अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठबिच आधिकारिक रूपमै भयो सम्बन्धविच्छेद

काठमाडौँ। अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठबीच आधिकारिक रुपमै सम्बन्धविच्छेद भएको छ। आठ महिनाअघि विवाह बन्धनमा बाँधिएकी अरुणिमाले गत चैतमा अमेरिकाबाट नेपाल आएर अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएकी थिइन्।

युवराजले गत आइतबार वैशाख २८ गते सम्बन्धविच्छेदको फाइलमा हस्ताक्षर गरेका हुन्। यसको पुष्टि उनले स्वयं गरेका छन्।
हालै टिकटक लाइभमा बोल्दै युवराजले भने, ‘मैले वैशाख २८ गते दिनको ४ः१० मा डिभोर्स फाइलमा हस्ताक्षर गरेको हुँ। जन्म, विवाह र मृत्यु लेखेर आएको हुन्छ। मेरो छुट्टिनु थियो, छुट्टियो, सकियो। बाँकी कुरा चाहिँ म सार्वजनिक गर्न चाहन्नँ।’

युवराज श्रेष्ठ सुनसरीको बराहक्षेत्र नगरपालिका, चतराका स्थानीय हुन् र नेपाली कांग्रेसको बराहक्षेत्र नगर कमिटीका उपसभापति हुन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठबिच आधिकारिक रूपमै भयो सम्बन्धविच्छेद

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठबिच आधिकारिक रूपमै भयो सम्बन्धविच्छेद

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठबिच आधिकारिक रूपमै भयो सम्बन्धविच्छेद

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठबिच आधिकारिक रूपमै भयो सम्बन्धविच्छेद

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठबिच आधिकारिक रूपमै भयो सम्बन्धविच्छेद

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठबिच आधिकारिक रूपमै भयो सम्बन्धविच्छेद

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.