Uncategorized

यस्तो छ कोरानो संक्रमित नर्सको मार्मिक अनुभव [नालीबेली]

विश्वास खड्काथोकी/अनलाइनखबर ८ भदौ, काठमाडौं । ‘हामीलाई विचरा नलेखिदिनुस् । संक्रमितलाई विचराका रुपमा प्रचार नगरिदिनुहोला’, कुराकानीको अन्त्यमा स्टाफ नर्स रञ्जिताले भनेकी थिइन् । पक्कै पनि कोरोनाले दुनियाँलाई आक्रान्त बनाएका बेला ज्यानलाई धरापमा राखेर विरामीको उपचारमा खटिनेहरु विचरा होइनन् । रञ्जिताभित्र कायरताले बास गरेको हुँदो हो त आफ्नो परिवारले भने जसरी उनले खुरुक्क जागिरबाट हात धुन्थिन् […]

Uncategorized

बा*हुनलाई गाली नगर :दिल निशानी मगर

अशोक जी, अभिवादन अहिले जनजातिहरू आन्दोलनमा छन्। दुनियाँमा आन्दोलन बिनाको राजनीतिक पार्टी हुँदैनन् पनि, त्यसैले तपाईँ राजनीति गर्नुहुन्छ र आन्दोलित हुनुहुन्छ। कुनैपनि आन्दोलन वा युद्वका प्रमुख दुश्मन र सहायक दुस्मन हुन्छन्। तर, यी दुवै दुस्मनी कुनै पनि लिंग, जात, धर्म वा वर्ण नजिक हुँदैनन्। यदि कसैले हुन्छ भन्यो भने त्यो मार्क्सवाद विरोधी कुरा हुन्छ र […]

Uncategorized

देउतालाई नै चल्न छाडे सुका, मोहोर र डबल

किरणकृष्ण श्रेष्ठ एकापट्टि गाई र अर्कोपट्टि त्रिशुल अंकित पाँच पैसाको सिक्का। हिजोअस्तिको काठमाडौं पार्किङबाट गाडी निकाल्दा मैले सोधेँ, ‘कति भयो भाइ?’ ‘एक घन्टा भएछ, २५ रुपैयाँ।’ मैले वालेटबाट बीस रूपैयाँको नोट झिकेँ। पाँच रूपैयाँको नोट थिएन। गाडीमा भएका चानचुन एक-दुईका डबल र अरू सिक्काहरू गन्न थालेँ। उताबाट खस्रो स्वर आयो, ‘ह्या बीस रुपैयाँ मात्र दिनुस्, […]

Uncategorized

भ्रष्टअध्यक्षलाई विप्लबको जनकारवाही :कालोमोसो र जुत्ताको माला उपहार

म्याग्दी : नेपाल कम्युनिस्ट पार्टीले म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नम्बर २ ज्यमरुकोट भकुन्डेका वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो दलेको हो । नेकपाका कार्यकर्ताहरुले कार्यालयमै पुगेर थापालाई कालोमोसो दलेका हुन् । वडाअध्यक्ष थापाले विनियोजन गरिएको बजेटबाट कमिसन खाने गरेको, कार्यालय सहयोगीसँग अनैतिक सम्बन्ध राखेको, पार्टीविरुद्ध सुराकी गरेकोलगायतका आरोप लगाएको छ । त्यसैगरी भ्रष्टाचार गरेको, राजश्व […]

Uncategorized

रबि लामिछानेलाई लाग्यो यस्तो गम्भीर आरोप ! (सनसनिपुर्ण भिडियोसहित)

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले टिभी पत्रकारिताको विकृतिलाई उदांगो पारेको छ । मृतकका परिवारले रवि लामिछाने र उनको समूहका कारण शालिकरामले आत्महत्या रोजेको अडियो र अन्य प्रमाण भेटेको दाबी गरेपछि यो विषय गम्भीर मोडमा पुगेको हो । २०५९ असोज २३ मा जनआस्थामा लोकमानसिंह कार्कीसहित ४५ जनाको नाम उल्लिखित समाचार प्रकाशित भयो । खण्डन छाप्ने सहमतिका […]

Uncategorized

पठाओको ठगी : ट्याक्सी उपभोक्ताबाट एक सय अतिरिक्त शुल्क असुल्दै

काठमाडौं- एप्लिकेसनमार्फत मोटरसाइकलमा यात्रु बोक्दै आएको पठाओले ट्याक्सी सेवासमेत सुरु गरेको छ। कम्पनीले आफ्नो एपबाट ट्याक्सी बुक गरे एक सय रुपैयाँ अतिरिक्ति शुल्क यात्रुसँग असुल्ने भएको छ। पठाओ एपमार्फत ट्याक्सी बुक गर्नेले मिटरमा उठेको रकमभन्दा एक सय रुपैयाँ बढी अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था कम्पनीले गरेको छ। यसले यात्रु उपभोक्तालाई सो एपमार्फत ट्याक्सी प्रयोग गर्दा महँगो […]

Uncategorized

पुडासैनीको मोबाइलमा भेटिएको संदेशमा के थियो, होटेल मालिक पनि आए मिडियामा (भिडियो)

पत्रकार शालिकराम पुडासैनीको मृत्यु आ*त्मह*त्या दु*रुत्साहनबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृत्युअघि उनले रेकर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आ*त्मह*त्या गर्न लागेको उल्लेख भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनको मोबाइलमा रेकर्ड गरिएका दुई वटा करीब ८ मिनेट र ३ मिनेटका भिडियो फेला परेको […]

Uncategorized

धादिङ दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ९ पुग्यो, २० जना अझै बेपत्ता

साउन २५, मलंगवा । सर्लाहीको मलंगवाबाट काठमाडौं जादैं गरेको बस धादिङको सलाङघाटस्थित त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या ९ पुगेको छ। ४२ जना यात्रु र ३ जना बस स्टाफ बोकेको ना ६ ख ७४६९ सृष्टि डिलक्स शुक्रबार बिहान ३:३० बजे खसेको थियो । बसमा सवार २० जना अहिलेसम्म हराइरहेका छन् भने १६ जनाको जिवितै उद्धार […]

Uncategorized

रबि लामिछानेका बिरुद्ध लाग्नेहरुलाई खोरमा हाल्न नपरोस् !

ज्वाला संग्रौला  पत्रकार सालिकराम पुडासैनिको मृत्युको बिषयसलाई लिएर रबि लामिछानेको बारेमा अनर्गल प्रचार गर्ने खुफियाबाट प्रचालित दुई कौडीका अनलाईन र रबिलाई जिन्दगीभर खेद्न पछि परेका धर्तीका बोझहरु खबरदार, क कस्ले नकारात्मक स्टाटस हान्छस् र आण्डुपाण्डु कमेन्ट गर्छस् नि तेरो एक एक हुलिया सिआईबीलाई टिपाएर खोरमा हाल्नु नपरोस् ! रबि दाईको बारेमा भ्रम फैलाउने यो दैनिकी […]

Uncategorized

बाल अधिकारकर्मी पन्थीले प्रेमिकासँग शारीरिक सम्पर्क राखेर साथीलाई पनि सम्पर्क राख्न लगाएपछि…

पत्रपत्रिका शुक्रबार, साउन २४, २०७६ गुल्मी- एक बालिका र अर्की किशोरीमाथि भएको सामुहिक बलात्कारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेका बेला पक्राउ परेका तीन युवामध्ये एकले आफुले प्रेमिका बनाईएकी किशोरीलाई शारीरिक सम्पर्क राखेपछि अर्को साथीलाई पनि शारीरिक सम्पर्क राख्न लगाएको खुलेको छ । गुल्मीको भनभने घर भएका १९ बर्षिय सुमन पन्थी, गाडी चालकहरु धुर्कोट गाउँपालिका ६ का […]