त्रिशूलीमा बेपत्ता बालिका मृत फेला

धादिङ। धादिङ जिल्लाको सिद्वलेक गाउँपालिका–७, आदमटारस्थित त्रिशूली नदीको किनारमा नुवाकोटकी बेपत्ता बालिका मृत अवस्थामा फेला परेकी छन्।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार, मृत फेला पर्नेमा नुवाकोट जिल्लाको बेलकोटगडि नगरपालिका–७, कल्चौडेकी ११ वर्षीया सदिक्षा राई रहेकी छन्।

प्रहरीले जनाएअनुसार, सदिक्षा गत बुधबार साँझ ६ बजे बेलकोटगढि नगरपालिका–७ स्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएकी थिइन्। उनी बिहीबार दिउँसो २ बजेर ३० मिनेटको समयमा त्रिशूली नदीको किनारमा रहेको ढुङ्गाको चेपमा मृत अवस्थामा फेला परेकी हुन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

त्रिशूलीमा बेपत्ता बालिका मृत फेला

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

त्रिशूलीमा बेपत्ता बालिका मृत फेला

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

त्रिशूलीमा बेपत्ता बालिका मृत फेला

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

त्रिशूलीमा बेपत्ता बालिका मृत फेला

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

त्रिशूलीमा बेपत्ता बालिका मृत फेला

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

त्रिशूलीमा बेपत्ता बालिका मृत फेला

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.