समाचार

आज २०७७ कात्तिक ९ गते आइतबार तपाईको राशिफल कस्तो छ ? हेर्नुस

मेष नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ। बृष प्रेमको […]

समाचार

अब डिजिटल दक्षिणा: बैंकहरुका अफरै अफर, ल्याए आकर्षक योजना

८ कात्तिक, काठमाडौं । दसैँंमा पैसाको डिजिटल कारोबार बढाउने विषय हरेक वर्षजसो उठ्ने गर्छ । तर सामान खरिददेखि दक्षिणा दिँदासम्म दसैँको समयमा नोटकै प्रयोग बढी हुने गर्छ । नोटको सुरक्षाका लागि पनि दसैँमा डिजिटल दक्षिणा दिनु पर्छ भन्ने वहस विगतका वर्षहरुमा हुँदै आए पनि शुरुवात भने भएको थिएन । कोरोना भाइरस (कोभिड–१९) का कारण यस […]

समाचार

क्यान्सरपछि कोरोनालाई जितिन् शान्ता चौधरीले, यस्तो छ मार्मिक कोरोना अनुभव

८ कात्तिक, काठमाडौं । नेकपा सचेतक शान्ता चौधरीले कोरोना संक्रमणलाई पराजित गरेर पुनर्जीवन पाएको बताएकी छन् । विगतमा स्तन क्यान्सरबाट समेत पीडित भएकी चौधरीलाई गत १९ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी बीर अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई २३ असोजमा आईसीयूमा राखिएको थियो । शुक्रबार उनको कोरोना परीक्षण […]

समाचार

दशैंको टीकाको दिन कस्तो होला मौसम ? हेर्नुस

८ कात्तिक, काठमाडौं । यस वर्ष दशैंको टीकाको दिनसम्म देशभर मौसम सफा हुने मौसमविदले बताएका छन् । मौसमविद शान्ति कँडेलले अनलाइनखबरसँग भनिन्, ‘देशभर मौसम डिस्टर्ब छैन । त्यसैले यस वर्ष हिले दशैं हुने सम्भावना छैन ।’ पूर्वी भागको आकाशमा अलिअलि बादल लाग्ने र विशेष गरी प्रदेश १ को पहाडी भूभागमा छिटफुट वर्षाको सम्भावना भए पनि […]

समाचार

आज २०७७ कात्तिक ८ गते शनिवार तपाईको राशिफल कस्तो छ ? हेर्नुस

मेष सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन(अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । […]

समाचार

घरै बसेका कोरोना संक्रमितले दसैँमा के खाने, टीका कसरी लगाउने?

काठमाडौं, कार्तिक ७ बिहीबारसम्म नेपालमा ४४ हजार ८७७ जना सक्रिय संक्रमित छन्। जसमध्ये ३१ हजार ५ जना संक्रमित घरमै आइसोलेसनमा बसेका छन्। दसैँमा नेपाली परिवारमा माछामासु, चिल्लो पिरोको खानपान बढी हुन्छ। तर, खानपिनमा ध्यान नपुर्‍याए सामान्य लक्षण भएर घरमै बसेका संक्रमितमा पनि गम्भीर समस्या आउनसक्ने जनस्वास्थ्य विज्ञहरुले चेतावनी दिएका छन्। ‘खानाको तारतम्य मिलेन भने एसिडिटी […]

समाचार

दाङमा अस्पताल लैजाँदा-लैजाँदै बिते कोरोना संक्रमित सरकारी कर्मचारी

दाङ, कात्तिक ७, दाङमा कोरोना भाइरसबाट एक निजामती कर्मचारीको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ दूधरास ५३ वर्षीय हिराबहादुर डाँगीको बिहीबार राति अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। उनी जिल्ला मालपोत कार्यालय घोराहीमा नायव सुब्बा थिए। डाँगी घोराहीमा डेरामा बस्दै आएका थिए। कोरोना संक्रमण पुष्टि भएपछि उनी डेरामै आइसोलेसनमा बस्दै आएका […]

समाचार

देशभर थपिए ४४९९ कोरोना संक्रमित, देशभर कुन जिल्लामा कति थपिए ? [विवरणसहित]

कात्तिक ७, काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । उनीहरुमध्ये ८२९ जनाको मृत्यु भएको […]

समाचार

वैज्ञानिकले पत्ता लगाए कोरोना मार्ने नयाँ तरिका, हेर्नुस

काठमाडौं, कार्तिक ७, मुख सफा गर्ने औषधि अर्थात् ‘ओरल एन्टिसेप्टिक’ र ‘माउथवास’ले काेराेना नियन्त्रणमा भूमिका खेल्ने अमेरिकाका वैज्ञानिकले दाबी गरेका छन्। उनीहरूका अनुसार कोरोना संक्रमण हुँदा यस्ता औषधिले मुख कुल्ला गर्ने हो भने भाइरस फैलिन पाउँदैन।प्रयोगशालामा गरिएको परीक्षणले यो पुष्टि भएको वैज्ञानिकको दाबी छ। उनीहरूका अनुसार नाक र मुखको सफाइले पनि कोरोना भाइरसको संख्या घटाउन […]

समाचार

फूलपाती भित्र्याउने दिन तपाईंको भाग्य शुभ छ कि अशुभ ? हेर्नुस

मेषः आज पनि समय खराव रहनेछ । काम गर्ने सवालमा होशियार रहनुहोला काम बिगार्ने तथा तपाईको नकारात्मक सोच्नेहरु सक्रिय हुनेछन् । आम्दानी हुने ठाउँमा शत्रुका आँखा लाग्न सक्छ ध्यान दिनुहोला । परिश्रको फल अरुल ेनै हत्याउँन कोसिस गर्नेछन् । अध्ययनमा मन जानेछैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । दाजुभाईहरुको नराम्रा सल्लाह मान्दा काम बिग्रनेछ भने […]