बाढीका कारण पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध

झापा । अविरल वर्षासँगै आएको बाढीका कारण पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध भएको छ । झापाको विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएको हो ।

निर्माणाधीन राजमार्गमा बनाइएका केही डाइभर्सन बाढीले बगाएका कारण यातायात अवरुद्ध भएको हो ।काँकरभिट्टाको काली खोलामा बाटो बगाउँदा पूर्णरुपमा यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए ।

बैकल्पिक मार्गबाट यातायात सुचारु गराउने प्रयास भइरहेको उनले बताए । धुलाबारीनजिक कल्भर्ट बाढीले बगाएको छ । अस्थायी रुपमा माटो पुरेर एकतर्फी यातायात सुचारु गरिएको पौडेलले जानकारी दिए । त्यस्तै बुट्टावारी चारआली सडकखण्डमा पनि बाढीले डाइभर्सन बगाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बाढीका कारण पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

बाढीका कारण पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

बाढीका कारण पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

बाढीका कारण पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

बाढीका कारण पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

बाढीका कारण पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.