पत्रपत्रिका

लुम्बिनी प्रदेशमा श’व गाडेको पाँच महिनापछि निकालेर दागबत्ती दिएपछि…

भगवती पाण्डे/बुटवल, कात्तिक १८ आफ्नो धार्मिक संस्कार अनुसार बुवाको दा’हसं’स्कार गर्ने भन्दै दुई दिनसम्म श’व डुलाउँदै हिँडेका अर्घाखाँचीका बाबुराम खनालले साढे चार महिनापछि बुवाको हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरेका छन्। बाबुरामका बुवा ५७ वर्षीय यमप्रसाद खनालको गत जेठ २८ गते कोरोना संक्रमणका कारण मृ’त्यु भएको थियो। ३० गते नेपाली सेनाले घर नजिकैको ठूलढुंगा क्षेत्रमा […]

पत्रपत्रिका

यस्तो छ हरिवंश आचार्यको कोरोना अनुभव [नालीबेली]

कात्तिक १५, काठमाडौँ — कोरोना लागिहाल्छ कि ! धेरैलाई झैं कलाकार हरिवंश आचार्यलाई पनि यो डर थियो । मनको डरमाथि आत्मबल बलियो पार्दै आफैँलाई भन्थें, ‘मलाई कोरोना लाग्दैन’ । यो खबर रीना मोक्तानले कान्तिपुरमा लेखेकी छन् । उनकै शब्दमा सावधानी अपनाउन कतै चुकेकै थिएनन् । सामाजिक दूरी कायम गर्थे । साबुनपानीले हात धुन्थे, ‍स्यानिटाइजर प्रयोग […]

पत्रपत्रिका

एकदिने श्रीमान

रचना सुवेदी/सेतोपाटी उतिबेलाको जमानामा छुई हुनुभन्दा अगाडि नै छोरीलाई अर्काको घर पठाउनै पर्छ भन्नी कुरा चलन जस्तै थियो। मेरी आमा भन्नुहुन्थ्यो उहाँको त ३ वर्षको उमेरमा नै विवाहको सट्टापट्टी भाको थियो रे, म त धन्न १५ पुगेकी थिएँ। सबैले भन्थे मलाई कुनै कोठामा राखेसी बत्ती बाल्नै पर्दैन भनेर। मुखियाकी छोरी, त्यति राम्री अनि इज्जतिलो परिवार। […]

पत्रपत्रिका

यसरी हुँदैछ कक्षा १२ को परीक्षा, विद्यार्थीले कहाँबाट कसरी दिन पाउछन ? यस्तो छ बोर्डको तयारी

काठमाडौँ, कात्तिक १५ । चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्यादित र कोरोनाबाट सुरक्षित रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ । सङ्क्रमण कायमै रहेको अवस्थामा परीक्षा सञ्चालन हुने भएकोले परीक्षालाई सङ्क्रमणको हिसाबले पनि सुरक्षित बनाउनुपर्ने आवश्यकता औँल्याइएको हो । कोरोना भाइरस सङ्क्रमणका कारण गत वैशाखमा हुने गरी तय भएको परीक्षा […]

पत्रपत्रिका

साउदीमा काम गर्ने बिदेशी श्रमिकलाई खुसीको खबर, अब हट्दैछ यस्तो प्रणाली

कात्तिक १४, काठमाडौँ — साउदी अरबको रियादमा १० वर्षदेखि काम गर्दै आएका पर्साका उमेश पासवानले बुधबार सूचना पाए– साउदी सरकारले कफला प्रणाली हटाउँदै छ । यो उनले नसोचेको सूचना थियो । ‘अब आफ्नो क्षमताअनुसार स्वतन्त्र भएर काम गर्न पाइने भयो,’ उनले भने । यो खबर होम कार्कीले कान्तिपुरमा लेखेका छन् । माल अनलाइन बिजनेस दैनिकले २०२१ को मध्यबाट […]

पत्रपत्रिका

किन भत्काइयो गोंगबुको आकाशेपुल ? हेर्नुस

१४ कात्तिक, काठमाडौं । गोंगबुको आकाशे पुल (ओभरहेड ब्रिज) सडक विस्तारका लागि भत्काइएको छ । चक्रपथको कलंकी-महाराजगञ्ज-धोबीखोला खण्ड विस्तारका लागि यो पुल भत्काइएको सडक विभागले जनाएको छ । तत्कालीन सरकारले ९ मसिर ०६७ मा कलंकी र गोंगबुमा आकाशे पुल निर्माणको स्वीकृति दियो । तर, दुवै पुलले एक दशकको पनि आयु पाएनन् । १३ करोड खर्च […]

पत्रपत्रिका

चीनले ल्यायो विकासको नयाँ योजना, हङकङ र ताइवानबारे यस्तो निर्णय

चेतनाथ आचार्य/नेपालखबर बेइजिङ, कार्तिक १४ गत सोमबार सुरु भएको चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीको १९ औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठक बिहीबार अपरान्ह सम्पन्न भएको छ। विश्व शक्ति अमेरिका र छिमेकी भारसँग तनाव बढिरहेका बेला आयोजना गरिएको बैठकले १४ औँ पञ्च वर्षीय योजना अन्तर्गत राष्ट्रिय अर्थतन्त्र र सामाजिक विकास तथा सन् २०३५ सम्मको दीर्घकालीन विकासका केही […]

पत्रपत्रिका

दाङमा प्रह’रीले यसरी भेट्टायो कुमार बिकका खु’ट्टा छि’नाल्ने दुई जना

नारायण खड्का/सेतोपाटी दाङ, कात्तिक १४, तुलसीपुर उपमहानगरपालिका -११ का ४५ वर्षीय कुमार (कमारा) बिकको खु’ट्टा छि’नाल्ने दुई युवालाई प्रह’रीले प’क्राउ गरेको छ। इलाका प्रह’री कार्यालय तुलसीपुरले घटनाको चार दिनपछि शुक्रबार पत्रकार सम्मेलन गरी तुलसीपुर-१० पढ्ढाका २४ वर्षीय अमृत चौधरी र तुलसीपुर-१६ उत्तर कुररियाका २२ वर्षीय पवन चौधरीलाई सार्वजनिक गरेको हो। कार्यालयका प्रमुख डिएसपी शिवबहादुर सिंहले […]

पत्रपत्रिका

एकै परिवारका चारदेखि ८० वर्षसम्मका १३ जनाले घरमै बसेर यसरी जिते कोरोना

यज्ञराज जोशी/नेपालखबर काठमाडौं, कार्तिक १३, मोरङको लेटाङ नगरपालिकामा चारदेखि ८० वर्ष उमेर समूहका एकै परिवारका १३ जना कोभिड–१९ संक्रमणबाट निको भएका छन्। उनीहरुले होम आइसोलेसनमै बसेर कोरोनालाई परास्त गरेका हुन्। पूर्वशिक्षक समेत रहेका हेरम्ब भट्टराईकी ८० वर्षीय आमा, बुबा तथा दुईजना चारवर्षका बालबालिकासहित १३ जना होम आइसोलेसन बसेरै सो रोगलाई पार लगाएका हुन्। उनीहरु २९ […]

पत्रपत्रिका

पाटनका डाक्टरको प्रधानमन्त्रीलाई भाबुक पत्र

डा. आयास लुइँटेल सम्माननीय प्रधानमन्त्रीज्यू नमस्कार ! नेपालमा कोरोना महामारी सुरू भएलगत्तै कोरोना संक्रमित बिरामीको उपचार गर्दै आएको पाटन अस्पतालको म एक फ्रन्टलाइन चिकित्सक हुँ। समाचारहरूमा ‘पाटन अस्पतालमा धेरै कोरोना ग्रसित बिरामी मर्छन्’ भनेर आउँछ। समाचारले गलत बोलेको होइन। तर भित्री सत्य लुकाएको हो वा थाहा नपाएको हो? हामीकहाँ अधिकांश बिरामी कोरोनाले ग्रस्त र सिकिस्त […]