पत्रपत्रिका

धादिङको गल्छीमा बोलेरो दुर्घटना, ५ जनाको मृत्यु, १० जना घाइते (मृतक र घाइतेको नामसहित)

काठमाडौं– धादिङको गल्छी गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । शुक्रबार गल्छी–६ बाजगाउँस्थित भित्री कच्ची सडकखण्डबाट बैरेनी हाइवेतर्फ आइरहेको बा १८ च ९४०८ नम्बर बोलेरो दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा बाटोमा लैजाँदै गर्दा मृत्यु भएको हो । घटनास्थलमै मृत्यु हुनेहरुमा गल्छी गाउँपालिका ४ का ३८ वर्षीय राजु […]

पत्रपत्रिका

बाग्लुङदेखि काठमाडौंसम्म प्रकाश सपुतको मार्मिक कथा, गलबन्दीले चर्चित बनायो, तीर्खा

जेठ ३१, काठमाडौँ । सबै बन्दोबस्ती ठीकठाक मिलेको भए ‘गलबन्दी’ गायक प्रकाश सपूत अरु नै हुन्थे । यो खबर शिव मुखियाले अनलाइनखबरमा लेखेका छन् । अरु अर्थात हिरो । अनि फिल्ममेकर पनि । सिनेमाको हिरो बन्ने अतृप्त चाहले धकेल्दै-धकेल्दै उनलाई त्यही कुइनेटोमा हुत्याइदियो, जहाँबाट उनको रहर मोडियो । उनी गायक बने । लोक दोहोरीमा भाका […]

पत्रपत्रिका

‘अहिलेको पाठ्यक्रमले बालबालिकाको सिर्जनशीलतालाई मारेको छ’

विगत १२ वर्षदेखि अष्ट्रेलियाका बालबालिकाका लागि काम गर्दै आएका नारायण पन्थीको एकदिन दिमागमा आयो, ‘मैले परदेशमा यति काम गरिसकेको छु भने आफ्नो जन्मभूमिमा केही चिज किन नगर्ने ?’ यही विचारबाट निर्देशित भई उनी नेपालका पूर्वप्रथमिक तहको बालबालिकाको अवस्था अध्ययन गरिरहेका छन्् । अष्ट्रेलियाका बच्चाहरुलाई सिकाउने र बच्चाका साथसाथै शिक्षक र आमाबाबुलाई पनि तालिम दिन्छन् उनी […]

पत्रपत्रिका

बालबालिकालाई संस्कार सिकाउँदै डीएभी स्कुल: शिक्षामा पूर्वको ज्ञान र पश्चिमको विज्ञानको

मन्त्रविनाको अक्षर हुँदैन, योग्यताविनाको मानिस हुँदैन र औषधिविनाको वृक्ष हुँदैन । त्यसैले यी सबैलाई मिलाउन सक्नु चाहिँ दुर्लभ हो । माथिको श्लोकको तात्पर्य हो यो । साँच्चै सबैको आ–आफ्नो क्षमता र दक्षता हुन्छ । जसले सही मार्ग पहिल्याउन सक्छ ऊ अवश्य सफल हुन्छ । असल मार्ग देखाउने काम शिक्षालय र शिक्षकहरुको हुन्छ । ज्ञान लिने […]

टिप्स नयाँ अनुहार पत्रपत्रिका फोटो फिचर मनोरञ्जन रोचक

बालबालिका हुर्काउने तरिका

एक दिन चाङ्सनकी श्रीमती बजार जान लाग्दा सानो छोराले म पनि जाने भनेर जिद्दी गर्‍यो । छोरालाई मनाउन चाङसनकी श्रीमतीले भनिन्, “बाबु, तिमी आज बजार नजाऊ , घरै बस । भरे म फर्केपछि खसी काटौंला र तिमीलाई कपाफ खान दिउँला, हुन्न ?” बेलुका घर फर्कँदा चङ्सन खसी काट्ने तैयारी गरिरहेका थिए । त्यो देखेर रोक्न […]

पत्रपत्रिका

‘प्रत्येक विषय महत्त्वपूर्ण हुन्छ भन्ने कुरा हामीले भुल्नुहुँदैन’

भर्खर मात्र केही विवाद र समस्याका बीच एसईई परीक्षा सम्पन्न भयो । एसईईसम्मको शिक्षालाई आधारभूत शिक्षाका रूपमा हेरिने हुनाले अबको रोजाइले विद्यार्थीको भविष्य तय गर्नेछ । विद्यार्थीले आफ्नो रुचि र क्षमताको सही पहिचान गर्न सके मात्र अघिल्लो बाटो सहज बन्नेछ । तर अधिकांश विद्यार्थी यही अन्योलतामै देखिन्छन् कि अबको मेरो बाटो कता हो ? एकातिर […]