बेलबारीका समाजसेवी तथा पुर्बडिएसपी बलबहादुर मगरको निधन

बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्ग निबासी समाजसेवी तथा पुर्ब डिएसपी बलबहादुर मगरको निधन भएको छ। एक कार्यक्रमका लागि शुक्रबार धनकुटाको राजारानी पुगेका मगरको हार्टअटयाकका कारण निधन भएको जनाईएको छ ।

शनिबार बिहान अचानक स्वास्थ्यमा समस्या आएपछि धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाईएको छ । बेलबारी ११ मा रहेको डाँगीहाट ब्याडमिन्टन क्लबका अध्यक्ष,न्यू जनएकता साकोसका उपाध्यक्ष,माउण्ट एभरेष्ट ई.स्कुल ब्यबस्थापन समितिका अध्यक्ष लगायत बिभिन्न संघसंस्थामा रहेर सामाजिक क्रियाकलापमा सक्रिय मगरको निधनले अपुरणीय क्षति पुगेको छ ।

६८ बर्षिय मगरको छोरी लगायत आफन्त देशबाहिर रहेका कारण केही दिनपछि अन्त्येष्टि गरिने जनाईएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बेलबारीका समाजसेवी तथा पुर्बडिएसपी बलबहादुर मगरको निधन

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

बेलबारीका समाजसेवी तथा पुर्बडिएसपी बलबहादुर मगरको निधन

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

बेलबारीका समाजसेवी तथा पुर्बडिएसपी बलबहादुर मगरको निधन

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

बेलबारीका समाजसेवी तथा पुर्बडिएसपी बलबहादुर मगरको निधन

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

बेलबारीका समाजसेवी तथा पुर्बडिएसपी बलबहादुर मगरको निधन

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

बेलबारीका समाजसेवी तथा पुर्बडिएसपी बलबहादुर मगरको निधन

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.