टिप्स

यसपटक टीका लगाउँदा ध्यान दिनैपर्ने विज्ञका १२ सुझाव

काठमाडौं, कार्तिक ८ नेपालमा कोरोनाभाइरसको संक्रमण उच्च दरमा बढिरहेको छ। शनिबारमात्रै २ हजार २ सय नयाँ संक्रमित थपिएका छन। योसँगै नेपालमा संक्रिय संक्रमितको संख्या ४६ हजार पुगेको छ। काठमाडौं उपत्यका लगायत ठूला शहरहरुमा कोरोनाभाइरस समुदायमै फैलिसकेको देखिन्छ। सोहीकारण यसपटक टीका लगाउँदा संक्रमण थप फैलन नदिन विशेष ध्यान दिनुआवश्यक छ। जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले यस पटक […]

टिप्स

कोरोना भाइरस किन यति खतरनाक बनिरहेको छ ? विज्ञ भन्छन्: यी हुन् ५ कारण

कोरोना भाइरसले यतिबेला पूरै विश्व आक्रान्त छ। यसअघि पनि मानिसलाई भाइरसले आक्रमण नगरेका होइनन‍्। यस्ता महामारी नफैलिएका होइनन्। तर ती नियन्त्रण गर्न यति कठिन भएको थिएन। कोरोना भाइरस नै यस्तो किन? यसको जीवशास्त्रमा त्यस्तो के छ, जसले गर्दा मानव जीवनका लागि यो यति खतरनाक बनिरहेको छ? १. धोका दिन सिपालु संक्रमणको सुरुवाती चरणमा कोरोना भाइरस […]

टिप्स

मटन बिरयानी बनाउने हो ? यस्तो छ तरिका

दसैंमा मासुको परिकार खाने हाम्रो परम्परा जस्तै हो। यो समयमा अधिकांशले आफ्नो घरमा खसी काट्ने वा बजारबाट ल्याएर भने पनि धेरै परिमाणमा मासु उपभोग गर्छन्। मासु जति धेरै ल्याए पनि सही तरिकाले पकाउन जानिएन भने हाम्रो खर्च व्यर्थ हुन जान्छ। आज हामीले सेफ कुमार चालिसेको सहयोगमा मटन बिरयानी कसरी बनाउने भनेर सिकाएका छौं। आवश्यक सामग्री […]

टिप्स

कुखुराको मासुको स्वादिलो परिकार खान मन छ ? यसरी बनाउनुहोस् चिकेन क्रिस्पी

सामान्यतया हामीलाई मासुका सीमित परिकार मात्रै बनाउन आउँछ। केही नयाँ परिकार बनाउने धूनमा हामीले आफ्नै सुरमा रेसिपी बनायौं भने परिकार नै बिग्रिन सक्छ। त्यसैले आज हामी कुखुराको मासु मन पराउनेहरूका लागि चिकेन क्रिस्पी बनाउने तरिका सिकाउँदैछौं यसका लागि निम्न सामग्री चाहिन्छः ४ चम्चा तेल ४ चम्चा पिठो २० मिली दूध १ सय १५ ग्राम पाकेको […]

टिप्स

दशैँमा कस्तो मासु खाने कस्तो नखाने ? यसरि छान्नुहोस् स्वस्थ्य मासु

घरमा खसी काट्दा धेरै परिमाणमा मासु स्टोर गरेर राख्न नजान्दा मासु बिग्रन सक्छ र त्यो मासुले हाम्रो शरीरमा फाइदाको सट्टा बेफाइदा पुर्‍याउँछ। त्यस्तै राम्रै मासु पनि राम्रोसँग प्रयोग गर्न नजान्दा त्यसबाट पाउन सक्ने पौष्टिक तत्व प्राप्त गर्न सकिँदैन। मासुबाट १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ। त्यस्तै यसमा भिटामिन बी, जिंक, पोटासियमजस्ता तत्वहरू पनि पाउन सकिन्छ। […]

टिप्स

कुन महिनामा जन्मिएका महिलाको स्वभाव कस्तो हुन्छ ? हेर्नुस

ज्योतिष शास्त्रीहरुले मानिसको जन्म समयलाई आधार मानेर उसको भूत, भविष्य र वर्तमानका विषयमा फलादेश गर्छन् । शास्त्रलाई आधार मानिर गरिने यस्ता फलादेशमा कतिपयले विश्वास मान्छन् भने कतिपयले विश्वान नलाग्ने बताए पनि चिना हेराउने, हात हेराउने, दैनिक राशिफल हेर्न भने पछि परेका हुँदैनन् । आज हामीले जन्मेको महिना अनुसार महिलाको स्वभाव पनि निर्धारण हुने ज्योतिषीय फलादेश […]

टिप्स

प्रतिरोधी क्षमता बढाउने औषधिको बिक्री पाँच गुणासम्म बढी, आफैं किनेर खानु कति ठीक ? हेर्नुस

समिक्षा अधिकारी/सेतोपाटी काठमाडौं, कात्तिक ४, कोरोना महामारी फैलिएसँगै मान्छेहरू भिटामिन–सी, डी र जिंक चक्की किनेर खान थालेका छन्। पछिल्ला दुई-तीन महिनायता यी औषधिको बिक्री ह्वात्तै बढेको बिक्रेताहरू बताउँछन्। सामान्य स्वास्थ्य अवस्था भएको मान्छेलाई भिटामिन–सी, डी र जिंक चक्की खान आवश्यक पर्दैन। कसैलाई डाक्टरले जाँचेर उसको शरीरमा यी तत्व कम भए खान सुझाव दिन्छन्। वा कसैलाई […]

टिप्स

दसैं मनाउन स्वदेश फर्कँदै हुनुहुन्छ ? घरपरिवारलाई कस्ता सामान कति लैजान पाइन्छ ? हेर्नुस

काठमाडौं । नेपालीहरुको महान चाड दसैंको आज चौथो दिन हो । दसैं मनाउन विदेशबाट स्वदेश फर्किरहेका छन् । यद्यपि, यस पटक कोरोना माहामारी छ । सरकारले पनि जो जहाँ छ, त्यहिँ सुरक्षित तरिकाले दसैं मनाउन आग्रह गर्दै आएको छ । तैपनि नेपालीहरुको प्रमुख श्रम गन्तव्य मलेसियासहित खाडी मुलुकहरु र माल्दिभ्स, जापान, कोरिया, टर्र्की लगायतका देशबाट […]

टिप्स

दसैं-तिहार नजिक आयो: कोरोना कहरमा सार्वजनिक यातायातमा कसरी यात्रा गर्ने ? हेर्नुस

जनस्वास्थ्य विज्ञका अनुसार संक्रमण फैलिन सक्ने प्रमुख माध्यम भनेको सार्वजनिक यातायात पनि हो । गाडीहरु खुलेसँगै मानिसहरु एक जिल्लाबाट अर्को जिल्लाबाट आवतजावत गर्न थालेका छन् । नजिकिँदै गरेको दशैं, तिहार तथा छठमा घर जानेको संख्या अवश्य नै बढ्ने देखिन्छ । कोभिडको समयमा पहिलेको जस्तो भिडभाडमा यात्रा गर्नुहुँदैन, संक्रमण छिटो र धेरै ठाउँमा फैलिने सम्भावना हुन्छ […]

टिप्स

अनुहारको छालाको सबै समस्याको एउटै समाधान– सुन्तलाको बोक्रा, तर कसरि ? हेर्नुस

सुन्तलामात्रै होइन सुन्तलाको बोक्रामा पनि उत्तिकै गुण हुन्छ । विशेषगरी, सुन्तलाको बोक्रा छालाको लागि लाभदायी हुन्छ । यसले छालालाई धेरै समस्याबाट बचाउँछ । सुन्तलाको बोक्राको फेस मास्कलाई सबैभन्दा लोकप्रिय मास्कको रुपमा लिइन्छ । सुन्तलाको बोक्राबाट लाभ लिनको लागि यसको बोक्रालाई सुकाएर धुलो बनाउने र यसलाई विभिन्न तरिकाबाट प्रयोग गर्न सकिन्छ । यसले एक्नीदेखि ब्याकहेड्सबाट छालालाई […]