चन्द्र घलान

2 Posts

बुद्ध मोक्तान र मनिषा सुनारको आवाजमा ‘सुन्दर हेटौँडा’ सार्वजनिक

मकवानपुर । गायक बुद्ध मोक्तान र गायिका मनिषा सुनारको आवाजमा ‘सुन्दर हेटौँडा’ बोलको गीत सार्वजनिक भएको छ । गायक बुद्ध मोक्तानकै युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा मकवानपुर जिल्लाको सदरमुकाम तथा बागमती प्रदेशको राजधानी हेटौँडाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय स्थलहरुको चर्चा गरिएको छ । हेटौँडा १७ हटिया निवासी गायक मोक्तानले आफु जन्मेको स्थानका बारेमा निक्कै सुन्दर शब्दहरु कोरेका छन् । गीतको म्युजिक भिडियोमा मकवानपुरगढी दरबार, शहिद स्मारक, गुम्बा डाँडा, दारको ठेकी, हेटौँडा बजार, जुरेथुम पर्यटकीय पार्क, पुष्पलाल पार्क, मनकामना, भैरवडाँडा, पाथिभरा, भुटनदेवी, चुरियामाई लगायतका पर्यटकीय, ऐतिहासिक तथा साँस्कृतिक र धार्मिक क्षेत्रहरुको चर्चासँगै सुन्दर दृश्यहरु समावेश…
Read More

प्रकाश ताामाङको ‘गोरी–गोरी नक्कली’ सार्वजनिक

मकवानपुर । मकवानपुरे गायक प्रकाश तामाङको ‘गोरी–गोरी नक्कली’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा उनलाई बेलिनाले साथ दिएकी छिन् । गायक प्रकाश तामाङकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा गायक तामाङ र सुरज तितुङको शब्द र संगीत रहेको छ । गीतलाई दिपेश प्रधानले मिक्सिङ मास्टरिङ गरेका छन् । गीतको म्युजिक भिडियोमा समिर तामाङ र बेलिनाको अभिनय रहेको छ । विक्रम लुङ्वाको छायाँकन तथा कोरियोग्राफी रहेको म्युजिक भिडियोमा रामेश्वर हुमागाईँको सिनेम्याटोग्राफी रहेको छ । म्युजिक भिडियोलाई राकेश दाहालले सम्पादन गरेका छन् । हेर्नुहोस् भिडियो–
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.