भीमफेदी जनसमुदायले सामुहिक क्षेमा पुजा आयोजना गर्ने

भीमफेदी। परापुर्बकाल देखी चलीआएको पौरानीक क्षमा पुजा यस पटक अषाढ २१ गते शनीबार भिमफेदीको वडानं ६ स्थित भीमसेन मन्दिरमा आयोजना हुने भएको छ ।

कार्यक्रम अनुसार शनिबार बिहान नित्य पुजा सञ्चालन हुने तथा सांझ ५ बजे जेष्ठ नागरीक बाट क्षेमा पुजा आयोजना गरी सर्बसाधारण लाइ पुजा खुल्ला गरीने छ ।क्षेमा पुजा सम्पन्न पश्चात परम्परागत स्थानिय बाट संकलन बिबिध खाधान्न तथा बिशेस राङ्गोको मासु बाट तयार गरेको छोयला मिसावट “समय बजी” प्रसाद बितरण गरीने छ ।

समय् बजि (नेवारी: समय् बजि) नेवारी समुदायको पारम्परिक परिकार हो । विदेशीहरू माझ यो खानाको नेपाल मा आकर्षण समेत रहेको छ । यो परिकार नेपालीहरूको विशेष परिकार हो । यो खाना धेरै पुस्ताहरूबाट सर्दै आएको भएता पनि मानिसहरू माझ यसको लोकप्रियता उस्तै छ ।

यो परिकार परिवारको जमघट तथा नेवारी पर्वहरूमा खुवाइने गर्दछ । यो परिकार खुवाउनको लागि कुनै विशेष पर्व वा चाड हुनु पर्दैन, यो परिकारको सजिलो भएकोले वर्ष भरि नै यसलाई खानाको रूपमा प्रयोग गर्ने गरिन्छ । समय् बजि नेवारी समुदायको हरेक कार्यक्रममा प्रयोग हुने गर्दछ ।

यसरी क्षमा पुजा गर्दा मानविय चोलामा अन्जानमा भएको भुल लाइ क्षमा प्रप्त हुने जन बिश्वास रहेको छ। यस किसिमको पुजा गर्दा प्रकृतिक दैबि बिप्पति आइ नपर्ने तथा बाढि पहिरो चट्ट्याङ बाट सुरक्षित हुने आस्था रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

भीमफेदी जनसमुदायले सामुहिक क्षेमा पुजा आयोजना गर्ने

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

भीमफेदी जनसमुदायले सामुहिक क्षेमा पुजा आयोजना गर्ने

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

भीमफेदी जनसमुदायले सामुहिक क्षेमा पुजा आयोजना गर्ने

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

भीमफेदी जनसमुदायले सामुहिक क्षेमा पुजा आयोजना गर्ने

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

भीमफेदी जनसमुदायले सामुहिक क्षेमा पुजा आयोजना गर्ने

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

भीमफेदी जनसमुदायले सामुहिक क्षेमा पुजा आयोजना गर्ने

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.