काठमाडौं, भदौ १९ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल भित्र प्रयोगमा रहेका विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूलाई तत्काल निष्क्रिय गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ।
प्राधिकरणले २०८२ साल भदौ १९ गते (२०८२ को मन्त्रिपरिषद्को निर्णयअनुसार) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आदेशमा यो निर्देशन जारी गरेको हो।
निर्देशनअनुसार नेपालमा अब फेसबुक, फेसबुक मेसेंजर, इन्स्टाग्राम, युट्युब, व्हाट्सएप, ट्विटर (X), लिंक्डइन, स्न्यापच्याट, रिडिट, डिस्कोर्ड, पिन्टरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, क्वोरा, टम्बलर, क्लबहाउस, मास्टोडन, रमबल, मीवी, भीके (VK), लाइन, आइएमओ (IMO), जालो (Zalo), सोल (Soul) र हाम्रापत्रो जस्ता सामाजिक सञ्जालहरू निष्क्रिय गरिने भएका छन्।
प्रतिकृया दिनुहोस्
Post Views: 144














