अण्डाको क्रेड बक्स बाल्दा यस्तो असर हुन सक्छ; एक पटक पढ्नुहोस्!

हेटौंडा। हाम्रो गाउँघरमा चलनचल्ती अनुसार बर्खायाममा अत्याधिक बढेको लामखुटेको बिगबिगीलाई भगाउन वा लखेट्न भनी विभिन्न उपायहरूमध्ये एउटा उपाय गरिरहेका हुन्छौं त्यो हो अण्डाको क्रेड बक्सलाई बालेर लामखुटे बगाउने उपायको रुपमा वैकल्पिक माध्यम बनाइरहेका हुन्छौं।

तर यसो गर्दा हाम्रो मानव स्वास्थ्यमा पर्न सक्ने ती घातक मानव स्वास्थ्यसँग सम्बन्धित असरहरू हामीलाई थाहा नहुँदा पछि गएर हामीलाई ठूलो स्वास्थ्यमा क्षति पुग्न सक्ने अवस्था हुन्छ। त्यसकारण आफ्नो स्वास्थ्यलाई मध्यनजर गरी कस्ता चिजहरु प्रयोगमा ल्याइरहेका छौं भन्ने विषयमा पूर्ण जानकारी हुनु महत्त्वपूर्ण हुने गर्दछ।

अण्डाको क्रेड बक्स बाल्दा के कस्ता असर हुन सक्छ हेर्नुहोस्।

१) यसको धुवाँले गर्दा श्वासप्रश्वासको समस्या आउन सक्छ।

२) यसको धुवाँले मानव स्वास्थ्यको फोक्सोलाई सर पुर्‍याउन सक्दछ।

३) यसको धुवाले गर्दा दमका बिरामीलाई श्वासप्रश्वासमा प्ठ्यारो पुर्‍याउन सक्दछ।

४) यसको धुवाँले गर्दा विषालु रसायनिक तत्त्वको उत्सर्जन हुँदा स्वास्थ्यमा असर हुन सक्छ।

५) यसको धुवाले घातक रोग क्यान्सर जस्तो जोखिम बढाउन सक्दछ।

६) यसको धुवाँले गर्दा मानव स्वास्थ्यमा हुन सक्ने स्नायु प्रणालीलाई गम्भीर असर पुर्‍याउन सक्दछ।

७) यसको धुवाँले मानव शक्तिको प्रतिरक्षात्मक प्रणालीलाई असर हुन सक्ने अर्थात् कमजोर बनाउन सक्दछ।

८) यसको धुवाँले मानव शरीरमा भएका दुईवटा चिज आँखा र छालालाई असर पुर्याउन सक्छ जसले गर्दा छाला जलन हुन सक्छ।

९) यसको धुवा र खरानीले गर्दा हाम्रो छालामा एक किसिमको एलर्जी निम्त्याउन सक्दछ।

१०) यसको धुवाँले गर्दा टाउकोको दुखाइ र रिङ्गटा पनि लाग्न सक्दछ।

माथि उल्लेख गरिएको बुँदाहरूले यस कुराबाट प्रष्ट हुन सकिन्छ कि हामी कति जोखिमयुक्त वस्तुलाई चलाइरहेका छौं । आजदेखिबाट यस्ता चिज वस्तुहरू नबुझिकन प्रयोगमा ल्याउने बानी नगरौँ। यी यस्ता चिज वस्तुहरूले नबुझिकन प्रयोगमा ल्याउँदा हाम्रो मानव स्वास्थ्यमा यति धेरै अवसरहरु हुनसक्ने रहेछ।

समाचार स्रोत: सामाजिक सञ्जाल

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

अण्डाको क्रेड बक्स बाल्दा यस्तो असर हुन सक्छ; एक पटक पढ्नुहोस्!

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

अण्डाको क्रेड बक्स बाल्दा यस्तो असर हुन सक्छ; एक पटक पढ्नुहोस्!

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

अण्डाको क्रेड बक्स बाल्दा यस्तो असर हुन सक्छ; एक पटक पढ्नुहोस्!

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

अण्डाको क्रेड बक्स बाल्दा यस्तो असर हुन सक्छ; एक पटक पढ्नुहोस्!

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

अण्डाको क्रेड बक्स बाल्दा यस्तो असर हुन सक्छ; एक पटक पढ्नुहोस्!

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

अण्डाको क्रेड बक्स बाल्दा यस्तो असर हुन सक्छ; एक पटक पढ्नुहोस्!

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.