लेटाङको तेतिखोलामा अपरिचित पुरुषको शव फेला

लेटाङ। मोरङको लेटाङ नगरपालिका–१ स्थित तेतिखोलामा एक अपरिचित पुरुषको शव फेला परेको छ। आज बिहान खोलाले बगाएर आएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रारम्भिक अनुमान अनुसार, मृतकको उमेर करिब ५० वर्षको आसपास रहेको छ र मधेसी समुदायका व्यक्ति जस्तो देखिएको जनाइएको छ। घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रहरीले मृतकको पहिचान खुल्ने प्रयास भइरहेको जनाउँदै शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी ट्रमा सेन्टर, उर्लाबारी पठाउने तयारी भइरहेको जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

लेटाङको तेतिखोलामा अपरिचित पुरुषको शव फेला

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

लेटाङको तेतिखोलामा अपरिचित पुरुषको शव फेला

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

लेटाङको तेतिखोलामा अपरिचित पुरुषको शव फेला

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

लेटाङको तेतिखोलामा अपरिचित पुरुषको शव फेला

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

लेटाङको तेतिखोलामा अपरिचित पुरुषको शव फेला

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

लेटाङको तेतिखोलामा अपरिचित पुरुषको शव फेला

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.