी अब एक ब्यक्ति मात्र होइनन् ,उनि सिंगो […]

नयाँ अनुहार

रुपाको सहारामा हिड्ने कृष्ण, आफ्नै खुट्टामा मुम्बई शहर घुम्दै (७ तस्बिरमा हेर्नुहोस)

हातखुट्टा गुमाएर कसैको सहारा बिना हिडडुल गर्न नसक्ने कृष्ण आफ्नै कृतिम खुट्टाले हिड्न सक्ने भएका छन् र यतिबेला रुपासंग मुम्बई घुमफिर गरिरहेका छन् । उनको यो दृश्यले सहयोगी मनहरु हर्सित भएका छन् । खासगरी रुपा र कृष्ण लगायत स-परिवार उपचारको शिलशिलामा मुम्बईमा छन् । उनीहरु बिगत साउन पहिलो साता देखि कृष्णका हात हाल्न मुम्बईमा रहेका […]

नयाँ अनुहार

उर्जाशील बनाउने ‘चे’ को रोचक क्रान्तिकारी जीवन,

चे ग्वेभारा विश्वक्रान्तिका नायक हुन् । अर्जेन्टिनामा जन्मिएर क्यूवामा क्रान्ति सम्पन्न गरी बोलिभियाको जंगलमा शहादत प्राप्त गर्ने क्रान्ति नायक चे ग्वेभारा आज विश्वका श्रमजीवी मजदुरहरुको ढुकढुकी बनेका छन् । विश्व साम्राज्यवादसँग लडेर दुनियाँभर कम्युनिस्ट शासन स्थापना गर्ने महान उद्देश्य बोकेर उनी बोलिभिया पुगे । अदम्य शाहसका धनी चेको त्यहीँ हत्या भयो । तिनै महान विश्व […]

नयाँ अनुहार समाचार

प्रचण्ड पत्नीको नक्कली इक्छा र ओलीको अस्वस्थ बहाना मात्रै, भ्रमणको रहस्य अर्कै !

दाहाललाई सपथ ख्वाएपछि त्यसैका आधारमा ओलीसंग वार्गेनिङ एउटा थुत्थो तलुवा फर्कने दिन अर्को चुत्थो तलुवालाई बोलाओट ! केपी ओली र पुषपकमल दाहाललाई दुबई र सिंगापुरमा केरकार गरिंदैछ। पहिले पुष्पकमललाई कामको सपथ ख्वाएर त्यस अनुसार ओलीसंग वार्गेनिङ गर्ने योजना अनुसार दाहाल दुबईबाट फर्कने दिनमैें ओलीलाई सिंगापुर बोलाईएको छ । दाहाललाई बचनबद्ध गराउने रणनीतिक हतियारका रुपमा अहिले […]

नयाँ अनुहार पत्रपत्रिका

प्रचण्डको पतनपछि मात्र विप्लवको उदय भएको हो, विप्लव कुनै पनि हालतमा प्रचण्ड बन्दैनन्

विष्णु पन्त वार्ताका लागि विश्वसनीयताको प्रश्न वार्ताको नाममा छलछाम, षड्यन्त्र, धोका र गद्दारी हुनु हुँदैन् । विश्वसनीयता भनेको कुनै पनि संस्थाको पहिचान, नैतिकता र स्पष्टताको प्रतिक हो । गोली हान्नका लागि वार्ता गरौं भन्नु हाँस्यास्पद हुन्छ । नेताहरुलाई झुक्काएर थुन्नका लागि वा समाप्त पार्नका लागि वार्ताको नौटंकी लज्जास्पद हुन्छ । आजको एक्काइसौं शताब्दीमा पनि जंगली […]

नयाँ अनुहार

दिल दाजु बाहुनले देश बिगारेकै भए, दाहाललाई नाम्लो लाएर किन बोकेको?-ज्वाला

ज्वाला संग्रौला भर्खरै फेशबुकमा बाहुनले देश बिगारे भन्ने एउटा पोस्ट पढें। त्यहाँ बाहुन र जनजाति मित्रहरुका कमेन्ट क्रिया प्रतिक्रिया हुँदाहुदै मुख छोडाछोडको स्थिति समेत सृजना भैसकेको रहेछ। नजिकै भए त लात्ती हानाहान नै हुन्थ्यो होला! मलाई थाहा छैन यो पोस्ट कति सहि र कति गलत छ, तर यो म जान्दछु कि आठ फेलवाला ओली , […]

नयाँ अनुहार पत्रपत्रिका

कस्तो समाजवाद: मनाङेहरु कमरेड हुने, लामाहरु अपराधी बन्ने ?

भीष्म थापा । काठमाडौं, जर्मनीमा एकजना बहुला (उनीहरुको भाषामा) जन्मेका थिए । ती बहुलाले के भने भने समाजमा एकथरिले खान पाउँछन्, मस्ती गर्न पाउँछन, उनीहरुले काम पनि गर्नुपर्दैन र अर्कोथरी भने रातदिन पसीना चुहाएर पनि सुखसँग बाँच्न पाउँदैनन । यी निम्छरा भनिएका थिचिएका, मिचिएका कमारा बनाईएकाहरुले लड्नु पर्छ, अनि आफ्नो व्यवस्था निर्माण गर्नुपर्छ । समस्या […]

नयाँ अनुहार समाचार

रुपा-कृष्ण लागे समाज सेवामा: क्यान्सर पिडित धर्मलाई सहयोग गर्न गरे अनुरोध

सामाजिक संजालमा निकै चर्चित जोडी रुपा मगर ओली र कृष्ण ओली सामाजिक सेवामा पाइलो चाल्न थालेका छन् ! आफ्नो उपचार सफल भएपछी सामाजिक सेवामा क्रियाशील रहने बाचा गरेका कृष्ण र रुपा अरु दुखि गरिबहरुको सेवामा सक्रिय हुन थालेका हुन् । यसै शिलशिलामा ललितपुरका क्यान्सर पिडित धर्म ओलीलाई रुपा कृष्णले उपचारका लागि आर्थिक सहयोग गरेका छन् […]