राप्रपा हेटौंडा नगरको अधिवेशन भोलि हुने,सांसद शाही र सिंह उपस्थित हुने

हेटौँडा। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही भोलि हेटौँडा उपमहानगरपालिकामा आउने भएका छन् ।

हेटौँडा उपमहानगरपालिकामा आयोजना हुन लागेको राप्रपा हेटौँडा उपमहानगरपालिकाको सातौं नगर अधिवेशनलाई उद्घाटन गर्न राप्रपाका प्रवक्ता शाही सहित केन्द्रिय नेता तथा मकवानपुरका सांसद दिपक बहादुर सिंह हेटौँडा उपमहानगरपालिका आउने कार्यक्रम रहेको राप्रपा हेटौँडा नगरका अध्यक्ष अरुन लामाले जानकारी दिए।

भोलि हेटौडा ४ स्थित बालकुमारी पार्टी प्यालेसमा राप्रपाको सातौँ नगर अधिवेशन हुँदैछ । अधिवेशनले अबको ४ बर्षको लागि नयाँ कार्यसमिति समेत चयन गर्ने राप्रपाका जिल्ला अध्यक्ष सागर थापाले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

राप्रपा हेटौंडा नगरको अधिवेशन  भोलि हुने,सांसद शाही र सिंह उपस्थित हुने

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

राप्रपा हेटौंडा नगरको अधिवेशन  भोलि हुने,सांसद शाही र सिंह उपस्थित हुने

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

राप्रपा हेटौंडा नगरको अधिवेशन  भोलि हुने,सांसद शाही र सिंह उपस्थित हुने

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

राप्रपा हेटौंडा नगरको अधिवेशन  भोलि हुने,सांसद शाही र सिंह उपस्थित हुने

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

राप्रपा हेटौंडा नगरको अधिवेशन  भोलि हुने,सांसद शाही र सिंह उपस्थित हुने

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

राप्रपा हेटौंडा नगरको अधिवेशन  भोलि हुने,सांसद शाही र सिंह उपस्थित हुने

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.