कुलेखानी–कलंकी सडक २० दिन बन्द

मकवानपुर। कुलेखानी–कलंकी–हुमाने सडकखण्ड आज जेठ २ गतेदेखि २० गतेसम्म बन्द गरिएको छ। सडकमा कालोपत्रेको काम गर्नुपर्ने भएकाले सवारी साधनको आवागमन पूर्ण रूपमा रोकिएको हो।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै बन्द अवधिभर हेटौंडा–काठमाडौं वा काठमाडौं–हेटौंडा यात्रा गर्ने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। यात्राका लागि कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिने प्रशासनले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

कुलेखानी–कलंकी सडक २० दिन बन्द

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

कुलेखानी–कलंकी सडक २० दिन बन्द

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

कुलेखानी–कलंकी सडक २० दिन बन्द

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

कुलेखानी–कलंकी सडक २० दिन बन्द

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

कुलेखानी–कलंकी सडक २० दिन बन्द

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

कुलेखानी–कलंकी सडक २० दिन बन्द

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.