रोचक

वार्षिक राशिफल २०७७: यो वर्ष तपाइँको भविष्य कस्तो रहनेछ ? हेर्नुस

ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । ज्योतिष शास्त्रको माध्यमबाट मानिसको जीवनमा आईपर्ने अनेकन घटनाहरूलाई सुक्ष्म अध्ययन द्वारा विश्लेषण पूर्वानुमान गरिन्छ । वार्षिक राशिफल जन्म राशि (जन्म कुण्डलीमा चन्द्रमा जुन राशिमा छ ) त्यसै राशिको लग्न भावमा राखेर वार्षिक राशिफलले आउने वर्षको […]

रोचक

२०७७ असोज १७ देखि २३ गते सम्मको साप्ताहिक राशिफल कस्तो छ ? हेर्नुस

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) यो साता एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शुभकार्यको चर्चापनि चल्नेछ । यो […]

रोचक

आगोको आविष्कार कसरी भयो होला ? थाहा पाउनुस आगोको इतिहास

आगो मान्छेको दैनिक जीवनमा नभई नहुने चीज हो । कल्पना गर्नुस् त आगो बिनाको संसार कस्तो होला ? आगो बिना न खाना पाक्छ न त जाडोमा जीउ न्यानो नै पार्न सकिन्छ ? तपाईं भन्नुहोला आगो नभए पनि बिजुलीबाट हिटर बालेर सबथोक गर्न सकिन्छ । तर बिजुलीले दिने ताप त सामान्य आगोको बिस्तारित रुप न हो […]

रोचक

२०७७ असोज महिनाभर तपाइको मासिक राशिफल कस्तो छ ? हेर्नुस

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) असोज महिनामा सन्तानबाट सुख मिल्नेछ । लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । नयाँ कार्य व्यवसायको थलनीका लागि महिना उत्तम रहनेछ । भू–धनबाट लाभ हुनुका साथै बोलीको प्रभावमा वृद्धि हुने देखिन्छ । अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला […]

रोचक

रुसी खोपको प्रारम्भिक विवरण सार्वजनिक, के छ हेर्नुस ?

भदौ २१, मस्को । नयाँ कोरोनाभाइरसको खोप निर्माण गरिसकेको दाबी गरेको रसियाले खोपसम्बन्धी विवरण शुक्रबार प्रकाशन गरेको छ । रुसी वैज्ञानिकहरुले “स्पुटनिक भी” नामको नयाँ खोपको प्रारम्भिक चरणका परीक्षणको विवरण सार्वजनिक गरेका हुन् । रुस सरकारले यो खोपलाई गत अगष्ट ११ मै स्वीकृति दिइसकेको छ । नयाँ खोपसम्बन्धी विवरण सार्वजनिक भएलगत्तै उक्त खोपका बारेमा विज्ञहरुले […]

रोचक समाचार

नेपालमा टिकटकका कारण भयो यस्तो चमत्कार, अब के होला ?

१५ भदौ, काठमाडौं । नेपालमा अत्यधिक लोकप्रिय बनिरहेको म्युजिकल एप टिकटक इन्टरनेट सेवाप्रदायकहरुका लागि भने टाउकोदुखाईको विषय बनेको छ । टिकटकले हालै गरेको प्राविधिक परिवर्तनका कारण ब्यान्डविथमा अत्यधिक चाप परेपछि उनीहरुलाई इन्टरनेटको माग धान्न मुस्किल परिरहेको छ । चैत ११ को लकडाउनअघि टिकटकको अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत ७ जीबीपीएस थियो । लकडाउनपछि यो बढेर १३ जीबीपीएस […]

रोचक

आज २०७७ भदौ ६ गते शनिबार तपाईको राशिफल कस्तो छ ? पढ्नुस

आज २०७७ भदौ ६ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अध्ययनमा सफलता मिल्नेछ । […]

पत्रपत्रिका रोचक समाचार

यस्तो छ २२ वर्षीया सहचालक उषा सापकोटाको मार्मिक कहानी [नालीबेलीसहित]

भदौ ४, काठमाडौं । ‘पढ्ने छाँट देखिएन, अब खलासी हुन पनि नसुहाउने भइस्।’ पढाइमा कमजोर छोराछोरीलाई धेरै आमाबाबु यसै भन्दै गाली गर्छन्। यो खबर समिक्षा अधिकारीले सेतोपाटी आनलाइनका लागि तयार पारेकी हुन्। सहचालक भनेर ‘खलासी’लाई न्याय गर्न खोजिए पनि यो पेसा उपेक्षामा परेकै छ। गाडीका ढोका ढक्ढक्याउँदै गन्तव्य फलाकिरहने सहचालकबारे यात्रुका मनमा गाढा बिम्ब छन्– […]

रोचक

गणतन्त्रको सङ्घीयता भन्दा राजाले बनाएको ५ विकाश क्षेत्र धेरै वैज्ञानिक र न्यायमूलक

पाँच विकास क्षेत्रबारे कक्षामा पढ़िएको त थियो तर गम्भीर भएर कहिल्यै सोचिएको रहेनछ । एउटा निरङ्कुश राजाले विकेन्द्रीकरणबारे यति सघन सोच राख्नु र डा. हर्क गुरुङ्ग, डा. मोहम्मद मोहसिनजस्ता विद्वान्बाट सुझाव लिएर प्रशासनिक सुगमताका लागि देशलाई पाँच विकास क्षेत्रमा बाँड्नु अहिले पो आश्चर्यजनक लाग्यो । हरेक विकास क्षेत्रले भारत र चीनलाई छुने र कुनै एकले […]

पत्रपत्रिका रोचक

ज्ञानेन्द्र शाहको सन्देश : सम्मोहन, सन्देह र सन्त्रास

मुमाराम खनाल संस्थागत संस्मरण नभएको संस्थाको इतिहास केही वर्षपछि लोप हुन्छ। परिवार, समाज तथा अन्य कुनै पनि संस्थाको हकमा पनि यही हो। राज्य सबैभन्दा ठूलो र व्यवस्थित संस्था हो। त्यसैले राज्यको सवालमा पनि यही कुरा लागू हुन्छ। फरक यत्ति हो, हरेक परिवारका व्यक्तिव्यक्तिको संस्मरण मुलुकको इतिहासले सम्झदैन। संझेर साध्य पनि हुँदैन। मात्र मुलुकमा भएका खासखास […]