३१औं तामाङ प्रसारण दिवसको अवसरमा भोलि हेटौंडामा अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रम

हेटौंडा,साउन ३१। तामाङ पत्रकार संघ, बागमती प्रदेश समिति तथा तामाङ पत्रकार संघ, मकवानपुरको आयोजनामा ३२औं तामाङ प्रसारण दिवस–२०८२ को अवसरमा भोलि हेटौंडामा ‘अन्तरक्रिया कार्यक्रम तथा पुरस्कार वितरण समारोह–२०८२’ हुने भएको छ।

उक्त कार्यक्रम भदौ १ गते (भोलि), हेटौंडाको पल्पसा सदनमा दिउँसो ३:३० बजे आयोजना गरिने छ। कार्यक्रममा “बागमती प्रदेशको सरकारी कामकाजी भाषाको रूपमा तामाङ भाषाको प्रयोगलाई प्रभावकारी बनाउने सञ्चारमाध्यम तथा सरकारी निकायको भूमिका के हो?” भन्ने विषयमा विशेष प्यानल छलफल हुने जनाइएको छ।

प्यानल छलफलमा सहभागी हुने विशिष्ट व्यक्तिहरुमा कैलारा गाउँपालिकाका अध्यक्ष लोक बहादुर मोक्तान, नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य मेम्बर लो तामाङ, बागमती प्रदेशका संस्कृत तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदी, बरिष्ठ पत्रकार प्रताप बिष्ट, तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश मकवानपुरका अध्यक्ष कृष्ण सारु मगर रहनेछन्।

संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेश, हेटौंडाको सहयोगमा आयोजना हुन लागेको उक्त कार्यक्रममा तामाङ भाषाको विकास, सरकारी प्रयोग, सञ्चार क्षेत्रको भूमिका लगायतका विषयमा छलफल गरिनेछ भने विभिन्न विधामा योगदान पुर्‍याएका व्यक्तित्वहरुलाई पुरस्कार वितरण समेत गरिनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

३१औं तामाङ प्रसारण दिवसको अवसरमा भोलि हेटौंडामा अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रम

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

३१औं तामाङ प्रसारण दिवसको अवसरमा भोलि हेटौंडामा अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रम

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

३१औं तामाङ प्रसारण दिवसको अवसरमा भोलि हेटौंडामा अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रम

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

३१औं तामाङ प्रसारण दिवसको अवसरमा भोलि हेटौंडामा अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रम

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

३१औं तामाङ प्रसारण दिवसको अवसरमा भोलि हेटौंडामा अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रम

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

३१औं तामाङ प्रसारण दिवसको अवसरमा भोलि हेटौंडामा अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रम

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.