हेटौडा। यही चैत्र १६ गते शनिबार बिहान ११:०० बजे जनता समाजवादी पार्टी (जसपा) नेपाल मकवानपुरले आफ्नो जिल्ला अधिवेशन गर्ने भएको छ। आज साँझ बसेको बैठकले जसपा नेपाल मकवानपुरले आफ्नो जिल्ला अधिवेशनलाई यही चैत्र १६ गते गर्ने निर्णयलाई प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको हो।
जसपा नेपाल मकवानपुरले गर्न थालिएको जिल्ला अधिवेशनलाई सभ्य र भव्य तरिकाले सुरु गर्नका निम्ति मकवानपुर जिल्लाका १० वटै स्थानीय तहका पार्टी सदस्य तथा कार्यकर्ताहरूलाई जोडिन विशेष आह्वान गरिएको छ।
यस्तो रहेको छ प्रेस विज्ञप्ति जसपा नेपालको हेर्नुहोस्।

प्रतिकृया दिनुहोस्
Post Views: 137














