मुग्लिन–नारायणगढ सडक खण्डमा ठूलो पहिरो, दुईतर्फी आवतजावत अवरुद्ध

चितवन, असोज ३ गते । चितवनस्थित मुग्लिन–नारायणगढ सडक खण्डमा ठूलो पहिरो खस्दा दुईतर्फी सवारीसाधनको आवतजावत पूर्ण रूपमा ठप्प भएको छ। आज साँझ खसेको उक्त पहिरोले राजमार्ग अवरुद्ध भएपछि यात्रुहरू बीच अलमल सिर्जना भएको छ।

प्रहरीका अनुसार पहिरो पन्छ्याउने कार्य जारी रहेको र भोलिसम्म सडक सुचारु हुने अपेक्षा गरिएको छ। यात्रुहरूलाई आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मुग्लिन–नारायणगढ सडक खण्डमा ठूलो पहिरो, दुईतर्फी आवतजावत अवरुद्ध

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

मुग्लिन–नारायणगढ सडक खण्डमा ठूलो पहिरो, दुईतर्फी आवतजावत अवरुद्ध

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

मुग्लिन–नारायणगढ सडक खण्डमा ठूलो पहिरो, दुईतर्फी आवतजावत अवरुद्ध

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

मुग्लिन–नारायणगढ सडक खण्डमा ठूलो पहिरो, दुईतर्फी आवतजावत अवरुद्ध

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

मुग्लिन–नारायणगढ सडक खण्डमा ठूलो पहिरो, दुईतर्फी आवतजावत अवरुद्ध

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

मुग्लिन–नारायणगढ सडक खण्डमा ठूलो पहिरो, दुईतर्फी आवतजावत अवरुद्ध

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.