हेटौंडामा गृहिणी महिला सशक्तीकरण कार्यक्रम : उद्यमशीलता र बाख्रापालन तालिममार्फत आयआर्जनतर्फ महिलाको आकर्षण

हेटौंडा,जेठ १३ गते। हेटौंडा उपमहानगरपालिका–१५ र १७ नम्बर वडामा सञ्चालन गरिएको गृहिणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत उद्यमशीलता प्रवर्द्धन, पशुपालन तथा कृषि व्यवसाय सम्बन्धी तालिम सम्पन्न भएको छ ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा साथै उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु कुमारी लामिछाने सहभागी भएका थिए ।

दिगो आयआर्जनलाई लक्षित गर्दै सञ्चालन गरिएको तालिमले महिलाहरूलाई कृषि तथा पशुपालन व्यवसायतर्फ प्रेरित गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ । तालिममा सहभागी महिलाहरूले विशेषगरी बाख्रापालन सम्बन्धी व्यावहारिक तथा व्यवसायिक जानकारी लिएका थिए ।

कार्यक्रममार्फत महिलाहरूलाई आत्मनिर्भर बनाउने, सीप विकास गर्ने तथा स्वरोजगारका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको थियो ।

सामाजिक विकास कार्यालय र हेटौंडा उपमहानगरपालिका को साझेदारीमा सञ्चालन गरिएको उक्त तालिमप्रति सहभागी महिलाहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडामा गृहिणी महिला सशक्तीकरण कार्यक्रम : उद्यमशीलता र बाख्रापालन तालिममार्फत आयआर्जनतर्फ महिलाको आकर्षण

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

हेटौंडामा गृहिणी महिला सशक्तीकरण कार्यक्रम : उद्यमशीलता र बाख्रापालन तालिममार्फत आयआर्जनतर्फ महिलाको आकर्षण

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

हेटौंडामा गृहिणी महिला सशक्तीकरण कार्यक्रम : उद्यमशीलता र बाख्रापालन तालिममार्फत आयआर्जनतर्फ महिलाको आकर्षण

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

हेटौंडामा गृहिणी महिला सशक्तीकरण कार्यक्रम : उद्यमशीलता र बाख्रापालन तालिममार्फत आयआर्जनतर्फ महिलाको आकर्षण

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

हेटौंडामा गृहिणी महिला सशक्तीकरण कार्यक्रम : उद्यमशीलता र बाख्रापालन तालिममार्फत आयआर्जनतर्फ महिलाको आकर्षण

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

हेटौंडामा गृहिणी महिला सशक्तीकरण कार्यक्रम : उद्यमशीलता र बाख्रापालन तालिममार्फत आयआर्जनतर्फ महिलाको आकर्षण

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.