समाचार

राष्ट्रपति भवनभित्र सरोज खनाललाई अपमान, ट्वाइलेटमा लगेर राखियो

काठमाडौं । बेलाबेला विवादमा पर्दै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीफेरि अर्को विवादमा तानिएकी छिन् । शुक्रवार राष्ट्रपति भवनमा सम्पन्न राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा कमजोर व्यवस्थापन र कलाकारहरूलाई अपमान गरेको भन्दै भण्डारीको आलोचना भएको छ । कलाकार सरोज खनालले राष्ट्रपति भवनमा ट्वाइलेटको कमोडमा बसेर प्रतिक्षा गर्नु परेको तस्बिर सार्वजनिक भएपछि राष्ट्रपति भण्डारीको आलोचना भएको हो । […]