बार्सिलोना च्याम्पियन, दुई खेल अगावै जित्यो ला लिगा उपाधि

काठमाडौं। स्पेनिस फुटबल लिग ला लिगाको २०२४/२५ सिजनको उपाधि बार्सिलोनाले दुई खेल बाँकी छँदै जितेको छ। गए राति भएको खेलमा बार्सिलोनाले इस्प्यानोललाई २-० ले पराजित गर्दै उपाधि सुनिश्चित गरेको हो।

इस्प्यानोलविरुद्धको सहज जितसँगै बार्सिलोनाको अंक तालिकामा ८५ अंक पुगेको छ। दोस्रो स्थानमा रहेको रियल मड्रिडको ७८ अंक छ र उसले अब दुई खेल खेल्न बाँकी छ। रियल मड्रिडले बाँकी दुवै खेल जिते पनि अधिकतम ८४ अंक मात्र पुग्ने भएकाले बार्सिलोनाले यो सिजनको उपाधि आफ्नो पक्षमा पारेको हो।

बार्सिलोनाको जितमा युवा खेलाडी लामिन यमल र फेरमिन लोपेजले एक-एक गोल गरे। यो जितसँगै बार्सिलोनाले २८ औँ पटक ला लिगाको उपाधि उचालेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बार्सिलोना च्याम्पियन, दुई खेल अगावै जित्यो ला लिगा उपाधि

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

बार्सिलोना च्याम्पियन, दुई खेल अगावै जित्यो ला लिगा उपाधि

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

बार्सिलोना च्याम्पियन, दुई खेल अगावै जित्यो ला लिगा उपाधि

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

बार्सिलोना च्याम्पियन, दुई खेल अगावै जित्यो ला लिगा उपाधि

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

बार्सिलोना च्याम्पियन, दुई खेल अगावै जित्यो ला लिगा उपाधि

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

बार्सिलोना च्याम्पियन, दुई खेल अगावै जित्यो ला लिगा उपाधि

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.